भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी काठमाडौंमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी काठमाडौंमा

काठमाडौं, भदौ १४
बिमस्टेकको शिखर सम्मेलनमा सहभागी हुन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी काठमाडौं आइपुगेका छन् । केहिबेरअघि उच्च सुरक्षाबीच भारतीय सेनाको विशेष विमानबाट मोदी काठमाडांै आएका हुन् ।  मोदी काठमाडौं अवतरण गर्ने क्रममा विमानस्थलको आन्तरिक तथा बाह्य उडान बन्द गरिएको थियो ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.