×

NEPAL TIMES UPDATES

Playing
नेपाल–चीन सम्बन्धमा सरकारको सन्तुलनमाथि संसदमा प्रश्न || Nepal Times
Apr 06, 2026
Playing
सबै श्रमिकलाई न्यूनतम तलब दिलाउन जुट्यो बालेन सरकार, दियो यस्तो निर्देशन || Nepal Times
Apr 06, 2026
Playing
धरपकडले थर्किएको सेयर बजारलाई अर्थमन्त्रीले काँध हाले || Nepal Times
Apr 06, 2026
Playing
तीन अध्यादेश स्वीकृत, दुई समिति गठन,सभामुखको सम्बोधन || Nepal Times
Apr 06, 2026
Playing
World News: होर्मुज खोल्न मंगलबार रातिसम्मको समय, नत्र नर्कको बास ! || Nepal Times
Apr 06, 2026
Playing
नेतृत्व सखाप हुँदा पनि यु द्धमा कसरी लडिरहेको छ Iran ? || Nepal Times
Apr 06, 2026
Playing
एमालेको लालकिल्लामा पूर्वमाओवादीको हालीमुहाली || Nepal Times
Apr 06, 2026
Playing
NASAले चन्द्रमामा पठाएको यानको ब्रिगिएको शौचालय कसरी बनायो ? || Nepal Times
Apr 06, 2026
Playing
फेवाताल किनारमा गृहमन्त्रीले लिजमा लिएको भनिएको २० रोपनी जग्गा| भिडियो : नेपाल फोटो लाइब्रेरी
Apr 06, 2026
Playing
प्रहरीले ’हाइप्रोफाइल’लाई किन लगाउँदैन हत कडी ?के छ कानून ? || Nepal Times
Apr 06, 2026

नेयमारका लागि कसले खन्याउने भयो ६० मिलियन युरो ?

४ फाल्गुन २०७९

४ फागुन, एजेन्सी ।
विश्वका चर्चित फुटबलर मध्येमा शीर्ष बरियताका रहेका खेलाडी भित्र पर्दछन् ब्राजिलियन स्टार नेयमार दा सिल्भा सान्तोस जुनियर । अहिले फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन(पिएसजी)बाट खेलिरहेका नेयमारले अबको समरमा क्लब परिवर्तन गर्ने पछिल्लो केही समय देखि खबरहरु आइरहेका छन् ।

नेयमारलाई भित्र्याउने यही होडमा प्रिमियर लिग क्लब चेल्सी अगाडि आएको छ । उसले नेयमारका लागि ६० मिलियन युरो सम्म खर्च गर्ने तयारी गरेको खबर बाहिरिएको छ । अहिले फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन(पिएसजी)का ब्राजिलियन स्टार नेयमार भित्र्याउने दौडमा सबै भन्दा अगाडी देखिएको छ।

Advertisement

विभिन्न खेल मिडियाहरुका रिपोर्ट अनुसार चेल्सी नेयमार भित्र्याउने दौडमा सबै भन्दा अगाडी देखिएको हो। चेल्सीका मालिक टोड बोहली नेयमारलाई भित्र्याउन गम्भीर रहेको रिपोर्टहरु बाहिर आइरहेका छन्। टोड बोहली नेयमारलाई आउने समर ट्रान्सफर विन्डोमा ल्याण्ड गराउन गम्भीर रहेको बताइएको छ।

फ्रेन्च पत्रिका ले पेरिसियनले गरेको दावीलाई मान्ने हो भने टोड बोहलीले पिएसजीका अध्यक्ष नासेर अल–खेलाफीलाई भेटेका छन्। नेयमारको विषयमा छलफल गर्न बोहलीले अल–खेलाफीलाई भेटेको ले पेरिसियनले जनाएको छ।

ग्राहम पोटरको पक्षले आफ्नो आक्रमणलाई बलियो बनाउन खोजिरहेको छ र त्यसको लागि क्लबले नेयमारलाई भित्र्याउने योजना बनाएको छ। नेयमार भित्र्याउनको लागि चेल्सी ६० मिलियन युरो सम्म खर्च गर्न तयार रहेको बताइन्छ।

चेल्सीसँग नेयमारको नाम यस जनवरी ट्रान्सफर विन्डो र गत समर ट्रान्सफर विन्डोमा पनि जोडिएको थियो। तर दुवै ट्रान्सफर विन्डोमा नेयमारलाई लिएर दुई क्लब बीच सहमति हुन सकेको थिएन । गत सिजन नेयमारले खासै राम्रो प्रदर्शन गर्न सकेका थिएनन्।

यद्यपि सन् २०२२–२३ को सिजन सुरु भएपछि भने नेयमार राम्रो लयमा देखिएका थिए। विश्वकप अगाडी सम्म उनी उच्च लयमा थिए। त्यसपछि केही समय चोटका कारण मैदान बाहिर रहेका नेयमार पूरानो लयमा फर्किन संघर्ष गरिरहेका छन्। अहिले जारी लिगमा पनि उनले आफ्नो जादु पस्किन सकिरहेका छैनन् ।

Advertisement

भर्खरको समाचार

स्वर्णिमसंग ब्रोकरहरुको भेट, ६ बुँदे माग बुझेपछि अर्थमन्त्रीले के भने ?

Screenshot 2026-04-06 141228

इरान–युएस ४५ दिन युद्धविराम गर्न वार्तामा,अमेरिकी दूतावासहरूमा हमला

flags of USA and Iran

कांग्रेसपछि विशेष महाधिवेशनको रोग एमालेमा

kp-oli-sad

प्रहरीले ’हाइप्रोफाइल’लाई किन लगाउँदैन हतकडी ?के छ कानून ?

arrest1658975280

फेवातालको जग्गामा आफै ठगिए गृहमन्त्री ! कानुनी उपचारमा जाने

Sudhan Gurung Grihamantri_NPL (3)

सरकारी कार्यालय ९ बजे खुले, बैंकहरू पनि हप्तामा २ दिन बन्द

666875080_946650761288275_1255168760803768567_n

संसद्को दुवै सदनको बैठक आज: के छ कार्यसूची ? आजै सर्वदलीय बैठक

नवनियुक्त प्रधानमन्त्री शाह 
काठमाडौँ, १३ चैतः नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा पदभार ग्रहणपश्चात् आयोजित कार्यक्रममा । तस्बिरः किरणराज विष्ट÷रासस

ट्रम्पको गर्जनः इरानलाई ध्वस्त पार्ने अनि तेल कब्जा गर्ने

donald_trump

नोबेलमा एपिलेप्सी सर्जरीसम्बन्धी चौथो एनआइएनएस सिम्पोजियम सम्पन्न

WhatsApp_Image_2026-04-05_at_11.31.20_AM

ट्रम्पका लागि दीर्घ रोग बन्यो इरानयुद्ध,४८ घण्टा निर्णायक

2025-12-18T022330Z_1231483362_RC2QIIA731CX_RTRMADP_3_USA-TRUMP-1766045018

सम्बन्धित खबरहरु

Scroll to Top