NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
विमला र समीक्षाले एपिएफबाट खेल्ने बुधबार साउन २१ , २०८२
यू–२० महिला एशियन कप छनोट बुधबार साउन २१ , २०८२
उत्तराखण्डमा ५० घर बगे, घरसँगै ५० भन्दा अझै बेपत्ता बुधबार साउन २१ , २०८२
एनपिएल मिनी अक्सनः आदिल–शरद ए क्याटोगोरीमा बुधबार साउन २१ , २०८२
आज कुन कुन नदीमा वहाव बढ्न सक्छ ? बुधबार साउन २१ , २०८२
Next
Prev

समाचार

टी–२० लिगको ’फिक्सिङ’ भएको निचोड नजिक प्रहरी

आइतवार पुस २४ , २०७९
Reading Time: 1 min read
A A
टी–२० लिगको ’फिक्सिङ’ भएको निचोड नजिक प्रहरी
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

२४ पौष,काठमाण्डौ ।
नेपाल प्रहरीको प्रारम्भिक अनुसन्धानमा नेपाल टी–२० लिगमा ’फिक्सिङ’ भएको प्रमाणित भएको छ। फिक्सिङको आरोपबिच अहिले पनि सो लिग जारी छ। आजबाट लिगको क्वालिफायर खेल सुरु हुँदैछन्।क्रिकेट एशोसिएसन अफ नेपाल (क्यान)को मुख्य साझेदार सेभेनथ्री स्पोर्ट्स भागेको देखि खेलाडीले पैसा नपाएको, बेटिङ भएको देखि खेलाडीको श्रम स्वीकृतिको विषयले यो लिग सुरुदेखि नै विवादित बनेको थियो।

काठमाडौं नाइट्स लगायतका टोलीको खेलाडीलाई ’फिक्सिङ’का लागि अफर गरेको खबर बाहिरिएपछि प्रहरीले अनुसन्धान सुरु गरेको थियो। प्रहरीको प्रारम्भिक अनुसन्धानमा लिगमा ’बेटिङ’ हुने गरेको देखिएको हो। भारत भागेको क्यानको मुख्य साझेदार सेभेनथ्री स्पोर्ट्स नै ’बेटिङ’मा लागेको प्रहरी अनुसन्धानमा खुलेको छ।

सो कम्पनीले एक खेलाडीलाई एक लाखदेखि तीन लाखसम्म ’अफर’ गरेको समेत खुलेको छ। सेभेनथ्री स्पोर्ट्सका मालिक भारत गएपछि पनि उनले क्यानलाई एक करोड रुपैयाँ पठाएको समेत देखिएको छ। प्रहरीको अनुसन्धानमा फिक्सिङमा ३ देखि ४ जना नेपाली र ५ जनाभन्दा बढी विदेशी नागरिकको भूमिका देखिएको खुलेको छ।

LS Auto

लिगमा अनियमितता भएको खबर बाहिरिएपछि आइसीसीको दुई सदस्यीय टोलीसमेत नेपाल आएको थियो। सो टोलीले पनि प्रहरीलाई अनुसन्धान अघि बढाउन सुझाव दिएको थियो। कमेन्टेटर सचिन तिमल्सेनाले मंगलबार बिहान क्रिकेटमा गैरक्रिकेटीय कार्य भइरहेको भन्दै कमेन्ट्री नगर्ने घोषणा गरेका थिए ।

फेसबुकमा एउटा भिडियो सार्वजनिक गदै उनले भनेका छन्, ‘म नेपाल टीट्वेन्टी लिगमा जोडिएको १० दिन भयो। यसक्रममा मैले धेरै यस्ता क्षणहरू मैदानमा देखेँ जुन आश्चर्यजनक लाग्यो’, ‘नेपाली क्रिकेटमा कहिल्यै नदेखेका कुराहरू यसपटक देखेँ। तिमल्सेनाको भिडियो पोस्ट भएपछि तरंगित बनेको क्रिकेट वृत्तलाई काठमाडौं नाइट्सका कप्तान ज्ञानेन्द्र मल्लको कुराले झनै झस्कायो ।

विराटनगर सुपर किङ्सविरुद्धको खेलपछि पत्रकार सम्मेलनमा कप्तान मल्लले आफ्नो टोलीका एक खेलाडीलाई फिक्सिङको प्रस्ताव आएको खुलासा गरेका छन् । यस्तै आईसीसी अन्तर्गतको एन्टी करप्सन युनिटका प्रतिनिधि रितेश सिंहले पनि केही खेलाडीका विषयमा उजुरी आएको पुष्टि गरेका छन् ।

भारतीय नागरिक जतिन अहुवालियाले सञ्चालन गरेको सेभेन थ्री स्पोर्टस सट्टेबाजी घरसमेत सञ्चालन गर्ने उद्देश्यले भारतमा दर्ता भएको कम्पनी हो । नेपालमा सट्टेबाजी प्रतिबन्धित छ । सेभेन थ्रीले प्रतियोगिता सुरु हुनुभन्दा एक दिनअघि अर्को सट्टेबाज कम्पनी वान एक्स बेटलाई मुख्य प्रायोजकका रुपमा सार्वजनिक गरेको थियो ।

सट्टेबाजी र स्पट फिक्सिङका घटना छरपस्ट भएपछि नेपाल क्रिकेट संघ (क्यान) ले जारी नेपाल टी–ट्वान्टी क्रिकेट लिगमा फिक्सिङको गतिविधि भएका जानकारी भएमा प्रमाणसहित उजुरी दिन आग्रह गरेको छ । क्यानले बाहिर आएका विषयलाई ढाकछोप गर्ने गरी प्रतियोगितामा म्याच फिक्सिङ र स्पट फिक्सिङ भएको हल्ला भ्रामक र मिथ्या भएको समेत जनाएको छ ।

Tags: #टी–२० लिगको ’फिक्सिङ’#फिक्सिङ’सेभेनथ्री स्पोर्ट्स

लोकप्रीय

विमला र समीक्षाले एपिएफबाट खेल्ने

विमला र समीक्षाले एपिएफबाट खेल्ने

बुधबार साउन २१ , २०८२
यू–२० महिला एशियन कप छनोट

यू–२० महिला एशियन कप छनोट

बुधबार साउन २१ , २०८२
भारतको उत्तराखण्डमा बादल फाट्दा प्रलयः दर्जनौं घर र होटल बगायो 

उत्तराखण्डमा ५० घर बगे, घरसँगै ५० भन्दा अझै बेपत्ता

बुधबार साउन २१ , २०८२

विचार

विमला र समीक्षाले एपिएफबाट खेल्ने

विमला र समीक्षाले एपिएफबाट खेल्ने

बुधबार साउन २१ , २०८२
यू–२० महिला एशियन कप छनोट

यू–२० महिला एशियन कप छनोट

बुधबार साउन २१ , २०८२
भारतको उत्तराखण्डमा बादल फाट्दा प्रलयः दर्जनौं घर र होटल बगायो 

उत्तराखण्डमा ५० घर बगे, घरसँगै ५० भन्दा अझै बेपत्ता

बुधबार साउन २१ , २०८२

थप समाचार

विमला र समीक्षाले एपिएफबाट खेल्ने
खेलकुद

विमला र समीक्षाले एपिएफबाट खेल्ने

बुधबार साउन २१ , २०८२
यू–२० महिला एशियन कप छनोट
खेलकुद

यू–२० महिला एशियन कप छनोट

बुधबार साउन २१ , २०८२
भारतको उत्तराखण्डमा बादल फाट्दा प्रलयः दर्जनौं घर र होटल बगायो 
ताजा समाचार

उत्तराखण्डमा ५० घर बगे, घरसँगै ५० भन्दा अझै बेपत्ता

बुधबार साउन २१ , २०८२
एनपिएल मिनी अक्सनः आदिल–शरद ए क्याटोगोरीमा
खेलकुद

एनपिएल मिनी अक्सनः आदिल–शरद ए क्याटोगोरीमा

बुधबार साउन २१ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: Americaमा फेरि विमान खस्यो, Ukrianeलाई प्याट्रियटसहितको हति*यार || Nepal Times

World News: Americaमा फेरि विमान खस्यो, Ukrianeलाई प्याट्रियटसहितको हति*यार || Nepal Times

00:17:47

World News: Ukraine यु*द्धमा चीन–पाकका भाडाका सैनिक, अमेरिकाको विरोधमा भारत || Nepal Times

00:14:08

World News: Ukraineमा सैन्य ड्रोन भ्रष्टाचार, Russia नजिक तेल डिपोमा भी*ष*ण आगलागी || Nepal Times

00:15:11

World News: Trumpसंग Bidenको रिस, Kamala थाकिन, हमा*सले हति*यार नत्याग्ने|| Nepal Times

00:18:25

World News:Indiaले अमेरिकी F-35 नकिन्ने, Ukraine यु*द्ध Indiaका कारण रोकिएन|| Nepal Times

00:12:31

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

भारतको उत्तराखण्डमा बादल फाट्दा प्रलयः दर्जनौं घर र होटल बगायो 

भारतको उत्तराखण्डमा बादल फाट्दा प्रलयः दर्जनौं घर र होटल बगायो 

मङ्लबार साउन २० , २०८२
नेता र राजदूत भेट्न सुरक्षा अधिकारीले अनुमति लिनु पर्ने

नाम, थर र जन्मदर्तामा त्रुटि छन् ? अब सच्याउन सकिन्छ

आइतवार साउन १८ , २०८२
राजस्थानसम्म पुगेका थिए दुर्गा प्रसाईँ, आरएसएसले दिएन आश्रय

दुर्गा प्रसाईविरुद्ध सर्वाेच्च जाँदै सरकार ,थुन्नै पर्ने माग

मङ्लबार साउन २० , २०८२

हालका पोस्टहरू

विमला र समीक्षाले एपिएफबाट खेल्ने

विमला र समीक्षाले एपिएफबाट खेल्ने

बुधबार साउन २१ , २०८२
यू–२० महिला एशियन कप छनोट

यू–२० महिला एशियन कप छनोट

बुधबार साउन २१ , २०८२
भारतको उत्तराखण्डमा बादल फाट्दा प्रलयः दर्जनौं घर र होटल बगायो 

उत्तराखण्डमा ५० घर बगे, घरसँगै ५० भन्दा अझै बेपत्ता

बुधबार साउन २१ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.