×

NEPAL TIMES UPDATES

Playing
पूर्वराजाको नयाँ वर्षको सन्देशः देश प्रयोगशाला भयो, अब बनोस् || Nepal Times
Apr 13, 2026
Playing
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दाको छिनोफानो बुधबार || Nepal Times
Apr 13, 2026
Playing
पोप र Trumpबीच भनाभनःपोपले आलोचना गर्दा ट्रम्पले भने यस्ता धर्मगुरु चाहिदैन || Nepal Times
Apr 13, 2026
Playing
कस्तो रह्यो वर्ष २०८२ ? एउटा युगको त्रासदीपूर्ण अन्त्य || Nepal Times
Apr 13, 2026
Playing
जेठदेखि असारसम्म विश्वयु द्ध हुन् सक्ने सनसनीपूर्ण भविष्यवाणी || Nepal Times
Apr 13, 2026
Playing
World News: Iranमा अमेरिकी जासुसहरु प*क्राउ, होर्मुजमा नाकाबन्दी, इरान नझुक्ने अडानमै || Nepal Times
Apr 13, 2026
Playing
नयाँ वर्ष सन्देशमा Former king Gyanendra Shah: युवा राजनीतिमा आउनु देशका लागि फाइदाजनक
Apr 13, 2026
Playing
बालेनका करोडपति मन्त्री,राष्ट्र बैंकका हाकिमका छोरा, ५ ठाउँमा जग्गा,२५ तोला सुन || Nepal Times
Apr 13, 2026
Playing
इरान यु द्ध ले विश्वभर हाहाकार, तेलको मूल्य बृद्धि, पुनः शान्ति वार्ताको आह्वान || Nepal Times
Apr 13, 2026
Playing
Top 15 Afternoon News || April-13-2026 || Nepal Times
Apr 13, 2026

दुई वर्षको बालक हिप्पोको मुखबाट जिउँदै बाहिर निस्किए

१ पौष, एजेन्सी ।
अफ्रिकी देश युगान्डामा एउटा अचम्मको घटना फेला परेको छ । यहाँ हिप्पोपोटामस अर्थात जल गैंडाले दुई वर्षको बालकलाई जिउँदै निल्यो । त्यसपछि हिप्पोले बच्चालाई आफ्नो मुखबाट बाहिर निकाल्यो । न्युर्योक पोस्टका अनुशार सबैभन्दा अचम्मको कुरा यो थियो कि हिप्पोको मुखमा गएर पनि बालक सकुशल फर्किए । बालक तालको किनारमा खेल्दै गर्दा यो घटना भएको हो ।

टेलिग्राफको रिपोर्टका अनुसार दुई वर्षीय पल इगा युगान्डाको एडवर्ड तालको किनारमा खेलिरहेका थिए। त्यसपछि अचानक पानीबाट एउटा हिप्पो निस्क्यो र बच्चालाई आफ्नो मुखमा समात्यो। हिप्पोले खतरनाक रूपमा बच्चाको आधा मुखमा भरेको थियो। सौभाग्यवश, घटना हुँदा स्थानीय नागरिक क्रिस्पास बागोन्जा त्यहाँ उपस्थित थिए। यो घटना देखेर उनी आत्तिए ।

Advertisement
Advertisement

तर पनि उनी बच्चालाई सहयोग गर्न अघि बढे। उसले हिप्पोलाई ढुङ्गा हान्न थाले । ढुङ्गाको वर्षाले हिप्पो पनि त्रसित थियो। हिप्पोले पानीमा जानुअघि बच्चालाई निल्यो। दुई वर्षको पल अहिले घाइते छन् । उनलाई उपचारका लागि क्लिनिकमा लगिएको थियो, जहाँबाट उनलाई नजिकैको अस्पतालमा रिफर गरिएको थियो। पछि उनलाई रेबिजको खोप लगाएर घर पठाइएको छ ।

युगान्डा प्रहरीले एक विज्ञप्तिमा भनेको छ, ‘एडवर्ड तालको किनारमा हिप्पोले बच्चा निल्ने यो पहिलो घटना हो । क्रिस्पास बागोन्जाको बहादुरीका कारण बालकको ज्यान जोगिएको छ । डिस्कभर वाइल्डलाइफको प्रतिवेदन अनुसार, हात्तीपछिको दोस्रो ठूलो जमिनमा हिप्पोपोटामस हो।

Advertisement

नर हिप्पोज १६ सय देखि ३२ सय किलोग्राम र महिला हिप्पो ६२० देखि २३५० किलोसम्म हुन्छन् । हिप्पोजहरूले आफ्नो शरीरको तौलको १ देखि डेढ प्रतिशतसम्म प्रत्येक दिन खानामा खान्छन्। हिप्पोहरू पानीमा पौडिन सक्दैनन्, तर तिनीहरू पानीमा बस्छन्। रिस उठ्यो भने यिनीहरु खतरनाक जनावर बन्दछन ।

भर्खरको समाचार

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

सम्बन्धित खबरहरु

Scroll to Top