×

NEPAL TIMES UPDATES

Playing
रविलाई आएकै दिन भेटेका कपुरले बालेनलाई जाने बेलामा भेट्लान् ? || Nepal Times
Apr 21, 2026
Playing
दुई मुद्दामा सरकारको बोली एक, वास्तविकता अनेक || Nepal Times
Apr 21, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-07-2083 || Nepal Times
Apr 21, 2026
Playing
के हो रास्वपाको अमेरिकी कनेक्सन ? || Nepal Times
Apr 21, 2026
Playing
६१ केन्द्रीय सदस्य देउवा पक्षलाई दिने भएपछि फुटबाट जोगियो कांग्रेस || Nepal Times
Apr 21, 2026
Playing
रविको अभियोग संशोधनविरूद्धको रिटको पेसी वैशाख १० गते || Nepal Times
Apr 21, 2026
Playing
इरान युद्धमा चीनको एन्ट्रीः अमेरिकाले जफत गरेको जहाजले खोल्यो रहस्य || Nepal Times
Apr 21, 2026
Playing
World News: Cubaसंग Americaको वार्ता, Iranसंग के होला ? Japanले छाड्यो शान्तिको बाटो || Nepal Times
Apr 21, 2026
Playing
रवि र बालेनले सुधनलाई के गर्लान् ? || Nepal Times
Apr 21, 2026
Playing
हर्कको बालेनलाई ३३ बुँदे सुझावः mcc,spp मा नजोडिनु, गृहमन्त्रीले राजीनामा दिनु उत्तम|| Nepal Times
Apr 21, 2026

चीनको सीमामा भारत र अमेरिकाको दादागिरी

१५ मंसिर २०७९

१५ मंसिर, एजेन्सी ।
भारत र अमेरिकाको सैन्य अभ्यास चीनको सीमाबाट १०० किलोमिटर टाढा उत्तराखण्डमा भइरहेको छ । यसलाई ‘युद्ध अभ्यास’ नाम दिइएको छ । यो दुई देशबीचको अभ्यासको १८ औं संस्करण हो, जसलाई लिएर चीन अहिले चिन्तित छ। चीनले एलएसी नजिक सैन्य अभ्यासले भारत र चीनबीचको सीमा सम्झौताको भावनालाई उल्लङ्घन गरेको बताएको छ।

यस अभ्यासको उद्देश्य शान्ति स्थापना र विपद् राहत कार्यमा दुई सेनाबीच आफ्नो विशेषज्ञता साझा गर्नु रहेको भारतीय पक्षको भनाइ छ । अमेरिका र भारतले चिनियाँसँग सीमा क्षेत्रमा पहिलो पटक यति नजिक युद्धाभ्यास गरिरहेका छन्।

Advertisement
Advertisement

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजियानले बेइजिङमा आयोजित पत्रकार सम्मेलनमा भनेका छन्, “चीन–भारत सीमामा एलएसी नजिकै भारत र अमेरिकाबीचको संयुक्त सैन्य अभ्यासले चीन र भारतबीच सन् १९९३ र १९९६ मा भएको सम्झौताको मर्म उल्लङ्घन गरेको छ।“ पाकिस्तानका एक पत्रकारले यसबारे प्रश्न गर्दा उनले भने, ‘यसले चीन र भारतबीचको आपसी विश्वास पूरा गर्दैन।

चिनियाँ विदेश मन्त्रालयले सन् १९९३ र १९९६ को सम्झौतालाई उल्लेख गरेको छ। किनभने २०२० मा जब चीनले पूर्वी लद्दाखको सीमा नजिक आफ्नो सेनाको संख्या बढायो, भारतले त्यसबेला यी सम्झौताहरू उल्लेख गरेको थियो। त्यसपछि भारतले यसलाई द्विपक्षीय सम्झौताको उल्लंघन भनेको थियो। यो अभ्यास अमेरिका र भारतका सेनाबीच प्रविधि र रणनीति आदानप्रदान गर्ने उद्देश्यले हरेक वर्ष आयोजना गरिन्छ।

Advertisement

भारतीय सेनाले नोभेम्बर १९ मा ट्वीट गरेको थियो, ‘भारत–अमेरिका संयुक्त युद्ध अभ्यासको १८औँ संस्करण औलीमा सुरु भएको छ । संयुक्त अभ्यासको उद्देश्य दुई सेनाबीच शान्ति स्थापना र विपद् राहत कार्यमा विशेषज्ञता आदानप्रदान गर्नु हो। अधिकारीहरूले अभ्यासको अघिल्लो संस्करण सन् २०२१ को अक्टोबरमा अमेरिकामा आयोजना भएको बताएका छन् । यसअघि अगस्टमा पनि चिनियाँ सेनाले यस अभ्यासलाई लिएर चिन्ता व्यक्त गरेको थियो।

भर्खरको समाचार

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

सम्बन्धित खबरहरु

Scroll to Top