×

NEPAL TIMES UPDATES

Playing
पूर्वराजाको नयाँ वर्षको सन्देशः देश प्रयोगशाला भयो, अब बनोस् || Nepal Times
Apr 13, 2026
Playing
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दाको छिनोफानो बुधबार || Nepal Times
Apr 13, 2026
Playing
पोप र Trumpबीच भनाभनःपोपले आलोचना गर्दा ट्रम्पले भने यस्ता धर्मगुरु चाहिदैन || Nepal Times
Apr 13, 2026
Playing
कस्तो रह्यो वर्ष २०८२ ? एउटा युगको त्रासदीपूर्ण अन्त्य || Nepal Times
Apr 13, 2026
Playing
जेठदेखि असारसम्म विश्वयु द्ध हुन् सक्ने सनसनीपूर्ण भविष्यवाणी || Nepal Times
Apr 13, 2026
Playing
World News: Iranमा अमेरिकी जासुसहरु प*क्राउ, होर्मुजमा नाकाबन्दी, इरान नझुक्ने अडानमै || Nepal Times
Apr 13, 2026
Playing
नयाँ वर्ष सन्देशमा Former king Gyanendra Shah: युवा राजनीतिमा आउनु देशका लागि फाइदाजनक
Apr 13, 2026
Playing
बालेनका करोडपति मन्त्री,राष्ट्र बैंकका हाकिमका छोरा, ५ ठाउँमा जग्गा,२५ तोला सुन || Nepal Times
Apr 13, 2026
Playing
इरान यु द्ध ले विश्वभर हाहाकार, तेलको मूल्य बृद्धि, पुनः शान्ति वार्ताको आह्वान || Nepal Times
Apr 13, 2026
Playing
Top 15 Afternoon News || April-13-2026 || Nepal Times
Apr 13, 2026

न्युक्लियर फ्युजन उर्जामा वैज्ञानिकलाई ऐतिहासिक सफलता

२९ मंसिर २०७९

२९ मंसिर, एजेन्सी ।
न्युक्लियर फ्युजन ऊर्जा निर्माण गर्ने दौडमा अमेरिकी वैज्ञानिकले ठूलो सफलता हात पारेका छन् । जसले इन्धन ऊर्जालाई विस्थापित गर्दै स्वच्छ ऊर्जा नयाँ आयाम ल्याउने अपेक्षा गरिएको छ । असीमित ऊर्जाका लागि निकै भरपर्दो स्रोतका रूपमा विश्लेषण गरिएको न्युक्लियर फ्युजनमा वैज्ञानिकहरू दशकौंसम्म खोज तथा अनुसन्धानमा लागेका थिए ।

तर, लामो समयसम्म वैज्ञानिकहरूले खोज तथा अनुसन्धान गर्दा पनि सफलता पाइरहेका थिएनन् । मंगलबार अमेरिकाका न्युक्लियर वैज्ञानिकले एक प्रेस सम्मेलन गर्दै न्युक्लियर फ्युजन ऊर्जामा नयाँ सफलता मिलेको खुलासा गरेका छन् । उनीहरू यस्तो प्रविधिमा दशकौँदेखि काम गरिरहेका थिए, जसले न्युक्लियर फ्युजन ऊर्जालाई स्वच्छ उर्जामा परिणत गर्न सघाओस् ।

Advertisement
Advertisement

वैज्ञानिकले मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा न्युक्लियर फ्युजनको सहयोगले स्वच्छ ऊर्जा बनाउन सकिने कुरामा सफलता पाएको बताएका छन् । न्यूक्लियर फ्युजन प्रक्रियामा युरेनियम (यू–२३५) नामक तत्व प्रयोग गरिन्छ । यस धातुमा रहेको कण (एटम) टुक्र्याएर ऊर्जा उत्पादन गरिन्छ । अहिले पत्ता लगाइएको न्यक्लियर फ्युजन विधिबाट उर्जा उत्पादन गर्दा जोखिम निकै कम सिर्जना हुन्छ ।

साथै यस प्रविधिबाट तयार पारिएको ऊर्जा वैकल्पिक ऊर्जाका रूपमा प्रयोग गर्न सकिने वैज्ञानिकहरूले बताएका छन् । यसले कार्बन उत्सर्जन पनि कम गर्दै जान्छ । न्युक्लियर वैज्ञानिकले दुई अणु मिसाएर गरिने न्युक्लियर फ्युजन रियाक्सनमा कम ऊर्जा प्रयोग गरेर धेरै ऊर्जा उत्पादन गर्न सकिने बताएका छन् ।

कुनै पनि तत्वका दुई अणुहरू (हाइड्रोजन)लाई तताएर समायोजन गरी सिङगो तत्व (सिङ्गल इलिमेन्ट) (हेलियन) बनाउँदा उक्त रासायनिक प्रक्रियामा धेरै मात्रामा ऊर्जा उत्पादन हुन्छ । त्यही ऊर्जालाई सञ्चित गरेर अन्य कामका लागि प्रयोग गरिन्छ । तर, यी दुई अणुलाई जोडेर एउटा सिङ्गो अणु बनाउने प्रक्रिया निकै नै झन्झटिलो हुन्छ ।

सूर्यमा हुने न्युक्लियर फ्युजन प्रक्रियाले गर्दा हामीले यहाँ सौर्य तथा प्रकाश ऊर्जा पाइरहेका हुन्छौँ । यो न्युक्लियर फ्युजन रियाक्सन प्रक्रियामा बाइ प्रडक्टका रूपमा हेलियम ग्यास उत्पादन हुन्छ । यसबाट पनि विकिरण निस्किन्छ । तर, यस्तो विकिरण छोटो समयका लागि मात्र हुने गर्छ । साथै यस्ता न्युक्लियर फ्युजन रियाक्सन पावर प्लान्टमा केही गरी दुर्घटना भयो भने पनि त्यसले त्यति क्षति नगर्ने वैज्ञानिकहरूले बताएका छन् । यहाँबाट उत्पादन भएको ऊर्जा पूर्ण रूपमा स्वच्छ ऊर्जा हुन्छ ।

Advertisement

त्यसैले पनि यो प्राप्तिलाई ठूलो सफलताका रूपमा लिइएको छ । वैज्ञानिकका अनुसार न्युक्लियर फ्युजनका लागि फोसिल फ्युल अर्थात् तेल वा ग्यास आवश्यक पर्दैन । सोलार वा वायु ऊर्जा जस्तो यो अन्य कुनै स्रोतमा पनि निर्भर हुँदैन । यस प्रक्रियामा पृथ्वीमा उपलब्ध हुने लिथियम र हाइड्रोजन जस्ता पदार्थ प्रयोग हुन्छन् । न्युक्लियर फ्युजनबाट ऊर्जा उत्पादनको विचारले सन् २०५० सम्म सम्पूर्ण देशलाई शून्य कार्बन उत्सर्जन चुनौती पूरा गर्न सघाउनेछ ।

भर्खरको समाचार

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

सम्बन्धित खबरहरु

Scroll to Top