आज नेप्से १.५७ अंकले उकालो लागी १९६४.७९ विन्दुमा आयो

१८ मंसिर ७९, सोमबार

१९ मंसिर , काठमाडौं ।

Advertisement

प्रि–ओपन सेसनमा नेप्से सूचक ०.०८ प्रतिशतले उकालो लागेको छ । साताको दोस्रो कारोबार दिन सोमबार नेप्से १.५७ अंकले उकालो लागि १९६४.७९ विन्दुमा आएको छ । प्रि–ओपन सेसनमा नेप्से ९ कम्पनीको कारोबार हुँदा ७ कम्पनीमा वृद्धि भएको र २ कम्पनीमा ओरालो लागेको छ ।

२ हजार ६४५ सेयर कित्ता किनबेच हुँदा १३ लाख ९१ हजार ७७२ रूपैयाँको सेयर कारोबार भएको छ । यो सेसनको १३ उपसूचकहरु मध्ये ३ कम्पनीमा वृद्धि भएको छ भने बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।

Advertisement

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top