×

NEPAL TIMES UPDATES

Playing
America–Iranको सम्झौता अन्तिम चरणमा, सधैँका लागि यु द्ध रोकिने || Nepal Times
May 24, 2026
Playing
काठमाडौँमा साँझ वर्षा, तेलंगानामा लु ले 16 जनाको मृ त्यु || Nepal Times
May 24, 2026
Playing
एमालेमा भाडभैलो,ओलीले राजीनामा दिनैपर्ने पक्षमा ८० प्रतिशत पदाधिकारी || Nepal Times
May 24, 2026
Playing
‘ह्वाइट हाउस’ बाहिर ३० राउन्ड गो*ली चल्यो,एक जनाको मृ*त्यु || Nepal Times
May 24, 2026
Playing
लिपुलेक बारे चीन के भन्छ ? सीले ओलीसँग के भनेका थिए ? || Nepal Times
May 23, 2026
Playing
Watch Top15 News Of The Day in 6 Minutes || Nepal Times
May 23, 2026
Playing
गल्फ खेल्दाखेल्दै अचानक ह्वाइट हाउस फर्किए ट्रम्प, हम लाको तयारी ? || Nepal Times
May 23, 2026
Playing
इरानी एयरस्पेस बन्द, इजरेलभर साइरन, व्हाइट हाउसमा छुट्टी रद्द|| Nepal Times
May 23, 2026
Playing
सम्बन्ध सुधार हुने ठानिएको परराष्ट्रमन्त्रीको दिल्ली भ्रमण स्थगित|| Nepal Times
May 23, 2026
Playing
World News: ७०० किलोको ‘डोनाल्ड ट्रम्प’को कु र्बानी, Iranले Israelमा हम*ला गर्ने || Nepal Times
May 23, 2026

डुबानबाट विराटनगर महानगरकै २० परिवार विस्थापित

१५ भाद्र २०७५

विराटनगर ः बिहीबार बिहान परेको मुसलधारे बर्षा पछि सिंघिया खोलामा आएको बाढी विराटनगर – ८ मधुमारास्थित सुकुम्बासी बस्तीमा पस्दा बीस परिवार बिस्थापित भएका छन् ।

बाढीबाट अशोक कामत, सुरेश मरिक, राजु मरिक,कासिम खान लगायतका बीस घर परिवार बिस्थापित भएका हुन् ।मधुमारा स्थित सिंघिया खोलाको डिल र आसपासको जग्गामा बस्दै आएका सुकुम्बासी परिवार विस्थापित भएका हुन् । थप एक सय परिवार समेत बाढीको जोखिममा रहेको जनाईएको छ । आजको उद्घोष दैनिकमा समाचार छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

डुबानबाट उनीहरुको घरभित्रको खाद्यान्न तथा लत्ताकपडा पुर्णरुपमा नष्ट भएको छ ।विस्थापितलाई नजिकैको चउरमा टहरा बनाएर राखिएको छ ।बाढी पसेपछि परिवर्तनका लागि हातेमालो नामक संस्थाका पदाधिकारीहरु पुगेर डुबानमा परेका घरबाट मानिसहरुलाई सुरक्षित स्थानमा सारेका थिए ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top