NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
विमला र समीक्षाले एपिएफबाट खेल्ने बुधबार साउन २१ , २०८२
यू–२० महिला एशियन कप छनोट बुधबार साउन २१ , २०८२
उत्तराखण्डमा ५० घर बगे, घरसँगै ५० भन्दा अझै बेपत्ता बुधबार साउन २१ , २०८२
एनपिएल मिनी अक्सनः आदिल–शरद ए क्याटोगोरीमा बुधबार साउन २१ , २०८२
आज कुन कुन नदीमा वहाव बढ्न सक्छ ? बुधबार साउन २१ , २०८२
Next
Prev

समाचार

तराईमा बालबालिका अपहरणको हल्ला के हो ?

सोमवार भदौ २७ , २०७९
Reading Time: 1 min read
A A
पाकिस्तानमा अफगानिस्तानका राजदूतकी छोरीको अपहरण
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

२७ भदौ , विराटनगर ।

केही दिनयता तराईका विभिन्न जिल्लामा विद्यार्थी अपहरण गरेर भारत लैजान थालिएको हल्ला सामाजिक सञ्जालमा फैलिरहेको छ । सामाजिक संजालमा फैलिएको यही हल्लाकै कारण केही भारतीयहरु कुटिएका छन् भने बालबालिका र अभिभावकमा त्रास फैलिएको छ । तर अहिलेसम्म न कुनै अपहरणकारी फेला प्रहरीले पारेको छ , नत बालबालिका हराएको भन्ने सुचना नै प्रहरी समक्ष पुगेको छ ।

यद्यपि सामाजिक संजालमा फैलिएको हल्लाकै आडमा बालबालिकाको सुरक्षा चुनौती बढ्ने भन्दै प्रहरीले सीमावर्ती क्षेत्रमा सुरक्षा तैनाथी बढाएको छ । पछिल्लो समय तीन बालकलाई अपहरणको शैलीमा भारतको मुम्बई पु¥याइपछि स्कूल जाँदा–आउँदा बालबालिकाको विशेष ख्याल गर्न रूपन्देहीका विद्यालयहरूले आग्रह गरेका छन् ।

LS Auto

जिल्लाका विभिन्न स्कूल र अभिभावक महासंघले सूचना प्रकाशित गरेर भारतबाट बच्चा चोरेर लैजाने गिरोह आएको भन्दै विद्यालय समयभन्दा छिटो गरी बालबालिकालाई स्कूल नपठाउनसमेत आग्रह गरेका छन् । जसले गर्दा यहाँका अभिभावकहरू त्रसित बनेका छन् । सामाजिक सञ्जालमा हल्ला भइरहेका बेला बुटवलमा भएको पछिल्लो घटनाले अभिभावक तथा बालबालिकालाई अझ झस्काएको छ ।

बुटवल उपमहानगरपालिका–११ दुर्गानगरका १५ वर्षका सागर पौडेल तथा समिर लम्साल र १४ वर्षका प्रदीप पन्थी विद्यालय जान भनी हिँडेका थिए । उनी विद्यालय नगई एकाएक भारतको मुम्बईमा पुगेको सूचना आएपछि यस क्षेत्रमा बालबालिका अपहरणको त्रास बढेको हो । उनीहरू नवीन औद्योगिक मावि र नहर माविमा कक्षा ८ र ९ मा पढ्ने विद्यार्थी हुन् ।बुटवलको इलिट इङलिस बोर्डिङ स्कूलले सूचना प्रकाशित गरी बालबालिकाको विशेष ध्यान दिन आग्रह गरेको छ ।

त्यस्तै बुटवलकै इडन बोर्डिङ स्कूलका प्राचार्य शिवहरि भट्टराईले सूचना प्रकाशित गरी अपरिचित व्यक्तिसँग सामिप्यता बढाउन नदिन आग्रह गर्दै सूचना प्रकाशित गरेका छन् । नेपाल अभिभावक महासंघ लुम्बिनी प्रदेश समितिले पनि विज्ञप्ति जारी गर्दै सार्वजनिक भइरहेका घटनाले बालबालिकालाई मनोवैज्ञानिक रूपमा असर गरेको बताएको छ । विद्यालयले यसरी सूचना जारी गरिरहदा पनि जिल्ला प्रहरी कार्यालय, रूपन्देहीका प्रवक्ता श्यामु अर्यालले भने जिल्लामा हालसम्म बच्चा अपहरणसम्बन्धी एउटा पनि उजुरी नपरेको बताएका छन् ।

‘कोही नयाँ मानिस देख्यो भन्ने बच्चा चोरी गर्न आयो भन्ने हल्ला फैलाइएको छ’, प्रवक्ता अर्यालले भने, ‘आफ्ना बच्चा ख्याल गर्नु राम्रो हो तर, अनावश्यक हाउगुजी बढी बनाइएको छ । प्रदेश १ का भारतीय सीमा जोडिएका मोरङ, सुनसरी र झापामा पनि यस्ता हल्ला नफैलिएका होइनन् । तर प्रहरीले भने यस्ता हल्ला निराधार रहेको बताएको छ ।

प्रदेश १ प्रहरी कार्यालय विराटनगरका प्रमुख प्रहरी नायव महानिरीक्षक सुदिप गिरीले बालबालिका अपहरणको हल्ला निराधार रहेको बताएका छन् । यो अफबाह मात्रै रहेको र प्रदेश १ मा अहिलेसम्म सामाजिक संजालमा फैलिए जसरी बालबालिका अपहरण सम्बन्धी एउटा पनि घटना नघटेको बताएका छन् ।

उनले नेपाल सँग सीमा जोडिएका भारतका विहार र उत्तर प्रदेशमा अफवाहकै कारण सडक मानव तथा मानसिक स्वास्थ्य समस्या भएका ब्यक्तिहरु कुटिएको भन्दै प्रहरीले सीमा क्षेत्रका स्थानहरुमा सुरक्षा व्यवस्था र चेकजाँच कडा पारिएको बताएका छन् । उनले अफवाहकै बीचमा अन्य अपराधिक घटना घट्न सक्ने संभावना भने रहने भन्दै सबै सचेत र चनाखो हुनुपर्नेमा जोड दिएका छन् ।

Tags: # बालबालिका अपहरणको हल्ला

लोकप्रीय

विमला र समीक्षाले एपिएफबाट खेल्ने

विमला र समीक्षाले एपिएफबाट खेल्ने

बुधबार साउन २१ , २०८२
यू–२० महिला एशियन कप छनोट

यू–२० महिला एशियन कप छनोट

बुधबार साउन २१ , २०८२
भारतको उत्तराखण्डमा बादल फाट्दा प्रलयः दर्जनौं घर र होटल बगायो 

उत्तराखण्डमा ५० घर बगे, घरसँगै ५० भन्दा अझै बेपत्ता

बुधबार साउन २१ , २०८२

विचार

विमला र समीक्षाले एपिएफबाट खेल्ने

विमला र समीक्षाले एपिएफबाट खेल्ने

बुधबार साउन २१ , २०८२
यू–२० महिला एशियन कप छनोट

यू–२० महिला एशियन कप छनोट

बुधबार साउन २१ , २०८२
भारतको उत्तराखण्डमा बादल फाट्दा प्रलयः दर्जनौं घर र होटल बगायो 

उत्तराखण्डमा ५० घर बगे, घरसँगै ५० भन्दा अझै बेपत्ता

बुधबार साउन २१ , २०८२

थप समाचार

विमला र समीक्षाले एपिएफबाट खेल्ने
खेलकुद

विमला र समीक्षाले एपिएफबाट खेल्ने

बुधबार साउन २१ , २०८२
यू–२० महिला एशियन कप छनोट
खेलकुद

यू–२० महिला एशियन कप छनोट

बुधबार साउन २१ , २०८२
भारतको उत्तराखण्डमा बादल फाट्दा प्रलयः दर्जनौं घर र होटल बगायो 
ताजा समाचार

उत्तराखण्डमा ५० घर बगे, घरसँगै ५० भन्दा अझै बेपत्ता

बुधबार साउन २१ , २०८२
एनपिएल मिनी अक्सनः आदिल–शरद ए क्याटोगोरीमा
खेलकुद

एनपिएल मिनी अक्सनः आदिल–शरद ए क्याटोगोरीमा

बुधबार साउन २१ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News:स्पेनले अमेरिकी एफ ३५ नकिन्ने, पुटिनसंग वार्ता गर्न ट्रम्पको शर्त || Nepal Times

World News:स्पेनले अमेरिकी एफ ३५ नकिन्ने, पुटिनसंग वार्ता गर्न ट्रम्पको शर्त || Nepal Times

00:14:03

World News: Americaमा फेरि विमान खस्यो, Ukrianeलाई प्याट्रियटसहितको हति*यार || Nepal Times

00:17:47

World News: Ukraine यु*द्धमा चीन–पाकका भाडाका सैनिक, अमेरिकाको विरोधमा भारत || Nepal Times

00:14:08

World News: Ukraineमा सैन्य ड्रोन भ्रष्टाचार, Russia नजिक तेल डिपोमा भी*ष*ण आगलागी || Nepal Times

00:15:11

World News: Trumpसंग Bidenको रिस, Kamala थाकिन, हमा*सले हति*यार नत्याग्ने|| Nepal Times

00:18:25

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

भारतको उत्तराखण्डमा बादल फाट्दा प्रलयः दर्जनौं घर र होटल बगायो 

भारतको उत्तराखण्डमा बादल फाट्दा प्रलयः दर्जनौं घर र होटल बगायो 

मङ्लबार साउन २० , २०८२
नेता र राजदूत भेट्न सुरक्षा अधिकारीले अनुमति लिनु पर्ने

नाम, थर र जन्मदर्तामा त्रुटि छन् ? अब सच्याउन सकिन्छ

आइतवार साउन १८ , २०८२
राजस्थानसम्म पुगेका थिए दुर्गा प्रसाईँ, आरएसएसले दिएन आश्रय

दुर्गा प्रसाईविरुद्ध सर्वाेच्च जाँदै सरकार ,थुन्नै पर्ने माग

मङ्लबार साउन २० , २०८२

हालका पोस्टहरू

विमला र समीक्षाले एपिएफबाट खेल्ने

विमला र समीक्षाले एपिएफबाट खेल्ने

बुधबार साउन २१ , २०८२
यू–२० महिला एशियन कप छनोट

यू–२० महिला एशियन कप छनोट

बुधबार साउन २१ , २०८२
भारतको उत्तराखण्डमा बादल फाट्दा प्रलयः दर्जनौं घर र होटल बगायो 

उत्तराखण्डमा ५० घर बगे, घरसँगै ५० भन्दा अझै बेपत्ता

बुधबार साउन २१ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.