×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

घन्टीलाई अग्रता दिलाउने ८ उम्मेदवारहरु

६ मंसिर २०७९

६ मंसिर,कमाठमाडौं ।

राष्ट्रिय स्वतन्त्र पार्टीले जारी मतगणनामा अहिलेसम्म ८ वटा निर्वाचन क्षेत्रमा अग्रता कायम गरेको छ। काठमाडौंका तीन र सुनसरीका दुई निर्वाचन क्षेत्रसहित ललितपुर, चितवन, कास्की, रूपन्देही, नवलपरासी, झापाका निर्वाचन क्षेत्रमा घन्टीका उम्मेदवारले अग्रता लिइरहेका छन्।

Advertisement

काठमाडौं क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार सोबिता गौतमले ३८५४ मतसहित अग्रता लिएकी छिन्। यस्तै, काठमाडौं ८ मा विराजभक्त श्रेष्ठ ६ हजार १ सय ८ मत ल्याएका छन्। काठमाडौं ६ का उम्मेदवार शिशिर खनालले ३६ सय ६१ मतसहित अघि छन्।ललितपुर क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार तोसीमा कार्कीले ४९ सय १० मत ल्याएकी छिन्।

यता, चितवन १ मा हरी ढकाल १७९२ मत सहित अघि छन्।यस्तै, कास्की २ मा घन्टी चुनाव चिन्ह भएका उम्मेदवार माधवप्रसाद कँडेल २४ सय ३१ मतसहित अघि छन्। रूपन्देही २ मा गणेश पौडेल १ हजार ९६ मत सहित अघि छन्।यता, नवलपरासी बर्दघाट पश्चिम १ मा ३९५९ मत ल्याएका छन्। झापा ४ मा शम्भु ढकाल १७ सय ८१ मत ल्याएका छन्।

Advertisement

भर्खरको समाचार

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

देउवा दम्पतीविरूद्ध पक्राउ पुर्जी जारी, हङकङत्रबाट कसरी पक्राउ पर्छन?

deuba-aarju

‘संविधान संशोधन कार्यदल’को पहिलो बैठक आजः को को सहभागी हुँदैछन् ?

Screenshot 2026-04-08 140934

इजरेलमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना

Screenshot 2026-04-08 130237

आज सातै प्रदेशमा हावाहुरी र असिनासहित वर्षा  

mausam-2075-12-18-768x388

विश्वयुद्ध टर्याे, पाकिस्तानले गरायो युद्धविराम, इरानमा विजयोत्सव

US-Iran-1

ताइवानको हवाई क्षेत्र ४० दिनलाई बन्द, टापु निल्ने चीनको तयारी

taiwan-flag

अब डाटा सकिँदा नेपाल टेलिकमले स्वतः पैसा नकाट्ने

Nepal-Telecom

हर्कले दार्चुला पुगेर देखाए भारतले लिपुलेक पुग्न बनाएको सडक

harka-sampang-samsad (1)

इरानलाई एकै रातमा ध्वस्त बनाइदिन सक्ने,युद्धविराम अस्वीकार

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

सम्बन्धित खबरहरु

Scroll to Top