×

NEPAL TIMES UPDATES

Playing
इस्लामावाद वार्ता निष्कर्षविहीन : अमेरिकी टोली रित्तो हात फर्कियो || Nepal Times
Apr 12, 2026
Playing
२१ घण्टाको वार्तापछि Tehran को विज्ञप्ति, १६ जहाज छुटे, America दोषी || Nepal Times
Apr 12, 2026
Playing
हजारौं गीत गाएर अस्थाइन् आशा भोसले || Nepal Times
Apr 12, 2026
Playing
विद्याभण्डारीको लाइनमा राष्ट्रपति पौडेल, सरकारको सिफारिस रोक्न मिल्छ ? || Nepal Times
Apr 12, 2026
Playing
नेपाल सुरुङ युगमा प्रवेश|| Nepal Times
Apr 12, 2026
Playing
Top 15 Afternoon News || April-12-2026 || Nepal Times
Apr 12, 2026
Playing
ISLAMABAD TALKS असफल भएपछि Pakistanले के भन्यो ? || Nepal Times
Apr 12, 2026
Playing
बालेनको भारत भ्रमणबारे शिशिर खनालको खुलासा,हर्कले दिए एजेन्डा|| Nepal Times
Apr 12, 2026
Playing
Americaमाथि Iranको शंकाः कसका कारणले वार्ता भाँडियो ? || Nepal Times
Apr 12, 2026
Playing
प्रधानमन्त्री बालेनलाई मोदीको निम्तो#balen #modi #india #nepal
Apr 12, 2026

बलिउड अभिनेत्री सन्नी लियोनी नेपाली फिल्म खेल्दै, अनुप देखि रविन्द्रसम्म नेपाली कलाकार

६ भाद्र २०७५

भदौ ६ः बलिउडकी अभिनेत्री सन्नी लियोनीले नेपाली चलचित्रमा अभिनय गर्ने पक्का भएको छ । ‘पासवर्ड’ नामक नेपाली चलचित्रमा सन्नी फाइनल भएकी हुन् ।

बलिउड र नेपाली चलचित्रको सहकार्यमा बन्न लागेको चलचित्रको सम्पूर्ण छायाङ्कन भने लन्डनमा हुने भएको छ । यो चलचित्रमा सन्नीको साथमा नेपाली कलाकार अनुप विक्रम शाही, नायिका छुल्ठिम गुरुङ, रविन्द्र झा, प्रवीण खतिवडा लगायतका कलाकारहरू देखिने भएका छन् ।

Advertisement
Advertisement

यस बारेमा अभिनेता अनुप विक्रम शाही भन्छन् ‘यो चलचित्रको लागी साइन भइसकेको छ । चलचित्रमा सन्नीको अहम भूमिका रहेको छ । उनको एक आइटम गीत पनि छ । तर कस्तो भूमिका हो खुलाउन मिल्दैन । ’

Advertisement

उनका अनुसार चलचित्र छायाङ्कनको लागी यो टिम केही दिनमै लडण्न उड्दैछ । हिराल जोशी र अमित बस्नेतले संयुत्तरुपमा निर्माण गर्ने चलचित्रको निर्देशन सम्राट बस्नेतले गर्दैछन् ।

भर्खरको समाचार

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

सम्बन्धित खबरहरु

Scroll to Top