×

NEPAL TIMES UPDATES

Playing
इरानी टोलीलाई तीन घन्टा ’ए*स्कर्ट’! जे*डी भान्सको विमा*नलाई हा*वामा नै एफ–१६ को सुर*क्षा
Apr 11, 2026
Playing
मरिससमा परराष्ट्रमन्त्री खनाल के गर्दैछन् ? || Nepal Times
Apr 11, 2026
Playing
Top 15 Afternoon News || April-11-2026 || Nepal Times
Apr 11, 2026
Playing
को सांसद कुन समितिमा परे ? || Nepal Times
Apr 11, 2026
Playing
प्रशान्त महासागरमा यसरी भयो अन्तरिक्षयात्रीको सुरक्षित अवतरण || Nepal Times
Apr 11, 2026
Playing
आज वार्ताः इरा*न–अमे*रिकी टोली इ*स्ला*मा*बादमा, चीनको भूमिका ’महत्त्वपूर्ण’|| Nepal Times
Apr 11, 2026
Playing
काठमाडौँ उपत्यकाको मौसम कस्तो होला?|| Nepal Times
Apr 11, 2026
Playing
नेता, कार्यकर्ता र बिचौलियाको चङ्गुलबाट मुक्त हुन लागेको हो सिंहदरबार ?|| Nepal Times
Apr 11, 2026
Playing
इस्लामाबाद सेनाको नियन्त्रणमा, रेड जोन सील, सडकदेखि होटलसम्म कडा सुरक्षा || Nepal Times
Apr 10, 2026
Playing
हामीले उपसभामुखमा पदमा भोट त हाल्यौं तर `नो भोटमा´: रामवहादुर थापा|| Nepal Times
Apr 10, 2026

तालमेलका लागि दल खोज्दै रवि लामिछाने

२४ भाद्र २०७९

२४ भदौ , काठमाण्डौ ।
मंसिर ४ गतेका लागि तय भएको प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचनमा रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले पनि तालमेल गर्ने भएको छ । प्रदेशसभा निर्वाचनमा भाग नलिएको स्वतन्त्र पार्टीले प्रतिनिधि सभाको निर्वाचनमा विभिन्न दल तथा उम्मेदवारसँग तालमेलका लागि वार्ता समिति गठन गरेको छ । सहमहामन्त्री कविन्द्र बलाकोटी संयोजक रहेको उक्त समितिमा केन्द्रीय सदस्यहरू गणेश पराजुली, डा. अरनिको कुमार पाँडे, सुमना श्रेष्ठ र गणेश कार्की सदस्य छन् ।

प्रवक्ता डा. मुकुल ढकालद्वारा हस्ताक्षरित विज्ञप्तिमा उक्त अधिकार सम्पन्न उच्चस्तरीय वार्ता समितिले विभिन्न दल तथा उम्मेदवार बन्न योग्य व्यक्तिसँग आवश्यक संवाद, चुनावी तालमेल, कार्यगत एकता गर्नेछ । यस्तै बिहीबार बसेको राष्ट्रिय स्वतन्त्र पार्टीको बैठकले केन्द्रीय समितिमा डा. अरनिको कुमार पाँडे, सुमना श्रेष्ठ र गणेश कार्कीलाई मनोनीत गरेको छ । त्यस्तै निर्वाचन घोषणापत्र तयारी समिति पुनर्गठन गरी डा।पाँडेलाई संयोजक बनाइएको छ ।

Advertisement
Advertisement

घोषणापत्र तयारी समितिमा विपिनकुमार आचार्य, गणेश पराजुली, महेश्वर घिमिरे, सोविता गौतम, डा। प्रभात अधिकारी, विष्णुकुमार श्रेष्ठ, कुसुम महर्जन र रामकृष्ण भट्टराई सदस्य छन् । स्थानीय तहको निर्वाचन पश्चात एकाएक राजनीतिमा होमिएका रविले कुनैपनि हालतमा जनताको अवस्था परिवर्तनका लागि आफूहरु संसद्मा पुग्नै पर्ने बताउदै आएका छन् ।

पार्टी गठनसँगै देशब्यापी कार्यक्रमलाई निरन्तरता दिदै आएका रविले सातै प्रदेशका विभिन्न जिल्लामा पुगेर जिल्ला तर्दथसमिति गठन गरिसकेका छन् । प्रत्यक्ष भन्दा पनि समानुपातिक तर्फको भोटमा ज्यादा महत्व दिएका रविको पार्टीले अहिलेसम्म उम्मेदवारहरुको नाम भने सार्वजनिक गरेको छैन् । आगामी चुनावका लागि स्वयम रविले समेत आफ्नो उम्मेदवारी कहाँबाट हुने भन्ने विषय खुलाएका छैनन् ।

आगामी चुनावमा राष्ट्रिय पार्टी बन्नका लागि कम्पत्तिमा एक सिट प्रत्यक्ष र समानुपातिकमा कम्त्तिमा ३ प्रतिशत मत अनिवार्य ल्याउनु पर्ने भएकाले पनि पार्टी पङितबाटै आशा गरिएका रविले नै आफूलाई प्रत्यक्षबाट चुनावमा विजयी गराउने गरी रणनीति बनाउनुपर्ने बाध्यता उनकै काँधमा रहेको छ ।

राष्ट्रिय दलको मान्यता पाउन देशभरिबाट समानुपातिकमा ३ प्रतिशत मत ल्याउनैपर्ने र संघीय संसद्मा कम्तीमा एक सीट पहिलो निर्वाचित हुने प्रणालीबाट जित्नुपर्ने व्यवस्था छ। ३ प्रतिशत मत ल्याउन नसकेका दलबाट निर्वाचित सांसद पनि स्वतन्त्रको हैसियतमा रहन्छन्। अहिले नेपालमा ६ वटा दलले राष्ट्रिय दलको मान्यता पाएका छन् ।

 

Advertisement

भर्खरको समाचार

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

सम्बन्धित खबरहरु

Scroll to Top