×

NEPAL TIMES UPDATES

Playing
इरानमा नयाँ नेतृत्व चयन ट्रम्प बेचेन, तेहरानको भविष्य के होला ? || Nepal Times
Mar 06, 2026
Playing
लामो यु*द्धकालागि Iran तयारः IRGCले दियो नयाँ ह*तिया*रको चेतावनी || Nepal Times
Mar 06, 2026
Playing
BALENको क्रेजले बदल्यो नेपालको राजनीति, देशभर आँधीबेहरी || Nepal Times
Mar 06, 2026
Playing
अहिलेसम्म कसको जित, कहाँ को अगाडि ? || Nepal Times
Mar 06, 2026
Playing
रास्वापाको देशैभर अग्रताको संदेश के हो ? || Nepal Times
Mar 06, 2026
Playing
रास्वपालाई जनताले दिए मौका, रवि र बालेनको काँधमा जिम्मेवारी || Nepal Times
Mar 06, 2026
Playing
World News: उड्दा उड्दै Indiaको शुखोई बेपत्ता, Iranले झार्यो अमेरिकी लडाकु विमान || Nepal Times
Mar 06, 2026
Playing
सुध्रेको भनिएको कांग्रेसलाई जनताले पत्याएनन्, मतपरिणाम खस्कियो || Nepal Times
Mar 06, 2026
Playing
Top 15 Afternoon News || Mar-06-2026 || Nepal Times
Mar 06, 2026
Playing
रास्वपाले देशभर आँधी ल्यायो, जनताको अपार समर्थन || Nepal Times
Mar 06, 2026

सहकारीसँग साझेदार र सहकार्य गर्न प्रदेश सरकार तयार : मुख्यमन्त्री राई

१६ भाद्र २०७५

विराटनगर,भदौ १६
प्रदेश एकका मुख्यमन्त्री शेरधन राईले आर्थिक विकास र समृद्धीको यात्रामा सहकारीको भुमिका अपरिहार्य रहेको बताएका छन । मोरङको बुढीगंगा गाउँपालिका– १ टंकिसिनवारीमा रहेको राजसती महिला बहुउद्धेश्यीय सहकारी संस्था लिमिटेडको १८ औं वार्षिक साधरण सभाको शनिबार उद्घाटन सत्रमा बोल्दै मुख्यमन्त्री राईले सहकारीसँग साझेदार र सहकार्य गरेर प्रदेश सरकार अगाडी बढने बताए ।

उनले आर्थिक क्षेत्र र समृद्धिमा सहकारीको एउटा खम्बाको रुपमा रहेकोले पारदर्शी र योजना बनाएर अगाडि बढनुपर्नेमा जोड दिए । आर्थिक रुपमा सक्षम बनाउन सहकारीको भूमिका ठूलो रहेको उल्लेख गरे । मुख्यमन्त्री राईले प्रदेश सरकारले सहकारीलाई प्राथामिकतामा राखेको बताए । ८ सय २५ जना सेयर सदस्य रहेको सहकारीको आर्थिक वर्ष २०७४/७५ मा बचत निक्षेप ५ करोड ६ लाख बढी रहेको सहकारीका अध्यक्ष तारादेवी राईले जानकारी दिए ।

सहकारीले ६ करोड ५७ लाख बढी रुपैयाँ ऋण लगानी गरेको छ । सहकारीको वार्षिक साधरण सभाको अवसर पारेर ७५ वर्ष पुरा गरेका २ जना जेष्ठ नागरिकलाई सम्मान समेत गरिएको थियो । त्यस्तै ३ जना एकल महिला, ६५ वर्ष पुरा गरेका ७ जना जेष्ठ महिला, सरकारी र निजी विद्यालयहरुबाट उत्कृष्ट नतिजा ल्याएर उत्तिर्ण हुने विद्यार्थीहरुलाई सहकारीले सम्मान गरेको थियो । राजसति महिलामात्र आवद्ध भएको सहकारी संस्था हो ।

भर्खरको समाचार

रास्वपालाई जनताले दिए मौका, रवि र बालेनको काँधमा जिम्मेवारी

830748cb-172c-4a36-ba9b-b3986da026ed

सुध्रेको भनिएको कांग्रेसलाई जनताले पत्याएनन्, मतपरिणाम खस्कियो

a83e78b6-e0d3-46a8-a6ee-ea43339ebf9a

प्रचण्ड बहुमतको बाटोमा रास्वपा, विश्वप्रकाशले स्वीकारे, कसले के भने ?

adcc99e8-45af-49b9-9154-fa42976a3483

रास्वपाको जितको खाता खुल्यो, रञ्जुले भत्काइन् कांग्रेसको किल्ला

Screenshot 2026-03-06 114343

प्रचण्ड र उदयशम्शेरले छम्किदैंछन् काँग्रेस र नेकपालाई पानी, एमालेको के छ ?

Screenshot 2026-03-06 110033

बालेनले ओलीलाई पछि पारे, रवि र सोविता पनि अघि , कुलमान पछि

Screenshot 2026-03-06 091716

रास्वपाको ३२ स्थानमा अग्रता, प्रतिस्पर्धी कांग्रेस ४, एमाले ३

MixCollage-06-Mar-2026-09-00-AM-865

रास्वपा ३२, कांग्रेस ४, एमाले ३ र नेकपा १ सिटमा अघि

Vote counting kathmandu 1-Nepal photo library-9

के दोलखामा मतपत्र लुटिएको हो ? कांग्रेसमाथि आरोप

10caf7ff-beed-4f31-ae64-f76da54f97a7

फाइनल प्रवेशका लागि भारत र इङ्ल्याण्ड खेल्दै

f98bc703-9037-4ebe-8a64-0a00ad80f8f8

सम्बन्धित खबरहरु

Scroll to Top