×

NEPAL TIMES UPDATES

Playing
गौरी प्रतिवेदनलाई कांग्रेसको चुनौती? बाध्यकारी छैन, मुद्दा चलाउने अधिकार हुँदैन || Nepal Times
Apr 15, 2026
Playing
०६२ यताका उच्च पदस्थको सम्पत्ति छानबिन गर्न आयोग गठन || Nepal Times
Apr 15, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-02-2083 || Nepal Times
Apr 15, 2026
Playing
संसदको पहिलो अधिवेशन : बालेनको मौनता र नयाँ सांसदको चकचक || Nepal Times
Apr 15, 2026
Playing
बालेन र रविबीच मत नमिलेका घ टनाहरु || Nepal Times
Apr 15, 2026
Playing
होर्मुज नाकाबन्दी तोड्न चीनको ’महाशक्तिशाली’ नेभी आउला ? || Nepal Times
Apr 15, 2026
Playing
होर्मुज खोल्ने युरोपको ब्लू प्रिंट तयार, अमेरिका माइनस, चीन–भारतलाई निम्तो || Nepal Times
Apr 15, 2026
Playing
बाबुरामको प्रलोपा ६ महिनामै छिन्नभिन्न || Nepal Times
Apr 15, 2026
Playing
पूर्णबहादुरलाई सोधियो ७ दिने स्पष्टीकरण, खड्काले जवाफ नै नदिने || Nepal Times
Apr 15, 2026
Playing
World News: इटालीले तोड्यो इजरेलसंगको सम्झौता,इस्लामावाद वार्ता हुने,विहारमा आए सम्राट|| Nepal Times
Apr 15, 2026

इरानमा महिलालाई खतरा,विद्यालय बन्यो यातनागृह

२६ चैत्र २०७९

२६ चैत, एजेन्सी ।
इरान, महिला तथा किशोरीहरुका लागि आततायी मुलुक बन्दै गएको छ । महसा अमिनी प्रकरणपछि इरानी सरकारविरुद्ध नागरिकहरुको रोष उच्च विन्दुमा पुगेको छ । प्रदर्शनकारीहरुले सडकमा आगो बलिरहेका छन् । सरकारविरुद्धको प्रदर्शनमा विभिन्न प्रतिबन्ध र ज्यानको बाजी राखेर महिलाहरु नै अगाडि आएका छन् ।

तर इरानी सरकार झन झन कठोररुपमा प्रस्तुत हुँदै गएको छ । अर्कातिर केही समूहले विद्यालयमा पढ्ने किशोरीहरुलाई विष खुवाएर ज्यान लिने चेष्टा गरिरहेका छन् । इरानका विभिन्न विद्यालयमा छात्रालाई विष खुवाउने घटना बढेको छ । नोभेम्बरको अन्त्यदेखि छात्राको मात्र पढाइ हुने विद्यालयहरूमा ग्यास वा विषाक्त पदार्थको सेवनका घटना हुँदै आएका छन् ।

Advertisement
Advertisement

पछिल्लो विवरण अनुसार देशका ३१ प्रान्तमध्ये २५ वटामा रहेका २ सय ३० वटाभन्दा बढी विद्यालयमा पाँच हजार जनाभन्दा धेरै विद्यार्थीहरू विषाक्तताबाट प्रभावित भएका छन् । कतिपय अवस्थामा विद्यार्थीहरू बेहोस हुने र अस्पताल भर्ना हुने गरेका छन् । खुजेस्तानको हाफ्टकेल सहरको एक विद्यालयमा कम्तीमा ६० जना विद्यार्थीलाई विषाक्त पदार्थ खुवाइएको त्यहाँको सरकारी टेलिभिजनले जनाएको छ ।

त्यस्तै, पश्चिम अजरबैजान प्रान्तको उर्मियामा पनि धेरै छात्राहरू बिरामी भएपछि शनिबार अस्पताल लगिएको छ । यी घटनाको छानबिनका लागि राष्ट्रिय अनुसन्धान समितिका प्रमुख सांसद हामिदरेजा काजेमीको नेतृत्वमा समिति बनेको छ । समितिले अन्तिम प्रतिवेदन दुई हप्ताभित्र सार्वजनिक गर्ने जिम्मेवारी पाएको छ ।

यता इरान सरकारले विरोधका बावजुत महिलाहरुलाई हिजाब अनिवार्य गरेको छ । हिजाब नलगाउनेलाई दण्डित गरिरहेको छ । पछिल्लो समय महिलाहरुले हिजाब लगाए, नलगाएको जाच्न विभिन्न स्थानमा सिसिक्यामेरा समेत राख्न थालेको छ । हिजाब नलगाउने महिलामाथि नजर राख्न सार्वजनिक स्थानमा क्यामेरा जडान गरिएको छ ।

Advertisement

इरान प्रहरीले कपाल नढाक्ने महिलाको पहिचान गरेर उनीहरूलाई मोबाइलफार्फत सन्देश पठाइ चेतावनी दिइने बताएको छ । प्रहरीले यो कार्यले ’हिजाब कानून विरुद्धको विरोध’ लाई रोक्न मद्दत गर्ने जनाएको छ । गत वर्ष महसा अमिनीको प्रहरी हिरासतमा मृत्यु भएपछि देशैभर हिजाबविरुद्ध विरोध प्रदर्शन सुरु भएको बेला इरानमा यो निर्णय गरिएको हो ।

भर्खरको समाचार

दीपक भट्ट र सुलभ अग्रवालको घर तथा कार्यालय सिल

CopyPasta_1776240119512

बिहारको राजनीतिमा ’नितिश युग’ को अन्त्य

Bihar-new-CM-Samrat-Choudhary-with-Nitish-Kumar (1)

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

बालेनले ल्याएको प्रतिवद्धतापत्रमा आशिकाको असन्तुष्टि, उठाइन् पिआरको पीडा

634384254_1308104231362099_3703139301615292633_n

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

सम्बन्धित खबरहरु

Scroll to Top