×

NEPAL TIMES UPDATES

Playing
नेपालमा साइबर बुलिङका घटनाको चाङ, आइजीपीले देखाए यस्ता समस्या || Nepal Times
Apr 23, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-10-2083 || Nepal Times
Apr 23, 2026
Playing
Breaking व्यवसायी शेखर गोल्छा पक्राउ, दीपक भट्टका साझेदार || Nepal Times
Apr 23, 2026
Playing
ट्रम्पले नेटोलाई फुटाए! बनाए असल र बदमास नेटो सदस्यहरूको सूची || Nepal Times
Apr 23, 2026
Playing
सुकुम्बासी बस्तीमा डोजर चल्ने खबरपछिको तरंग || Nepal Times
Apr 23, 2026
Playing
बालेनलाई पर्खिरहेको जनकपुर चुरोट कारखाना || Nepal Times
Apr 23, 2026
Playing
ओली सरकारले दिएको ११४ रोपनी जग्गा बालेनले फिर्ता ल्याए || Nepal Times
Apr 23, 2026
Playing
काठमाडौंमा विदेशी मन्त्रीहरुको दौडधूप किन बढ्यो? अमेरिका, चीन र भारतको नजर || Nepal Times
Apr 23, 2026
Playing
World News: अमेरिकी क्षेप्यास्त्र भण्डार रित्तो, फोटो खिच्दा ठोक्किए दुई फाइटर जेट || Nepal Times
Apr 23, 2026
Playing
एआईले मान्छेलाई पटमुर्ख बनायो, स्मरणशक्ति खराब पारिदियो || Nepal Times
Apr 23, 2026

रुसी अधिकारीलाई आईफोन प्रयोगमा रोक

७ चैत्र २०७९

७ चैत, एजेन्सी ।
रुसमा आगामी २०२४ मा राष्ट्रपति पदका लागि चुनाव हुँदैछ । यसको तयारीका लागि सम्मिलित भएका रुसी अधिकारीहरुलाई क्रेमलिनले मार्चको अन्त्यसम्म एप्पल आईफोनको प्रयोग नगर्न आदेश दिएको छ । रुसी समाचार पत्र कमर्सेन्टले यसबारे खबर लेखेको छ, जसमा लेखिएको छ यो आदेश ती चिन्ताहरुका कारण आएको हो जसमा भनिएको छ कि आईफोनको प्रयोग पश्चिमी गोप्य एजेन्सीहरुद्वारा रुसलाई कमजोर बनाउँनका लागि हुन सक्छ ।

रुसी अधिकारीहरुलाई पुटिन सरकारले आईफोनको साटो चिनियाँ मोबाइल फोन वा रुसी मोबाइल कम्पनिहरुको फोन प्रयोग गर्न पनि सुझाव दिएको छ । राष्ट्रपति प्रशासनभन्दा पहिले उप प्रमुख सर्गेई किरियेन्कोले मस्कोमा एक सेमिनारको दौरान घरेलु राजनीतिमा सहभागि अधिकारीहरुलाई आईफोनको प्रयोग बन्द गर्न निर्देशन दिएको पनि रुसी समाचार पत्रले उल्लेख गरेको छ ।

Advertisement
Advertisement

उनले अधिकारीहरुलाई अप्रिल १ सम्ममा आईफोनको प्रयोग बन्द गर्न आदेश दिएका थिए । सेमिनारमा सहभागि एक अधिकारीका अनुसार आईफोन नचलाउन कडा उर्दी जारी भएको छ । उनीहरुलाई आईफोन फ्याक्न वा बच्चाहरुलाई दिन सुझाइएको छ । र यो काम मार्चभित्रै गर्न पनि भनिएको छ । क

मर्सेन्टका अनुसार क्रेमलिनले आईफोनको साटो विभिन्न अपरेटिंग सिस्टम भएका अन्य डिभाइस प्रदान गर्ने जनाएको छ । गत वर्ष रुसले युक्रेनमा आक्रमण थालेसंगै एप्पलले रुसमा आईफोनसहित आफ्ना उत्पादनहरुको विक्रि रोकिदिएको थियो ।

Advertisement

यद्यपी केही महिनापछि मिडिया रिपोर्टहरुमा रुसका कयौं मानिस र सरकारी अधिकारीहरुले अहिले पनि आईफोनको प्रयोग गरिरहेको खबरहरु आएका थिए जसमा आईफोन १४ पनि रहेको थियो ।

भर्खरको समाचार

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

काठमाडौंमा चीन vs अमेरिका vs भारतः विदेशी मन्त्रीहरुको दौडधुप किन बढ्यो?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा उभिए हर्क साम्पाङ

harka-sampang-samsad (1)

रविविरुद्धको मुद्दा सुनुवाइको लागि पूर्ण इजलासमा पेसी तोकियो

rabi

होर्मुजमा बारूदी सुरूङ हटाउन अमेरिकालाई ६ महिना लाग्ने

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

रवि र बालेनलाई मिलाउने ’मध्यस्थकर्ता’ को बर्हिगमन

675339936_959607513325933_4791161060987648326_n

इरान युद्धमा एक्लिदै ट्रम्प,अमेरिकी नौसेना प्रमुखको राजीनामा, मृत्युदण्ड रोकियो

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

शनिबारदेखि आइतबारसम्ममा थापाथलीको सुकुम्बासी बस्ती खाली हुने

675179624_957832480170103_1281439396769404877_n

नेता र कर्मचारीको सम्पत्ति जाँचबुझ सुरु,एक वर्षको म्याद, उजुरी दिन सक्ने

1d2d790d-b734-4d90-9100-6c1fa4200379

सुधन गुरुङले देखाए नैतिकता, आरोपकै कारण दिए राजीनामा

sudhangurung30320261029351000x0-1775222839

सम्बन्धित खबरहरु

Scroll to Top