×

NEPAL TIMES UPDATES

Playing
यु द्ध दोहोरिए विश्वव्यापी हुने, Iranले २०२६को नयाँ Missile हान्ने || Nepal Times
Apr 19, 2026
Playing
नेपालबारे कस्तो छ आईएमएफको प्रक्षेपण ?|| Nepal Times
Apr 19, 2026
Playing
होर्मुज आगोझैँ तनाव, जहाजहरू युटर्न, विश्व तेल बजारमा त्रास|| Nepal Times
Apr 19, 2026
Playing
जिल्ला प्रशासनको पुरानो सेवाशैली अब इतिहास बन्ने,अब यसरी हुनेछ सेवा|| Nepal Times
Apr 19, 2026
Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 18, 2026
Playing
इस्लामावाद वार्ताका लागि तयार, तर भाँडिने संकेत|| Nepal Times
Apr 18, 2026
Playing
World News: सिरियाबाट १२ वर्षपछि अमेरिकी सेना फिर्ता, राहुल गान्धीविरुद्ध एफआईआर || Nepal Times
Apr 18, 2026
Playing
चीनका चार रहस्यमयी विमान इरान पुगे? || Nepal Times
Apr 18, 2026
Playing
“मुस्ताङको युरेनियम लिन विदेशी से*ना आउँदै?” — Parsaiको सनसनीपूर्ण दाबी
Apr 18, 2026
Playing
देउवा समूह चोईटेला ? पूर्णबहादुरले बोलाए असन्तुष्टहरुको बैठक || Nepal Times
Apr 18, 2026

क्लासिक टेकले ल्यायो फेस्टिबल अफर  

३१ भाद्र २०७९

३१ भदौ,एजेन्सी ।

देशको अग्रणी तथा ठूलो नेटवर्क सेवा प्रदायक कम्पनी क्लासिक टेकले नेपालीहरुको महान चाड बडादशैंको अवसर पारेर फेस्टिबल अफर ल्याएको छ ।  यो अफरमा निम्न वर्गलाई लक्षित गरेर १०० एमबीपीएस इन्टरनेट प्याकेज मासिक ७४१ रुपैयाँमा  प्रदान गरिएको छ  । यसका साथै आइपीटिभी मासिक १५० मा उपलब्ध गराईनेछ  । यसको साथमा ग्राहकले भिडियोकोनको ३२ र ४३ इन्चको स्मार्ट टिभीपनि न्यून मूल्यमा पाउनेछन् ।

Advertisement
Advertisement

Videocon Smart TV मा Frameless Design, 180° viewing  angle, 1GB RAM र 8GB ROM का साथमा एक वर्षको ग्यारेन्टी रहनेछ । यस बाहेक HDMI, WIFI÷ Ethernet, USB का लागि ३ वटा पोर्ट  हुनेछन्  र Android version 9.0 रहनेछ भने 20W को speaker  table stand & Wall mount  पनि ग्राहकले पाउनेछन् । Display – 1920*1080 _ / Panel Rating DLED A± Panel Dot Free रहेको  क्लासिकटकले जनाएको छ ।

32  इन्चको  LED TV   को मूल्य  मात्र १३ हजार २७३ पर्नेछ भने 43 इन्चको Smart TV को मुल्य मात्र २५ हजार ६सय ६३ पर्नेछ । यो सुविधामा कम्पनीका केही सर्तहरु भने लागू हुने क्लासिकटेकले जनाएको छ ।  ग्राहकहरुले बजारको मूल्य भन्दा ५०% सम्म  कम मूल्यमा  यो बन्डल अफर  पाउन सक्ने कम्पनीको दाबी छ ।  साथै  बुकिंगहरु धमाधम सुरु   भइसके भन्दै कम्पनीले थप जानकारीका लागि  @classic.com.np   मा  भिजिट गर्न सकिने बताएको छ ।

Advertisement

भर्खरको समाचार

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

नेपालको आर्थिक वृद्धिदरमा भारी कटौती, अर्को वर्षमात्रै सुधार

3bf43633-8bfc-4d58-adb0-2c9fd14aebc1

प्रशासनमा अब फाइल बोकेर कोठा धाउनु नपर्ने, एकद्वार प्रणाली लागू

b50ca935-e218-4b61-b637-facd118a9d76

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

सम्बन्धित खबरहरु

Scroll to Top