प्रदेश १ सरकारमा माओवादी केन्द्र सहभागी नहुने

२५ पौष , विराटनगर ।

Advertisement

नेकपा माओवादी केन्द्र संसदीय दलको बैठकले तत्काल प्रदेश(१ सरकारमा सहभागी नहुने निर्णय गरेको छ ।सोमबार बसेको माओवादी केन्द्र संसदीय दलको बैठकले केन्द्रको निर्णय नसच्चिएसम्म सरकारमा नजाने निर्णय गरेको हो । माओवादी केन्द्रका सांसद गणेश उप्रेतीका अनुसार बैठकले आलोपालोको ग्यारेन्टी गरे मात्र सरकारमा जाने निर्णय भएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top