×

NEPAL TIMES UPDATES

Playing
इरानी टोलीलाई तीन घन्टा ’ए*स्कर्ट’! जे*डी भान्सको विमा*नलाई हा*वामा नै एफ–१६ को सुर*क्षा
Apr 11, 2026
Playing
मरिससमा परराष्ट्रमन्त्री खनाल के गर्दैछन् ? || Nepal Times
Apr 11, 2026
Playing
Top 15 Afternoon News || April-11-2026 || Nepal Times
Apr 11, 2026
Playing
को सांसद कुन समितिमा परे ? || Nepal Times
Apr 11, 2026
Playing
प्रशान्त महासागरमा यसरी भयो अन्तरिक्षयात्रीको सुरक्षित अवतरण || Nepal Times
Apr 11, 2026
Playing
आज वार्ताः इरा*न–अमे*रिकी टोली इ*स्ला*मा*बादमा, चीनको भूमिका ’महत्त्वपूर्ण’|| Nepal Times
Apr 11, 2026
Playing
काठमाडौँ उपत्यकाको मौसम कस्तो होला?|| Nepal Times
Apr 11, 2026
Playing
नेता, कार्यकर्ता र बिचौलियाको चङ्गुलबाट मुक्त हुन लागेको हो सिंहदरबार ?|| Nepal Times
Apr 11, 2026
Playing
इस्लामाबाद सेनाको नियन्त्रणमा, रेड जोन सील, सडकदेखि होटलसम्म कडा सुरक्षा || Nepal Times
Apr 10, 2026
Playing
हामीले उपसभामुखमा पदमा भोट त हाल्यौं तर `नो भोटमा´: रामवहादुर थापा|| Nepal Times
Apr 10, 2026

सशस्त्र प्रहरी र नेपाल प्रहरीका जवान राँखीको बन्धनमा

९ भाद्र २०७५

झापा, भदा ९
झापाको भद्रपुर नगर क्षेत्रका मारवाडी समुदायका महिलाहरुले सशस्त्र प्रहरी र नेपाल प्रहरीका कर्मचारीहरुलाई राँखी बाँधेका छन् । हिन्दु धर्मावलम्बीहरुले भोलि आइतबार मनाउने रक्षाबन्धन एवम जनैपूर्णिमाको अवसरमा भद्रपुर मारवाडी महिला मञ्च तथा मारवाडी युवती मञ्चमा आवद्ध महिलाहरुले सशस्त्र प्रहरी र नेपाल प्रहरीका कर्मचारीहरुलाई राँखी बाँधीदिएका हुन् ।

Advertisement
Advertisement

सशस्त्र प्रहरी बल हेकुवा गण परिसरमा शनिबार आयोजित रक्षाबन्धन कार्यक्रममा सशस्त्र प्रहरी उपरीक्षक रेशमकुमार थक्सुलाई मारवाडी महिलाहरुले संयुक्त रुपमा राखी बाँधेर कार्यक्रमको उद्घाटन गरिएको थियो । सशस्त्र प्रहरी उपरीक्षक थक्सुलाई भद्रपुर नगरपालिका उपप्रमुख चन्द्रमाया श्रेष्ठले समेत राँखी लगाइदिएकी छिन् ।

त्यस्तै सशस्त्र प्रहरीमा कार्यरत विभिन्न दर्जाका प्रहरी कर्मचारीलाई पनि सामूहिक रुपमा महिलाहरुले राखी लगाइदिएका छन् । त्यसैगरी वडा प्रहरी कार्यालय भद्रपुरका प्रहरी निरीक्षक प्रकाश जवेगूसहित प्रहरी जवानहरुलाई पनि महिलाहरुले राँखी लगाई दिएका छन् ।

Advertisement

भर्खरको समाचार

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

सम्बन्धित खबरहरु

Scroll to Top