×

NEPAL TIMES UPDATES

Playing
प्रधानमन्त्रीसँग मुख्यमन्त्रीले गरे गाँ जा खोल्ने प्रस्ताव || Nepal Times
Apr 16, 2026
Playing
दिपक खड्कालाई रिहा गर्न सर्वोच्चको आदेश, विदेश जान अनुमति चाहिने || Nepal Times
Apr 16, 2026
Playing
उर्जाका सबै समस्या समाधान गर्न विराजभक्तले कम्मर कसे,रोजगारी र लगानी सुनिश्चित || Nepal Times
Apr 16, 2026
Playing
के पूरक बयानका लागि ओली र लेखकलाई फेरि बोलाइन्छ ? || Nepal Times
Apr 16, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-03-2083 || Nepal Times
Apr 16, 2026
Playing
सम्पत्ति छानबिन आयोगको रडारमा जिवितदेखि दिवंगतसम्म,पूर्वराजाको के हुन्छ ? || Nepal Times
Apr 16, 2026
Playing
“जो जान्दछन् तिनीहरू बोल्दैनन्, जो बोल्दछन् तिनीहरू जान्दैनन्“ || Nepal Times
Apr 16, 2026
Playing
हिजोका विद्रोही गगन, आजका ’कठोर’ सभापति || Nepal Times
Apr 16, 2026
Playing
World News: वार्तामा Pakistanको ‘ब्रेक थ्रु’, ४४० किलो युरेनियम बाधक, Ukraineमा भीष*ण आ*क्रम*ण
Apr 16, 2026
Playing
सुधन गुरुङ : सिस्टम बदल्न हिँडेका यात्री ?रास्वपामा किन उठ्यो प्रश्न ? || Nepal Times
Apr 16, 2026

इंग्ल्यान्डसँग पाकिस्तान पराजित,ब्रुकको हेलमेटमा बलअड्कियो

८ आश्विन २०७९

८असोज,एजेन्सी ।

इङ्ल्यान्डसँगको तेस्रो टी–२० क्रिकेटमा पाकिस्तान दोस्रो पटक पराजित भएको छ । शुक्रबार राति कराचीमा भएको खेलमा पाहुना टोली इङ्ल्यान्डले पाकिस्तानलाई ६३ रनले हराएको हो । जितसँगै ७ खेलको शृङ्खलामा इङ्ल्यान्डले २–१ को अग्रता बनाएको छ । इङ्ल्यान्डले दिएको २२२ रनको लक्ष्य पछ्याएको पाकिस्तानले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १५८ रन मात्रै बनाउन सक्यो ।

Advertisement
Advertisement

पाकिस्तानका शान मसुदले अविजित ६६ रनको अर्धशतकीय पारी खेले पनि टोलीलाई जिताउन सकेनन् । इङ्ल्यान्डका मार्क उडले ३ तथा आदिल रसिदले २ विकेट लिए । साम करन र रिच टोप्लेले समान १÷१ विकेट लिए । त्यसअघि पहिले ब्याटिङ गरेको इङ्ल्यान्डले २० ओभरमा ३ विकेट गुमाएर २२१ रन बनाएको थियो ।

इङ्ल्यान्डका बेन डुकेट र ह्यारी ब्रुक्सले अविजित अर्धशतकीय पारी खेले । डुकेटले ७० तथा ब्रुक्सले ८१ रन जोडे । पाकिस्तानका उस्मान कादिरले २ तथा मोहम्मद हुसाइनले १ विकेट लिए । दोस्रो टी–२० मा घरेलु टोली पाकिस्तानले १० विकेटको कीर्तिमानी जित निकालेको थियो भने पहिलो खेलमा इङ्ल्यान्ड ६ विकेटले विजयी भएको थियो ।

हिजोको खेलमा एक रोमान्चक घटना पनि घट्यो । ब्याटरको हेलमेटमा बल अड्किएको घटनाले निकै चर्चा बटुल्यो । हेलमेटमा बल बाउन्सर बलमा लाग्ने गर्दछ । हेलमेटमा लागेपछि कन्कसनको कारण फिजियोलाई देखाउनै पर्छ । तर बल अड्केको भने कमै देखिन्छ ।

हिजोको खेलमा इंग्ल्यान्डका युवा ब्याटर ह्यारी ब्रुकले १७ औं ओभरमा सानदार ब्याटिङ गरि रहँदा उनको हेलमेटमा भने बल अड्किन पुग्यो । तीव्र गतिका बलर हरिस रौफले चौथो बलमा लेग साइडतर्फ बाउन्सर बल फ्याँकेका थिए । ब्याक फुटमा आएर डिप मिड विकेटमा शट खेलेका उनी मिस भए ।

त्यो बल ब्रुकको हेलमेटमा गएर अड्कियो । ब्रुकले एक स्टेप अघि बढेर बल विकेटकिपर तर्फ हेरे । तर बल देखेनन् । अनि उनलाई आफ्नो हेलमेटमा बल अड्किएको थाहा पाएँ । हेलमेटमा बल देखेपछि ब्रुक हाँस्न थाले । रौफ दौडिएर उनीसँग पुगे । उता विकेटकिपर मोहमम्द रिजवानको हाँसो पनि रोकिन सकेन । रौफले उनीलाई जिस्काउन थाले ।

ब्रुकको कलिलो अनुहारमा लजालु मुस्कानले अझ हेर्न लायक थियो । ब्रुकले ने बल निकालेर हेलमेट खोले । अनि बल भुईमा राखे । नियम अनुसार उक्त बल डेड हुने गर्दछ । इङ्ल्यान्ड र पाकिस्तानबीचको चौथो टी–२० आइतबार हुनेछ ।

 

Advertisement

भर्खरको समाचार

गृहमन्त्री सुधनको एक्सनदेखि राजीनामा मागिएकोसम्म

666054673_1250746363833654_2093017393456223042_n

अमेरिकी अखडामा हान्न इरानलाई चीनकोे स्याटलाइट सहयोग

108271690-1772409830437-gettyimages-2204438991-AFP_37287VV

बालेन सरकारको प्रतिरक्षामा कलाकार, धनी भएकाले नै अब भ्रष्टाचार हुँदैन

670200642_880540235011019_6960321166116653165_n

युद्ध अन्त्य हुने दाबी, ट्रम्पलाई रोक्ने प्रस्ताव अमेरिकी सदनमा विफल

Screenshot 2026-04-16 124629

डिजल र मट्टीतेल एकैपटक लिटरको ३० रुपैयाँ महँगियो

petrol-pump-india_AFP

बालेनले विश्व हल्लाए,विश्वका १०० शक्तिशाली ब्यक्तिको सूचीमा बालेन्द्र

666707698_875077882223921_4422618132601218086_n

दीपक भट्ट र सुलभ अग्रवालको घर तथा कार्यालय सिल

CopyPasta_1776240119512

बिहारको राजनीतिमा ’नितिश युग’ को अन्त्य

Bihar-new-CM-Samrat-Choudhary-with-Nitish-Kumar (1)

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

सम्बन्धित खबरहरु

Scroll to Top