×

NEPAL TIMES UPDATES

Playing
६५ अर्बको हिसाबः स्विस बैंकमा पैसा थुपार्ने नेपाली को होलान् ? || Nepal Times
Apr 13, 2026
Playing
बालेन सरकारमा को छ सबैभन्दा धनी ?यस्तो छ सम्पत्ति विवरण|| Nepal Times
Apr 13, 2026
Playing
पाकिस्तानले नै इरानविरुद्ध युद्ध लड्नु पर्न सक्ने, कसरी फस्यो पाकिस्तान? || Nepal Times
Apr 12, 2026
Playing
राप्रपामा लिङ्देनको राजीनामा मागियो, सबै समिति भंग गर्न माग || Nepal Times
Apr 12, 2026
Playing
प्रधानमन्त्री र मन्त्रीको सम्पत्ति कति छ ?अर्थमन्त्रीसँग धनको पोको|| Nepal Times
Apr 12, 2026
Playing
अम्पायरमाथि प्रश्न उठाउँदा करणलाई कारबाही || Nepal Times
Apr 12, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-29-2082 || Nepal Times
Apr 12, 2026
Playing
राप्रपा किचलो ः उपसभामुखको निहुँमा लिङदेन हटाउने तयारी || Nepal Times
Apr 12, 2026
Playing
झनै बलियो भएर फर्कियो इरान, सम्झौतामा पुग्न नसक्ने ५ कारण || Nepal Times
Apr 12, 2026
Playing
कहाँ चुक्यो बालेन सरकार? हाई–प्रोफाइल पक्राउदेखि ब्रिजकोर्स ब्यानसम्म || Nepal Times
Apr 12, 2026

इँटा उद्योग महासंघको अध्यक्षमा पुनः चित्रकार निर्वाचित

१६ भाद्र २०७५

विराटनगर,भदौ १६
नेपाल इँटा उद्योग महासंघको चौथो महाधिवेशनले महेन्द्रबहादुर चित्रकारलाई पुनः अध्यक्षमा निर्वाचित गरेको छ । दुई दिनसम्म विराटनगर सञ्चालन भएको महाधिवेशनले चित्रकारको नेतृत्वमा २६ सदस्यीय केन्द्रीय समिति चयन गरेको छ ।

Advertisement
Advertisement

महासंघको वरिष्ठ उपाध्यक्षमा शंकरबहादुर चन्द, प्रथम उपाध्यक्षमा नारायण सापकोटा, द्वितीय उपाध्यक्षमा सफर अलि मियाँ, महासचिवमा कृष्णप्रसाद अवाल र कोषाध्यक्षमा कृष्ण अवाले निर्विरोध छानिएका छन् ।

अरुणकुमार प्रधान, मदनराज पनेरु, केदार गोसाई, गोकुलप्रसाद पराजुली, चन्द्रदेव यादव सचिवमा छानिएको महाधिवेशनको स्थानीय आयोजक कोशी इँटा उद्योग व्यवसायी संघका अध्यक्ष महेन्द्र साहले जानकारी दिए । सहसचिवमा जगन्नाथ शर्मा खनाल, रोमबहादुर वली, आशाराम फाँजू र सहकोषाध्यक्षमा लक्ष्मीप्रसाद त्वानावासु, उमेशप्रसाद गजुरेल, बाबुराम पाठक, श्रीकृष्ण महर्जन र भगवान बस्नेत चुनिए ।

मनोजकुमार महतो, नागेन्द्र चौधरी, राजेन्द्रप्रसाद प्रजापति, कृष्णनारायण श्रेष्ठ, सर्वजित वली, कृष्णबहादुर तामाङ र गोविन्दराम पन्थ सदस्यमा निर्वाचित भएका छन् । दुई दिनसम्म चलेको महाधिवेशनमा ३६ जिल्लाका ४ सयभन्दा बढी प्रतिनिधि सहभागी भएका थिए ।

Advertisement

भर्खरको समाचार

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

सम्बन्धित खबरहरु

Scroll to Top