×

NEPAL TIMES UPDATES

Playing
अब नक्कली लाइसेन्स बनाउन असम्भव, अफलाइनमै जाँच गर्न सकिन|| Nepal Times
Apr 21, 2026
Playing
Top 15 Afternoon News || April-21-2026 || Nepal Times
Apr 21, 2026
Playing
अब हुने भयो इस्लामावाद वार्ता, को पछि हट्यो ? || Nepal Times
Apr 21, 2026
Playing
गृहमन्त्रीलाई नै प क्रा उ गर्न माग गर्दै प्रहरीमा निवेदन || Nepal Times
Apr 21, 2026
Playing
गिरीबन्धु टि–स्टेट प्रकरणमा तानिन् सक्छन् ओली ?|| Nepal Times
Apr 21, 2026
Playing
यु द्धविराम अन्त्य हुँदै, Iran धम्कीसँग कहिल्यै नझुक्ने || Nepal Times
Apr 21, 2026
Playing
नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर|| Nepal Times
Apr 21, 2026
Playing
गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन|| Nepal Times
Apr 21, 2026
Playing
विद्यार्थी संगठन हटाउने निर्णय तत्काल कार्यान्वयन गर्न बालेनको निर्देशन || Nepal Times
Apr 20, 2026
Playing
जापानमा आयो सुनामी, ८० सेन्टिमिटर अग्ला छालहरू रेकर्ड || Nepal Times
Apr 20, 2026

डेंगीबाट २० जनाको मृत्यु, १६ हजार संक्रमित

३ आश्विन २०७९

३ असोज, काठमाण्डौ ।

नेपालमा पछिल्ला साताहरुमा लामखुटेबाट सर्ने डेंगीको संक्रमण झनै बढेको छ । स्वास्थ मन्त्रालय तथा स्थानीय तहहरुले डेंगी रोकथामबारे विभिन्न सचेतनामुलक लगायतका कार्यक्रम गरिरहे पनि डेंगी संक्रमण कम भएको छैन । देशभर डेंगु संक्रमितको संख्या १६ हजार पाँच सय ८७ पुगेको छ ।

Advertisement
Advertisement

गत साउन यता मात्र १३ हजार ९ जनामा डेंगु देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै डेंगुका कारण हालसम्म २० जनाको मृत्यु भइसकेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको आइतबारसम्मको तथ्यांकअनुसार सबैभन्दा धेरै ललितपुरमा डेंगु देखिएको छ । हालसम्म ललितपुरमा संक्रमितको संख्या चार हजार ६ सय सात पुगेको छ भने काठमाडौंमा चार हजार चार सय ५४ जनालाई डेंगु संक्रमण भएको छ ।

सबैभन्दा बढी संक्रमित हुने अन्य जिल्लामध्ये मकवानुपरमा एक हजार पाँच सय ९७, दाङमा नौ सय ९४, रुपन्देहीमा ६ सय ५९ र भक्तपुरमा १३ जनामा डेंगु देखिएको छ । महाशाखाका अनुसार मुस्ताङ र जुम्लाबाहेक देशका ७५ जिल्लामा डेंगु संक्रमण भइसकेको छ । अझ सहरी इलाकामा यसको संक्रमण तीव्र छ ।

महाशाखाको तथ्यांकअनुसार बागमती प्रदेशमा १२ हजार चार सय एक, लुम्बिनीमा दुई हजार चार सय २२, प्रदेश १ मा पाँच सय चार, मधेस प्रदेशमा दुई सय ८२, गण्डकीमा तीन सय २२, सुदूरपश्चिममा चार सय ९३ र कर्णालीमा दुई सय तीनजना डेंगु संक्रमित भेटिएका छन । डेंगु संक्रमणबाट ज्यान गुमाउनेको संख्या २० पुगेको छ । अस्पतालमा उपचाररत बिरामीको ज्यान गएको हो । जसमा ३ वर्षदेखि ६६ वर्षसम्मका संक्रमितहरु थिए ।

Advertisement

भर्खरको समाचार

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

सम्बन्धित खबरहरु

Scroll to Top