×

NEPAL TIMES UPDATES

Playing
इस्लामाबाद सेनाको नियन्त्रणमा, रेड जोन सील, सडकदेखि होटलसम्म कडा सुरक्षा || Nepal Times
Apr 10, 2026
Playing
हामीले उपसभामुखमा पदमा भोट त हाल्यौं तर `नो भोटमा´: रामवहादुर थापा|| Nepal Times
Apr 10, 2026
Playing
चेङ्ग लि–वुन नेतृत्वमा आए ताइवानमा चीनको राज, विलय गराउँदैछ चीन ? || Nepal Times
Apr 10, 2026
Playing
उपसभामुखमा रुबी ठाकुर निर्वाचित, रचिन् इतिहास || Nepal Times
Apr 10, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-27-2082 || Nepal Times
Apr 10, 2026
Playing
उपसभामुखमा साथ नपाएपछि रास्वपासँग रिसाए ज्ञानेन्द्र र खुश्बु || Nepal Times
Apr 10, 2026
Playing
ओली–लेखक जमानतमा रिहा, मुद्दा ज्यूँका त्यूँ, अब के हुन्छ ? || Nepal Times
Apr 10, 2026
Playing
देउवालाई इन्टरपोल मार्फत नेपाल ल्याउन छैन् सहज || Nepal Times
Apr 10, 2026
Playing
राष्ट्रपतिले संसद्को संयुक्त बैठकलाई गरेको सम्बोधनको पूर्ण पाठ || Nepal Times
Apr 10, 2026
Playing
रुबीलाई बहिनी भनिएकोमा हर्कको आपत्ति,माननीय भनौं, ज्येष्ठ नागरिकलाई सम्मान गरौं|| Nepal Times
Apr 10, 2026

‘प्रेम गीत–३’को व्यापार आक्रमक, करोडौं कमाई

११ आश्विन २०७९

११ असोज, एजेन्सी ।
नेपाली कथानक चलचित्र ‘प्रेम गीत–३’ले तीन दिनमा ११ करोडभन्दा धेरै ग्रस कलेक्सन गरेको छ । नेपाल र भारतसहितका देशबाट तीन दिनमा ११ करोड १८ लाख ग्रस कलेक्सन गरेको निर्माता तथा निर्देशक सन्तोष सेनले दाबी गरेका छन् ।

नेपालमा मात्रै पहिलो दिन शुक्रबार दुई करोड ५ लाख, शनिबार एक करोड ६७ लाख र आइतबार ९५ लाख रुपैयाँ ग्रस कलेक्सन गरेको सन्तोषको भनाइ छ । सेनका अनुशार शुक्रबार ४ दशमल ८४ करोड । शनिबार ३ दशमलव ४२ करोड र आइतबार २ दशमलव ३९७ करोड संकलन भएको छ ।

Advertisement
Advertisement

सप्ताहन्तमा विश्वभरबाट कुल ११ करोड १८ लाख ग्रस कलेक्शन भएको छ । भारतमा मात्रै यो चलचित्रले शुक्रबार १ करोड १२ लाख, शनिबार ८३ लाख र आइतबार ९५ लाख ५० हजार संकलन गरेको छ ।

नेपाल र भारत बाहिर चलचित्र शुक्रबार १ करोड ६७ लाख, शनिबार १ करोड २३ लाख र आइतबार ७९ लाख ३० हजार संकलन गरेको सेनले बताएका छन् । गत शुक्रबारबाट चलचित्र नेपाल, भारतसहित विश्वका विभिन्न देशमा प्रदर्शन भइरहेको छ ।

‘प्रेम गीत–३’ हिन्दीमा डबिङ गरेर भारतमा रिलिज हुने नेपालको पहिलो चलचित्र हो । नेपाली चलचित्र उद्योगमा बनेका चलचित्र मध्ये सर्वाधिक चर्चा कमाएको नेपाली चलचित्र प्रेमगीत–३ को हिन्दी भर्सन भारतका पाँच सय हलमा एकैसाथ रिलिज भएको छ। यसरी देश बाहिर नेपाली चलचित्र प्रर्दशनीमा आएको यो पहिलो पटक हो ।

नेपाल र भारतसहित प्रेमगीत–३ युएई, बेलायत, क्यानडा, अमेरिका, सिंगापुर, मलेसिया, दक्षिण अफ्रिका, अस्ट्रेलिया, न्युजिल्यान्ड, फिजी, जापान, दक्षिण कोरिया र युरोपका अन्य देशसहित १२ सय स्क्रिनमा रिलिज भएको छ । यो चलचित्रलाई भारतीय समीकक्षकहरुले पनि खुलेर तारिफ गरेका छन् ।

दर्शकहरुले समेत राम्रो प्रतिक्रिया दिएका छन् । छेतेन गुरुङ र सन्तोष सेनले निर्देशन गरेको चलचित्र ‘प्रेम गीत–३’मा प्रदीप खड्का, कृष्टिना गुरुङ, शिव श्रेष्ठ, सुनील थापा, मनीष राउत, प्रेम पुरीलगायत कलाकारले अभिनय गरेका छन्।

Advertisement

भर्खरको समाचार

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

सम्बन्धित खबरहरु

Scroll to Top