NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
सुशीला सरकारलाई अदालतको लगाम, राजदूत फिर्ताको निर्णय उल्टियो आइतवार कार्तिक १६ , २०८२
सीले कोरियाका राष्ट्रपतिलाई शाओमी फोन दिए, र ठट्टामै हाने झटारो आइतवार कार्तिक १६ , २०८२
बालेनको स्टाटसलाई अंग्रेजीमा होइन नेपालीमा बुझौं ! आइतवार कार्तिक १६ , २०८२
कुलमानले खोले बञ्चरेडाँडाको फोहोर फाल्ने अवरोध, १५ दिनको समय आइतवार कार्तिक १६ , २०८२
मध्यरातमा बालेनको अश्लील स्टाटस, केहीबेरमा डिलिट आइतवार कार्तिक १६ , २०८२
Next
Prev

समाचार

रूस–युक्रेन युद्धबारे अमेरिकी गुप्तचर कागजात लिक

मङ्लबार चैत्र २८ , २०७९
Reading Time: 1 min read
A A
युक्रेनलाई थप परिष्कृत हतियार दिने निर्णयले आगोमा घ्यू थपेको रुसको प्रतिक्रिया

Ukrainian soldiers pose with captured military vehicles of Russian forces in the Nikolaev, a city near the Black Sea in southern Ukraine, on Wednesday March 2, 2022.

Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

२८ चैत ,एजेन्सी ।
रणनीतिक हिसाबले महत्वपूर्ण रहेका हरेक सानाठूला मुलुकको चियोचर्चा र सूचना संकलन गर्ने अमेरिकाको आफ्नै महत्वपूर्ण गुप्तचरका कागजातहरु लिक भएको छ । यसले अमेरिकी सरकारको होस उडाएको छ भने यो घटनाले विश्वभर पनि चर्चा पाइरहेको छ ।

किनभने ति लिक भएका डकुमेन्टमा आफ्ना विरोधीदेखि सहयोगीमाथि अमेरिकाले गर्ने जासुसी र युक्रेन–युद्धको महत्वपूर्ण विवरण समावेश थिए । साथै चीन र अमेरिकी सहयोगीहरूको बारेमा संवेदनशील जानकारी समावेश छ । अमेरिकाले अहिले यो कागजात कसरी चुहावट भयो भनेर स्रोतको खोजी गर्ने प्रयास थालेको छ ।

ट्विटरलगायतका अन्य सोसल मिडिया प्लेटफर्महरुमा सेयर भइरहेका यी कागजातहरुको चुहावटबारे छानबिन गर्न न्याय मन्त्रालयलाई आग्रह गरेको पेन्टागनले आइतबार जनाएको छ । यी कागजातहरू अमेरिकी सेनाको संयुक्त चिफ अफ स्टाफका अध्यक्ष एवं सेना प्रमुख जनरल मार्क ए मिली र अन्य वरिष्ठ सैन्य अधिकारीहरूका लागि उनीहरु समक्ष तयार पारिएको देखिएको अलजिजराले लेखेको छ ।

LS Auto

यसमा चार्ट, नक्सा र फोटोग्राफहरु समेत समावेश रहेको छ । यी कागजातमा युक्रेन, चीन, मध्यपूर्व र अफ्रिकासँग सम्बन्धित गुप्तचर जानकारी समावेश रहेको बतााइएको छ । यो लिकले वासिंगटनले युक्रेन, दक्षिण कोरिया र इजरायललगायतका आफ्ना नजिकका सहयोगीहरूमाथि जासुसी गरिरहेको विषयसमेत उजागर गरेको बताइएको छ ।

अमेरिकी राष्ट्रपति जो बाइडेन शासनका लागि यो लज्जास्पद कुरा हो । कागजातहरूले युकेन युद्धक्षेत्रमा भएको सैन्य क्षतिको विवरणमा क्षति कम देखाएको छ । बीबीसीले आफूले २० भन्दा बढी कागजातहरू हेरेको जनाएको छ । त्यसमा युक्रेनलाई उपलब्ध गराइएको प्रशिक्षण र उपकरणहरूको विस्तृत विवरणहरू रहेको छ ।

अमेरिकी अधिकारीहरूले रोयटर्ससँग यी कागजातहरू कहाँबाट लिक भएको भन्ने लुकाउन र अमेरिकी सुरक्षा हितलाई हानी पुर्याउने किसिमले फेरबदल गरिएको हुनसक्ने सम्भावना रहेको समेत बताएका छन् । युक्रेनी राष्ट्रपतिको कार्यालयले लिक कागजातहरूमा ठूलो मात्रामा काल्पनिक विवरण रहेको र रूसी भ्रामक सूचना प्रसारण अभियानको संकेत रहेको भनेको छ ।

गोप्य भनिएको फेब्रुअरी २३ को एक कागजपत्रमा अहिलकै दरमा भण्डारणको अवस्थाबाट गुज्रिने हो भने मे महिनासम्म युक्रेनी वायु रक्षा प्रणाली गोलाबारुदविहीन हुने विषय उल्लेख छ । यस्तै, एक अर्काे कागजतपत्रले इजरायलको मोसाद गुप्तचर एजेन्सीले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको विवादास्पद कानुनी फेरबदलविरूद्ध विरोध प्रदर्शनलाई प्रोत्साहित गरेको उल्लेख गरेको छ ।

आइतबार नेतान्याहूको कार्यालयले यो विषय तथ्यहीन भएको भनेको छ । अर्को कागजातमा वरिष्ठ दक्षिण कोरियाली अधिकारीहरूले युक्रेनलाई हतियार आपूर्ति गर्ने अमेरिकी दबाबले लडाइँ गरिरहेका देशहरूलाई हतियार निर्यात नगर्ने सोलको नीतिको उल्लङ्घन भएको भनेको विषय उल्लेख छ ।

आइतबार दक्षिण कोरियाली राष्ट्रपति कार्यालयका एक अधिकारीले लिक भएका कागजातहरूको बारेमा रिपोर्टहरू स्वीकार गर्दै यो मुद्दा वासिंगटनसँग उठाउने बताएका छन् । कागजातहरुमा अमेरिकाले युद्धमा एक लाख ८९ हजार ५०० देखि दुई लाख २३ हजार रूसी सेना र एक लाख २४ हजार ५०० देखि एक लाख ३१ हजार युक्रेनी सैन्य क्षतिको विवरण उल्लेख गरेको छ ।

अमेरिकी रक्षा मन्त्रालयका गोप्य कागजातहरु लिक हुनुले राष्ट्रिय सुरक्षाको लागि धेरै गम्भीर जोखिम भएको पेन्टागनले जनाएको छ । पेन्टागन संयुक्त राज्य अमेरिकाको रक्षा मन्त्रालयको मुख्यालय भवन हो ।

Tags: #अमेरिकी गुप्तचर कागजात लिक#रूस–युक्रेन युद्ध

लोकप्रीय

प्रधानमन्त्रीले बोलाएको वार्तामा एमाले कसरी प्रस्तुत हुँदैछ ?

सुशीला सरकारलाई अदालतको लगाम, राजदूत फिर्ताको निर्णय उल्टियो

आइतवार कार्तिक १६ , २०८२
सीले कोरियाका राष्ट्रपतिलाई शाओमी फोन दिए, र ठट्टामै हाने झटारो

सीले कोरियाका राष्ट्रपतिलाई शाओमी फोन दिए, र ठट्टामै हाने झटारो

आइतवार कार्तिक १६ , २०८२
बालेनको जरिवाना पत्रःगणतन्त्रवादीहरु खुशी राजावादी फायर

बालेनको स्टाटसलाई अंग्रेजीमा होइन नेपालीमा बुझौं !

आइतवार कार्तिक १६ , २०८२

विचार

थप समाचार

प्रधानमन्त्रीले बोलाएको वार्तामा एमाले कसरी प्रस्तुत हुँदैछ ?
ताजा समाचार

सुशीला सरकारलाई अदालतको लगाम, राजदूत फिर्ताको निर्णय उल्टियो

आइतवार कार्तिक १६ , २०८२
सीले कोरियाका राष्ट्रपतिलाई शाओमी फोन दिए, र ठट्टामै हाने झटारो
अन्तर्राष्ट्रिय

सीले कोरियाका राष्ट्रपतिलाई शाओमी फोन दिए, र ठट्टामै हाने झटारो

आइतवार कार्तिक १६ , २०८२
बालेनको जरिवाना पत्रःगणतन्त्रवादीहरु खुशी राजावादी फायर
ताजा समाचार

बालेनको स्टाटसलाई अंग्रेजीमा होइन नेपालीमा बुझौं !

आइतवार कार्तिक १६ , २०८२
काठमाडौंको फोहोरमा कुलमानको चासो– बिहानै पुगे बञ्चरेडाँडा
ताजा समाचार

कुलमानले खोले बञ्चरेडाँडाको फोहोर फाल्ने अवरोध, १५ दिनको समय

आइतवार कार्तिक १६ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: सुपरमार्केट वि*ष्फो*टमा २३ को मृ*त्यु, नाइजेरियामा सैन्य का*र*बाही गर्ने Trumpको चेतावनी

World News: सुपरमार्केट वि*ष्फो*टमा २३ को मृ*त्यु, नाइजेरियामा सैन्य का*र*बाही गर्ने Trumpको चेतावनी

00:13:33

World News:भार तीयलाई पाकि स्तानको भिसा, आग लागीमा ११ जनालाई जन्म*कैद || Nepal Times

00:21:11

World News: अमेरिकाले साढे ७ हजार मात्रै शरणार्थी राख्ने,हरिकेनमा ३० मा*रिए || Nepal Times

00:19:43

World News: रुसको पनडुब्बी ड्रोन, बधशाला बन्यो अस्पताल, युकेको घातक अपरेसन स्टर्लिङ || Nepal Times

00:18:20

World News: गिरोहलाई पैसा नदिदा ह*त्या, किमको मिसाइल, गाजामा फेरि भीषण ह*म*ला || Nepal Times

00:15:40

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

बालेनको जरिवाना पत्रःगणतन्त्रवादीहरु खुशी राजावादी फायर

बालेनको स्टाटसलाई अंग्रेजीमा होइन नेपालीमा बुझौं !

आइतवार कार्तिक १६ , २०८२
सीले कोरियाका राष्ट्रपतिलाई शाओमी फोन दिए, र ठट्टामै हाने झटारो

सीले कोरियाका राष्ट्रपतिलाई शाओमी फोन दिए, र ठट्टामै हाने झटारो

आइतवार कार्तिक १६ , २०८२
देशभर छैन् कुनै पनि मौसम प्रणालीको प्र भाव

आजदेखि मौसममा बदली, भारतमा भारी वर्षा, नेपालमा के हुन्छ ?

सोमवार कार्तिक १० , २०८२

हालका पोस्टहरू

प्रधानमन्त्रीले बोलाएको वार्तामा एमाले कसरी प्रस्तुत हुँदैछ ?

सुशीला सरकारलाई अदालतको लगाम, राजदूत फिर्ताको निर्णय उल्टियो

आइतवार कार्तिक १६ , २०८२
सीले कोरियाका राष्ट्रपतिलाई शाओमी फोन दिए, र ठट्टामै हाने झटारो

सीले कोरियाका राष्ट्रपतिलाई शाओमी फोन दिए, र ठट्टामै हाने झटारो

आइतवार कार्तिक १६ , २०८२
बालेनको जरिवाना पत्रःगणतन्त्रवादीहरु खुशी राजावादी फायर

बालेनको स्टाटसलाई अंग्रेजीमा होइन नेपालीमा बुझौं !

आइतवार कार्तिक १६ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.