×

NEPAL TIMES UPDATES

Playing
इ*रान यु*द्ध बन्यो खाडी मुलुकहरूको दुःस्वप्न|| Nepal Times
Apr 09, 2026
Playing
उपसभामुखका लागि रास्वपामा बालेन हाबी ?राप्रपालाई कसले दियो ’धोका’ ? || Nepal Times
Apr 09, 2026
Playing
एमालेमा महाभारत, नेतृत्व हत्याउन ’शीतयुद्ध’, ओलीले के गर्लान् ? || Nepal Times
Apr 09, 2026
Playing
हाइप्रोफाइलमा बालेन र सुदनले ल्याए भूकम्प,कसकसको हुँदैछ सम्पत्ति छानविन ? || Nepal Times
Apr 09, 2026
Playing
बाबु मजदुरी गर्न खाडीमा, छोरी नेपालमा सांसदपछि उपसभामुख || Nepal Times
Apr 09, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-26-2082 || Nepal Times
Apr 09, 2026
Playing
अमेरिका र इजरेलसंगको ४० दिने य द्ध ले बदलियो सन्तुलन || Nepal Times
Apr 09, 2026
Playing
यसकारण बालेनले पदमुक्त गराए श्रममन्त्री दीपककुमार साह || Nepal Times
Apr 09, 2026
Playing
संविधान संशोधनमा बालेन सरकारको पहल ः सहमति कि जटिल? || Nepal Times
Apr 09, 2026
Playing
कसरी जारी हुन्छ रेड नोटिस ? || Nepal Times
Apr 09, 2026

म्यानचेस्टर युनाटेडको सहज जित

२३ पुष २०७९

२३ पौष ,एजेन्सी ।
इंग्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेड एफए कपको चौथो चरणमा प्रवेश गरेको छ । युनाइटेडले अर्काे प्रिमियर लिग क्लब एभर्टनलाई ३–१ ले पराजित गर्दै अन्तिम ३२ मा स्थान पक्का गरेको हो । घरेलु मैदानमा युनाइटेडको जितमा एन्टोनी र मार्कस रासफर्डले गोल गर्दा एक गोल उपहार पाएको थियो ।

एभर्टनका कोनर कोडीले एक गोल फर्काए । ओल्ड ट्राफोर्डमा शुक्रबार राति भएको खेलको चौथो मिनेटमा एन्टोनीको गोलबाट युनाइटेडले १–० को अग्रता लिन सफल भयो । उनले मार्कस रासफर्डको पासमा गोल गर्न सफल भएका थिए । १४औं मिनेटका कोनर कोडीले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए ।

Advertisement

५२औं मिनेटमा कोनर कोडीले आत्मघाती गोल गरेपछि युनाइटेड खेलमा २–१ ले अघि बढ्यो । त्यसपछि इन्ज्युरी समयको थप गरिएको सातौं मिनेटमा मार्कस रासफर्डले पेनाल्टीमा गोल गर्दै युनाइटेडलाई ३–१ को सहज जित दिलाए ।

बेन गुडफ्रेले एलेहान्द्रो गर्नाचोमाथि फउल गरेपछि रेफ्रीले युनाइटेडलाई पेनाल्टी प्रदान गर्दा रासफर्ड चुकेनन् । यता स्टार फरवार्डत्रय लियोनेल मेस्सी, नेयमार र केलियन एमबाप्पेविनै जित निकाल्दै पेरिस सेन्ट जर्मेन (पिएसजी) कप डि फ्रान्सको अघिल्लो चरणमा प्रवेश गरेको छ ।

तेस्रो डिभिजनको च्याटाउरोक्समाथि ३–१ को सहज जित हात पार्दै पिएसीले अघिल्लो चरणको यात्रा तय गरेको हो । पिएसजीको जितमा ह्युगो इटिके, कार्लाेस सोलेर र जुआन बर्नाटले गोल गरे । च्याटाउरोक्सका नाटानिएल एन्टोलाले एक गोल फर्काए ।

च्याटाउरोक्समा शुक्रबार राति भएको खेलको १३औं मिनेटमा इटिकेको गोलबाट पिएसजीले सुरुवाती अग्रता लिएको थियो । ३७औं मिनेटमा नाटानिएल एन्टोलाले गोल गर्दै खेललाई पहिलो हाफमा १–१ गोलको बराबरीमा ल्याए । ७८औं मिनेटमा कार्लाेस सोलेरले गोल गर्दै पिएसजीलाई २–१ ले अघि बढाए ।

इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा जुआन बर्नाटले गोल गर्दै पिएसजीलाई ३–१ को जित दिलाए ।सादोरोउविरुद्ध प्रशिक्षक क्रिस्टोफ गाल्टिएरले स्टार फरवार्डत्रय लियोनेल मेस्सी, नेयमार र केलियन एमबाप्पेलाई विश्राम दिदा १६ वर्षीय वारेन जाइरे एमरी, १८ वर्षीय इस्माइल घरवीलाई मौका दिएको थियो । पहिलो हाफमा १–१ गोलको बराबरीपछि ग्याल्टियरले दोस्रो हाफमा अनुभवी डिफेन्डर सर्जियो रामोस र फाबियन रुइजलाई मैदानमा पठाएको थियो ।

Advertisement

भर्खरको समाचार

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

देउवा दम्पतीविरूद्ध पक्राउ पुर्जी जारी, हङकङत्रबाट कसरी पक्राउ पर्छन?

deuba-aarju

‘संविधान संशोधन कार्यदल’को पहिलो बैठक आजः को को सहभागी हुँदैछन् ?

Screenshot 2026-04-08 140934

इजरेलमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना

Screenshot 2026-04-08 130237

सम्बन्धित खबरहरु

Scroll to Top