×

NEPAL TIMES UPDATES

Playing
Americaमाथि Iranको शंकाः कसका कारणले वार्ता भाँडियो ? || Nepal Times
Apr 12, 2026
Playing
प्रधानमन्त्री बालेनलाई मोदीको निम्तो#balen #modi #india #nepal
Apr 12, 2026
Playing
नागढुंगा–सिस्नेखोला सुरुङमार्ग कहिलेदेखि संचालनमा ?|| Nepal Times
Apr 12, 2026
Playing
बालेनले हर्कलाई उपसभामुख किन दिलाए ? अब मिल्ने ?|| Nepal Times
Apr 12, 2026
Playing
एक वर्षमा सात हजार ६४८ विप*द्का घ*टना, सबैभन्दा बढी आगला*गीका|| Nepal Times
Apr 12, 2026
Playing
इरा*न र अमेरि*काबिच १४ घण्टा वार्ता, अहिलेसम्म के–के भयो ?|| Nepal Times
Apr 12, 2026
Playing
इरा*नको ९०% ह*तियार ध्व*स्त भएपनि अमेरिकालाई दि*दैछ चुनौती*|| Nepal Times
Apr 11, 2026
Playing
उपसभामुखको उपहारले हर्कको मुख थुनिएला? || Nepal Times
Apr 11, 2026
Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 11, 2026
Playing
ह्वाइट हाउसमा प्रथम महिलाको अप्रत्याशित सम्बोधन|| Nepal Times
Apr 11, 2026

पूरानै प्रतिष्पर्धीसंग चुनाव लड्दै ओली/झापामा राजेन्द्र लिङ्देनलाई एमालेको सहयोग

२३ आश्विन २०७९

२३ असोज, काठमाण्डौ ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापा ५ मा मनोनयन पत्र दर्ता गरेका छन् । गृहजिल्ला झापा पुगेर उनले निर्वाचन क्षेत्र नम्बर ५ को निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन पत्र दर्ता गरेका हुन् । पूर्वप्रधानमन्त्री ओलीसँग प्रतिस्पर्धा गर्न उक्त क्षेत्रमा सत्ता गठबन्धनले नेपाली कांग्रेसका खगेन्द्र अधिकारीलाई अघि सारेको छ ।

२०७४ को निर्वाचनमा पनि ओली र अधिकारीबीच प्रतिस्पर्धा भएको थियो । उक्त निर्वाचनमा ओली नेकपा माओवादी केन्द्रसँगको चुनावी तलमेल गरेर प्रतिस्पर्धामा उत्रिएका थिए । ५७ हजार १३९ मतसहित उनी प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुँदा अधिकारीले २८ हजार २९७ मत पाएका थिए । यसपटक भने अधिकारी कांग्रेस, माओवादीसहितको सत्तागठबन्धनको तर्फबाट उम्मेदवार बनेका छन् ।

Advertisement
Advertisement

०४८ देखि ओली यही क्षेत्रमा निरन्तर निर्वाचन लड्दै आएका छन् । ०४८ देखि ०५६ सम्म यो क्षेत्र झापा निर्वाचन क्षेत्र नम्बर ६ मा थियो । ०६४ र ०७४ मा यो क्षेत्र झापा क्षेत्र नम्बर ७ भयो । ०७४ यता भने यो क्षेत्र झापा क्षेत्र नम्बर ५ भएको छ । ०४८ यता ओलीले ०६४ मा मात्र यहाँ पराजित भएका छन् ।

ओलीलाई तत्कालीन माओवादीका विश्वदीप लिङ्देन जो हाल कांग्रेसमा छन् उनले पराजित गरेका थिए । झापामा सत्तारूढ गठबन्धनमा रहेको कांग्रेसले प्रतिनिधिसभाअन्तर्गतका चारवटा निर्वाचन क्षेत्र पाएको छ । माओवादीले क्षेत्र नम्बर २ पाएको छ । झापामा कांग्रेसले क्षेत्र नम्बर १, ३, ४ र ५ पाएको छ । क्षेत्र नम्बर १ मा कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले टिकट पाएका छन् ।

यहाँ उनलाई एमालेका पूर्वकानुनमन्त्री तथा पूर्वमहान्यायाधिवक्ता अग्नी खरेलले टक्कर दिने भएका छन् । यो क्षेत्रमा शर्मा ०७० मा एमालेका रविन कोइरालासँग र ०७४ मा वाम गठबन्धनका तर्फबाट माओवादीका राम कार्कीसँग पराजित शर्मा पराजित भएका थिए । झापा क्षेत्र नम्बर ३ मा कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले टिकट पाएका छन् । उनले राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनसँग प्रतिस्पर्धा गर्नेछन् ।

Advertisement

लिङ्देनलाई एमालेको सहयोग छ । ०७४ मा लिङ्देनले सिटौलालाई नै पराजित गरेका थिए । त्यसवेला एमाले–माओवादी गठबन्धनको सहयोग राप्रपाका लिङ्देनलाई थियो । झापा– ४ मा भने कांग्रेसका जिल्ला सभापति देउमान थेबेले टिकट पाएका छन् । उनले एमालेका एलपी सावाँसँग प्रतिस्पर्धा गर्नेछन् । सावाँ त्यही क्षेत्रका निवर्तमान सांसद हुन् ।

भर्खरको समाचार

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

सम्बन्धित खबरहरु

Scroll to Top