×

NEPAL TIMES UPDATES

Playing
काठमाडौँमा साँझ वर्षा, तेलंगानामा लु ले १२ जनाको मृ त्यु || Nepal Times
May 24, 2026
Playing
एमालेमा भाडभैलो,ओलीले राजीनामा दिनैपर्ने पक्षमा ८० प्रतिशत पदाधिकारी || Nepal Times
May 24, 2026
Playing
‘ह्वाइट हाउस’ बाहिर ३० राउन्ड गो*ली चल्यो,एक जनाको मृ*त्यु || Nepal Times
May 24, 2026
Playing
लिपुलेक बारे चीन के भन्छ ? सीले ओलीसँग के भनेका थिए ? || Nepal Times
May 23, 2026
Playing
Watch Top15 News Of The Day in 6 Minutes || Nepal Times
May 23, 2026
Playing
गल्फ खेल्दाखेल्दै अचानक ह्वाइट हाउस फर्किए ट्रम्प, हम लाको तयारी ? || Nepal Times
May 23, 2026
Playing
इरानी एयरस्पेस बन्द, इजरेलभर साइरन, व्हाइट हाउसमा छुट्टी रद्द|| Nepal Times
May 23, 2026
Playing
सम्बन्ध सुधार हुने ठानिएको परराष्ट्रमन्त्रीको दिल्ली भ्रमण स्थगित|| Nepal Times
May 23, 2026
Playing
World News: ७०० किलोको ‘डोनाल्ड ट्रम्प’को कु र्बानी, Iranले Israelमा हम*ला गर्ने || Nepal Times
May 23, 2026
Playing
जेठ १५ देखि ‘लगेज ट्याग प्रणाली’ लागू|| Nepal Times
May 23, 2026

करिब ४ करोड रुपैँया ठगी गरेको दाबी सहित प्राईम सहकारीका सञ्चालकलाई मुद्धा

१५ भाद्र २०७५

विराटनगर ः बचतकर्ताको करिब चार करोड रुपैँया ठगी गरेको दाबी सहित मोरङ प्रहरीले प्राईम बचत तथा ऋण सहकारीका सञ्चालक विरुद्ध जिल्ला अदालत मोरङमा मुद्धा दायर गरेको छ ।

विराटनगर – ९ मा रहेर बचत तथा ऋण कारोबार गर्दै आएको सहकारीका ९ जना सञ्चालक विरुद्ध ३ करोड ९७ लाख ९५ हजार ३ सय ३३ रुपैँया बिगो दाबी सहित ठगी मुद्धा दायर गरेको हो । आजको उद्घोष दैनिकमा यो समाचार छापिएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

सहकारीमा बचत गर्दै आएका २ सय ६८ जना बचत कर्ताले ३ करोड ९७ लाख ९५ हजार ३ सय ३३ रुपैँया बचत फिर्ता नदिएको उजुरी दिएपछि प्रहरीले सोही अनुसारको बिगो दाबी सहित मुद्धा दायर गरेको हो ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top