×

NEPAL TIMES UPDATES

Playing
इरा*नको ९०% ह*तियार ध्व*स्त भएपनि अमेरिकालाई दि*दैछ चुनौती*|| Nepal Times
Apr 11, 2026
Playing
उपसभामुखको उपहारले हर्कको मुख थुनिएला? || Nepal Times
Apr 11, 2026
Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 11, 2026
Playing
ह्वाइट हाउसमा प्रथम महिलाको अप्रत्याशित सम्बोधन|| Nepal Times
Apr 11, 2026
Playing
‘संसद्मा प्रधानमन्त्री नबोल्ने, सभामुखको सम्पत्ति विवरण पत्याउन नसकिने’ || Nepal Times
Apr 11, 2026
Playing
रु*स–यु*क्रेनबीच यु*द्ध*विरा*म, अल्टम्यानको घरमा पे*ट्रोल ब*म प्र*हार|| Nepal Times
Apr 11, 2026
Playing
इरानी टोलीलाई तीन घन्टा ’ए*स्कर्ट’! जे*डी भान्सको विमा*नलाई हा*वामा नै एफ–१६ को सुर*क्षा
Apr 11, 2026
Playing
मरिससमा परराष्ट्रमन्त्री खनाल के गर्दैछन् ? || Nepal Times
Apr 11, 2026
Playing
Top 15 Afternoon News || April-11-2026 || Nepal Times
Apr 11, 2026
Playing
को सांसद कुन समितिमा परे ? || Nepal Times
Apr 11, 2026

राष्ट्रपति माग्न आएका सुवासलाई महन्थले के भने ?

१९ फाल्गुन २०७९

१९ फागुन, काठमाण्डौ ।
राष्ट्रपतिका उम्मेदवार सुवास नेम्वाङले संसद्मा प्रतिनिधित्व गर्ने दलहरुसँग मत माग्ने क्रम जारी राखेका छन् । नेम्वाङले बिहीबार नेकपा एकीकृत समाजवादी, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को कार्यालय पुगेर मत मागेका थिए । आज नेम्वाङले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) अध्यक्ष महन्थ ठाकुरसँग मत मागेका हुन् ।

पृथ्वीसुब्बा गुरुङ, योगेश भट्टराई, ठाकुर गैरेलगायत नेता लोसपा कार्यालय पुगेका थिए । एमाले सचिव भट्टराईले नेम्वाङको उमेदवारीप्रति महन्थ ठाकुर सकारात्मक रहेको र २४ गते बैठक बसेर निर्णय गर्ने बताएको जानकारी दिए । “सुवासचन्द्र नेम्वाङको पक्षमा मतदान गर्न पार्टीको पक्षबाट आग्रह गरेका छौँ ।

Advertisement
Advertisement

२४ गते पार्टीको बैठक बसेर निर्णय गर्ने कुरा गर्नु भएको छ । सुवास नेम्वाङको उमेदवारीप्रति सकारात्मक प्रतिक्रिया पाएका छौँ,” भट्टराईले भनेका छन् । राष्ट्रपतिको निर्वाचनमा ह्वीप नलाग्ने र सांसदहरुले विवेक पुर्याएर मत दिने भट्टराईले बताएका छन् । उनका अनुसार अब नागरिक उन्मुक्ति र जनमुक्ति पार्टीलाई भेट्ने तयारी नेम्वाङको छ ।

लोसपाका नेता राजेन्द्र महतोले नेम्वाङलाई शुभकामना दिइएको बताएबका छन् । “शुभकामना दियौं । हामी आठ दलीय गठबन्धनमा छौँ । अध्यक्षले पार्टी बैठकमा तपाईंको आग्रह राख्छौँ भन्नुभएको छ,” उनले भने, “अध्यक्ष नै अर्का उमेदवार रामचन्द्र पौडेलको प्रस्तावक हुनुहुन्छ । राष्ट्रपतिका दुवै उम् मेदवार योग्य हुनुहुन्छ ।” २५ गते हुने राष्ट्रपति निर्वाचनमा आठ दलीय गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल उमेदवार छन् ।

पौडेल भने सांंसदहरुलाई प्रदेशस्तरमा भेला गर्दै मत मागिरहेका छन् । एमालेको तर्फबाट समेत राष्ट्रपतिमा उम्मेदवारी परेपछि भोट क्रस हुन नदिन आठ दलले प्रदेश स्तरीय भेला राखेका हुन्। अहिले आठ दल एकातिर र एमाले अर्कोतिर भएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी अझै खुलेको छैन। राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाल मजदुर किसान पार्टी पनि अनिर्णित छन्।

Advertisement

भर्खरको समाचार

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

सम्बन्धित खबरहरु

Scroll to Top