NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
भारतले बनायो महाअस्त्र ’प्रोजेक्ट विष्णु’,चीनसँग छैन् शुक्रबार साउन २ , २०८२
एमालेभित्र किचलो, बाहिर ‘पुराना तीन यार’को अंगालो शुक्रबार साउन २ , २०८२
राजा नफर्किएपछि राप्रपा भ्रष्टाचारविरुद्ध, दलबलसहित अख्तियार पुगे शुक्रबार साउन २ , २०८२
सिरिया टुक्राउने खतरनाक खेल, अल–शराले नेतन्याहुलाई ठेगान लगाउने शुक्रबार साउन २ , २०८२
महिला फुटबल इतिहासकै महँगो खेलाडी बनेकी स्मिथ को हुन् ? शुक्रबार साउन २ , २०८२
Next
Prev

समाचार

गगनको ‘मिसन पिएम कठघरा’

शुक्रबार चैत्र २४ , २०७९
Reading Time: 1 min read
A A
सरकारको लक्ष अनुसार बजेटमा विकासको दर्शन आउन सकेन: गगन थापा
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

२४ चैत, काठमाण्डौ ।
नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट भारी मतान्तरकासाथ महामन्त्री बनेका गगन थापा त्यसयता प्रधानमन्त्री बन्ने दौडाहामा लागे । यसका लागि मंसिरको चुनावपछि भएको संसदीय दलको नेतामा उनले सभापति शेरबहादुर देउवासंग प्रतिष्पर्धा नै गरेका थिए ।

तर हार व्योहोरेपछि हाललाई गगनको प्रधानमन्त्री बन्ने बाटो छेकिएको छ । यद्यपी त्यसको तयारीस्वरुप सरकार संचालन, गुड गभर्नेन्सको गृहकार्य भने उनले जारी राखेका छन् । प्रधानमन्त्री बन्ने हुटहुटीमा देखिएका गगन पछिल्लो भाषणहरु वा अन्तरक्रियामा प्रधानमन्त्री र सरकारबारे खुलेरै टिकाटिप्पणी, आलोचना र सुझाव दिन थालेका छन् ।

सत्ता सहयात्री भएपनि गगन थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र उनको नेतृत्वको मन्त्रीमण्डललाई हिजोआज राम्रो काम गर्न टिप्स नै दिन थालेका छन् । उनी कहिले प्रधानमन्त्री र उनका मन्त्रीहरुलाई सार्वजनिकरुपमा नदेखिकनै काम गर्न सुझाउँछन्, त कहिले प्रधानमन्त्रीलाई धेरै फुर्सदमा देखेको भनेर आलोचना गर्छन् ।

Advertisement

आज पनि महामन्त्री थापाले प्रचण्ड नेतृत्वको सरकारको आलोचना गरेका छन् । शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकको शून्य समयका क्रममा बोल्दै महामन्त्री थापाले प्रचण्ड गठबन्धन दलको साझा प्रधानमन्त्री हुन नसकेको टिप्पणी गरे । प्रचण्डको उद्घाटन, शिलान्यास र भाषण मोहतिर कटाक्ष गर्दै उनले प्रधानमन्त्रीलाई फुर्सद नै फुर्सद रहेको पनि उल्लेख गरे ।

’हाम्रो प्रधानमन्त्रीलाई किन यति फुर्सद छ? उद्घाटन, शिलान्यास र भाषणमा समय ब्यतित गरिरहनु भएको छ’, उनले भने, ’म चकित परिरहेको छु।’ उनले प्रचण्ड गठबन्धन दलको प्रधानमन्त्री भएकाले एक्लै हिँड्न खोज्नु ठिक नहुने पनि बताए । ’प्रधानमन्त्रीले टिम चलाउने हो एक्लै हिँड्ने होइन।

प्रधानमन्त्रीका लागि सबैभन्दा महत्वपूर्ण प्रधानमन्त्रीको कार्यालय हो’, उनले थपे, ’प्रधानमन्त्रीले योबेला सबैभन्दा चुस्त टिम बनाउनुपर्छ। टिमलाई चलाएर अघि बढ्नुपर्छ। तर अहिलेसम्म त्यस्तो देखिएन।’ उनले अवकाश हुन ३ महिना मात्रै बाँकी छँदा सञ्चार मन्त्रालयका सचिव डा. बैकुन्ठ अर्याललाई सरकारले जगेडामा राखेकोप्रति पनि आपत्ति प्रकट गरे ।

थापाले ्रचण्डलाई गठबन्धनको नेता भएर बस्ने समय छोट्याउन पनि भने । ’प्रधानमन्त्रीले गठबन्धनको नेताका रुपमा बैठक बस्ने समय छोट्याउनुपर्छ’, उनले भने, ’उहाँले आफ्नो दलको नेता हुने कुरा बिर्सिए हुन्छ । प्रधानमन्त्री त प्रधानमन्त्री जस्तो हुनुपर्यो तर त्यस्तो हुन सकेको छैन।

’ उनले गठबन्धन सरकार बनेको चार महिना पुग्न लाग्दा पनि जनताको निराशा कम नभएको बताए ।’जनता यति धेरै निराश छन्, आत्तिएका छान्’, उनले भने, ’तर सरकारले उत्साहित बनाउन सकेन, भरोसा दिलाउन सकेन।’ गगनले साझा न्यूनतम कार्यक्रम आइसकेकाले प्रधानमन्त्रीले अब ६ महिना मात्रै समय छ भनेर काम गर्नुपर्ने बताए ।

मिटरब्याजी सहितविरुद्ध सरकार निर्मम हुनुपर्ने पनि बताए ।यस्तै दूरसञ्चार प्राधिकरणले नेपालका सबै सूचना टर्की पु¥याउने गरी टेरामिक्स नामको प्रविधि खरिद गरिएकोमा पनि प्रश्न उठाएका छन् । बैठकमा दूरसञ्चार प्राधिकरणसम्बन्धी विधेयकमाथिको छलफलमा सहभागी हुँदै महामन्त्री थापाले दूरसञ्चारसम्बन्धी कानुन नबन्दै सबै सूचना नेपालबाहिर पु¥याउने गरी प्रविधि भित्राउन हतारिनु ठीक नभएको बताए ।

यस्तै उनले प्रधानमन्त्रीलाई निर्देशन र घोषणामा नअलमलिन सुझाव दिए । परिणाम दिने गरी काम गर्ने कुरामा प्रधानमन्त्रीको टिम र प्रधानमन्त्री कार्यालय कस्तो छ भन्ने कुराले अर्थ राख्ने बताए ।

Tags: #गगनको ‘मिसन पिएम कठघरा’#संसदमा गर्जिए गगन

लोकप्रीय

भारतले बनायो महाअस्त्र ’प्रोजेक्ट विष्णु’,चीनसँग छैन्

भारतले बनायो महाअस्त्र ’प्रोजेक्ट विष्णु’,चीनसँग छैन्

शुक्रबार साउन २ , २०८२
स्पेन भिजिट भिसा प्रकरणको छानविन सीआईबीले गर्ने

एमालेभित्र किचलो, बाहिर ‘पुराना तीन यार’को अंगालो

शुक्रबार साउन २ , २०८२
राजा नफर्किएपछि राप्रपा भ्रष्टाचारविरुद्ध, दलबलसहित अख्तियार पुगे

राजा नफर्किएपछि राप्रपा भ्रष्टाचारविरुद्ध, दलबलसहित अख्तियार पुगे

शुक्रबार साउन २ , २०८२

विचार

थप समाचार

भारतले बनायो महाअस्त्र ’प्रोजेक्ट विष्णु’,चीनसँग छैन्
अन्तरबार्ता

भारतले बनायो महाअस्त्र ’प्रोजेक्ट विष्णु’,चीनसँग छैन्

शुक्रबार साउन २ , २०८२
स्पेन भिजिट भिसा प्रकरणको छानविन सीआईबीले गर्ने
ताजा समाचार

सिरिया टुक्राउने खतरनाक खेल, अल–शराले नेतन्याहुलाई ठेगान लगाउने
अन्तर्राष्ट्रिय

सिरिया टुक्राउने खतरनाक खेल, अल–शराले नेतन्याहुलाई ठेगान लगाउने

शुक्रबार साउन २ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42

Nepal का नयाँ नायक Balen: काठमाडौंका मेयर र जनताका साथी|| Nepal Times #balen #shah #kathmandu

00:12:14
Currently Playing

World News:Delhiका २० स्कुल ब*मले उडाउने धम्की, Trump अलोकप्रिय अनि विरामी || Nepal Times

World News:Delhiका २० स्कुल ब*मले उडाउने धम्की, Trump अलोकप्रिय अनि विरामी || Nepal Times

00:19:58

World News: इरानी राजदूत मोस्ट वान्टेड, २० राज्यद्वारा ट्रम्प प्रशासनविरुद्ध मुद्दा दायर

00:17:24

World News: Ukraineमा जासुसी गर्ने अमेरिकीलाई Russian पासपोर्ट, लेबनानमा फेरि ह*म*ला || Nepal Times

00:16:18

World News: अमेरिकामा मूल्यबृद्धि, चिनियाँ अर्थतन्त्रमा हरियाली, सीको विदेशमन्त्रीहरुसंग भेट

00:17:16

World News: Syria दंगामा ३०को मृ*त्यु, बेलायती विमानमा आगो || Nepal Times

00:17:08

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

तीन दिनसम्म वर्षा,आज कहाँ पर्दैछ पानी ?

आज यी ठाउँमा ठूलो वर्षा, २७ जिल्लामा बाढीको खतरा

बिहिबार साउन १ , २०८२
जनतालाई उद्धार गर्न डुङ्गा छैन, प्रहरीलाई बन्दुक  किन्ने

जनतालाई उद्धार गर्न डुङ्गा छैन, प्रहरीलाई बन्दुक  किन्ने

मङ्लबार असार २४ , २०८२
प्रधानमन्त्री हिटलर हो ? प्रश्न गर्ने पत्रकारलाई प्रवेश प्रतिबन्ध

प्रधानमन्त्री ओलीको स्पेन भ्रमण किन मानव तस्करीसँग जोडियो ?

सोमवार असार २३ , २०८२

हालका पोस्टहरू

भारतले बनायो महाअस्त्र ’प्रोजेक्ट विष्णु’,चीनसँग छैन्

भारतले बनायो महाअस्त्र ’प्रोजेक्ट विष्णु’,चीनसँग छैन्

शुक्रबार साउन २ , २०८२
स्पेन भिजिट भिसा प्रकरणको छानविन सीआईबीले गर्ने

एमालेभित्र किचलो, बाहिर ‘पुराना तीन यार’को अंगालो

शुक्रबार साउन २ , २०८२
राजा नफर्किएपछि राप्रपा भ्रष्टाचारविरुद्ध, दलबलसहित अख्तियार पुगे

राजा नफर्किएपछि राप्रपा भ्रष्टाचारविरुद्ध, दलबलसहित अख्तियार पुगे

शुक्रबार साउन २ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.