×

NEPAL TIMES UPDATES

Playing
इजरेलले मानवता विर्सियो, शहरभर विषाक्त धुवाँ || Nepal Times
Mar 09, 2026
Playing
इरानी जहाजको सुरक्षा गर्दै भारत, भारतीय बन्दरगाहको इरानी जहाज || Nepal Times
Mar 09, 2026
Playing
देशको ढिकुटीको चाबी बोकेकाहरुलाई पनि रास्वपाले बढार्याे || Nepal Times
Mar 09, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-25-2082 || Nepal Times
Mar 09, 2026
Playing
ट्रम्पले कोरियामा अचानक किन उतारे फौ ज? मादुरो–खामेनी पछि कि मको पालो ?|| Nepal Times
Mar 09, 2026
Playing
मध्यपूर्व यु द्ध को असर विश्व बजारमाः तेल १२० डलर नजिक || Nepal Times
Mar 09, 2026
Playing
नयाँ नेपालको अध्याय सुरु, बालेनको काँधमा जिम्मेवारी || Nepal Times
Mar 09, 2026
Playing
इरानको ४५० किलो यूरेनियम खोस्न जाँदैछन् अमेरिकी कमांडो? || Nepal Times
Mar 09, 2026
Playing
World News: अमेरिकी दूतावासमा आत*ङ्क*वादी हम*ला, Americaदेखि Europeसम्म यु*द्धको विरोध
Mar 09, 2026
Playing
रविको अभियोग पत्र संशोधन गर्ने निर्णयविरुद्धको रिट हेर्न नभ्याइनेमा|| Nepal Times
Mar 09, 2026

विराट एक्स्पोको प्रचारका लागि मोटर र्याली

२५ मंसिर २०७९

२५ मंसिर , विराटनगर ।
यही मंसिर २९ गतेदेखि विराटनगरमा आयोजना हुन लागेको विराट एक्स्पोको तयार तीव्र पारिएको छ । आयोजक उद्योग संगठन मोरङले यसको प्रचार प्रसारका लागि मोटर र्याली गरेको छ । कृषि तथा औद्योगिक अन्तर्राष्ट्रिय प्रदर्शनीको प्रचारप्रसारका लागि आयोजक उद्योग संगठन मोरङले मोटरसाइकल र्याली गरेको छ ।

शनिबार विराटनगरस्थित डिग्री क्याम्पस, विराटनगरको महेन्द्र चोक, बरगाछी हुँदै सुनसरीको दुहबी, इटहरी, धरान पुगेको थियो । र्याली मोरङको विराटचोक, उर्लाबारी हुँदै बिर्तामोड पुगेर पुनः विराटनगर आएको आयोजक समितिले जनाएको छ ।

आयोजक समितिका प्रचारप्रसार संयोजक नन्दकिशोर राठीले एक्स्पोको प्रचारप्रसारका लागि मोटर र्यालीको आयोजना गरिएको जानकारी दिए । र्यालीको अग्रभागमा विराट एक्स्पोको मस्कट राखिएको थियो । मस्कटले अहिलेको आधुनिक प्रविधिलाई उद्योग, कृषि, पर्यटन क्षेत्रमा कसरी प्रयोग गर्न सकिन्छ भन्ने संकेत गरेको विराट एक्स्पोका ब्रान्डिङ आशिष लामिछानेले बताए ।

उनले एक्स्पोमा राखिएको ट्याक्टर हाँकिरहेको मस्कटले सेयर बजारको बुलिस ट्रेन्डको संकेत जस्तै उद्योग, व्यापार, व्यवसाय, कृषि, पर्यटनको प्रगतिको संकेत रहेको बताए । मस्कटको नाकमा भएको मुन्द्र्राले महिलाको संकेत गरेको र उद्योग, व्यापार, व्यावसायिक क्षेत्रमा महिलाको भूमिका महत्वपूर्ण रहेको संकेत गरिरहेको बताए ।

त्यसैगरी, एक्स्पोको प्रवद्र्धनका लागि भारत विहारको पूर्णियामा शनिबार पत्रकार सम्मेलन गरिएको छ । सीमावर्ती क्षेत्रबाट ठूलो संख्यामा भारतीय नागरिकहरू एक्स्पो अवलोकन गर्न आउने अपेक्षा गर्दै पत्रकार सम्मेलन गरिएको प्रचार संयोजक राठीले बताए ।

भर्खरको समाचार

इरानको तेलमा ट्रम्पको नजर, द्वीप खर्ग कब्जा गर्ने योजना

91addb65-4236-4612-a246-373a8cbca01b

नेपाली जनताले हेर्न चाहेको अबको नयाँ नेपाल

Balen-Rabi at KTm Valley_NPL (10)

रास्वपालाई सेयर बजारको हरियो कार्पेट, तेश्रो सर्किटपछि कारोबार बन्द

nepal-share

ओली, लेखक र खापुङलाई फौजदारी कसुरमा अनुसन्धान गर्न सिफारिस

15a14063-9de0-4f5c-90bd-ac8cde530ef4

ट्रम्पको धम्कीका बाबजुद इरानले खामेनीका छोरालाई बनायो सर्वोच्च नेता

262c84f0-1878-11f1-8f1d-d7bdb1ea156f

कसले कहाँ जिते ? को अगाडि ?

Balen-Rabi at KTm Valley_NPL (4)

प्रतिनिधिसभा अपडेट : रास्वपाको लहर,१०० बढी क्षेत्रमा अग्रता

Balen-Rabi at KTm Valley_NPL (10)

रास्वपालाई जनताले दिए मौका, रवि र बालेनको काँधमा जिम्मेवारी

830748cb-172c-4a36-ba9b-b3986da026ed

सुध्रेको भनिएको कांग्रेसलाई जनताले पत्याएनन्, मतपरिणाम खस्कियो

a83e78b6-e0d3-46a8-a6ee-ea43339ebf9a

प्रचण्ड बहुमतको बाटोमा रास्वपा, विश्वप्रकाशले स्वीकारे, कसले के भने ?

adcc99e8-45af-49b9-9154-fa42976a3483

सम्बन्धित खबरहरु

Scroll to Top