×

NEPAL TIMES UPDATES

Playing
कांग्रेसले गगनका ससुराका कारण दलको नेता छान्न सकेन ? || Nepal Times
Apr 13, 2026
Playing
विश्वका कुन जलमार्गहरूमा लाग्छ टोल ट्याक्स ? होर्मुजदेखि पानामासम्म || Nepal Times
Apr 13, 2026
Playing
Netanyahuवि रुद्ध टर्कीको अदालतमा मु द्दा, ४६०० वर्षको जे ल स जाय माग || Nepal Times
Apr 13, 2026
Playing
६५ अर्बको हिसाबः स्विस बैंकमा पैसा थुपार्ने नेपाली को होलान् ? || Nepal Times
Apr 13, 2026
Playing
बालेन सरकारमा को छ सबैभन्दा धनी ?यस्तो छ सम्पत्ति विवरण|| Nepal Times
Apr 13, 2026
Playing
पाकिस्तानले नै इरानविरुद्ध युद्ध लड्नु पर्न सक्ने, कसरी फस्यो पाकिस्तान? || Nepal Times
Apr 12, 2026
Playing
राप्रपामा लिङ्देनको राजीनामा मागियो, सबै समिति भंग गर्न माग || Nepal Times
Apr 12, 2026
Playing
प्रधानमन्त्री र मन्त्रीको सम्पत्ति कति छ ?अर्थमन्त्रीसँग धनको पोको|| Nepal Times
Apr 12, 2026
Playing
अम्पायरमाथि प्रश्न उठाउँदा करणलाई कारबाही || Nepal Times
Apr 12, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-29-2082 || Nepal Times
Apr 12, 2026

टि–२० विश्व कप क्रिकेटमा वर्षा बाधक बन्दा अष्ट्रेलिया र इंग्ल्याण्डबीचको खेल पनि रद्द

११ कार्तिक २०७९

११ कात्तिक, काठमाडौं ।

अष्ट्रेलियामा भइरहेको आईसीसी टी २० विश्वकप क्रिकेट अन्तर्गत शुक्रबारको अष्ट्रेलिया र इंग्ल्याण्डबीचको खेल पनि रद्द भएको छ ।मेलवर्नमा तय भएको सुपर१२ अन्तर्गत समूह ए को खेल टस नभई रद्द भएपछि दुवै टोलीले १(१ अंक पाएका छन् । लगातार वर्षाका कारण मैदान भिजेकोले खेल हुन नसकेको हो ।

Advertisement
Advertisement

शुक्रबारै मेलवर्नमा तय भएको आयरल्याण्ड र अफगानिस्तानबीचको खेल पनि टस नभइ रद्द भएको थियो ।खेल नभएपछि इंग्ल्याण्ड र अष्ट्रेलियाले ३ खेलपछि समान ३ अंक जोडेका छन् । दुवै टिम यसअघि एक खेल जितेका थिए भने एक खेलमा पराजित भएका थिए ।वर्षाका कारण लगातार खेल रद्द हुँदा सेमिफाइनल समीकरणमा पनि असर पर्ने देखिएको छ ।

समूह ए मा न्युजिल्याण्डको २ खेलबाट ३ अंक छ भने तीन खेल खेलिसकेका इंग्ल्याण्ड, आयरल्याण्ड र अष्ट्रेलियाको पनि समान ३ अंक छ र क्रमशस् दोस्रो, तेस्रो र चौथो स्थानमा छ । श्रीलंका २ खेलबाट २ अंकसहित पाँचौं र ३ खेलबाट २ अंक रहेको अफगानिस्तान छैटौं स्थानमा छ ।

Advertisement

भर्खरको समाचार

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

सम्बन्धित खबरहरु

Scroll to Top