×

NEPAL TIMES UPDATES

Playing
नेपालबारे कस्तो छ आईएमएफको प्रक्षेपण ?|| Nepal Times
Apr 19, 2026
Playing
होर्मुज आगोझैँ तनाव, जहाजहरू युटर्न, विश्व तेल बजारमा त्रास|| Nepal Times
Apr 19, 2026
Playing
जिल्ला प्रशासनको पुरानो सेवाशैली अब इतिहास बन्ने,अब यसरी हुनेछ सेवा|| Nepal Times
Apr 19, 2026
Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 18, 2026
Playing
इस्लामावाद वार्ताका लागि तयार, तर भाँडिने संकेत|| Nepal Times
Apr 18, 2026
Playing
World News: सिरियाबाट १२ वर्षपछि अमेरिकी सेना फिर्ता, राहुल गान्धीविरुद्ध एफआईआर || Nepal Times
Apr 18, 2026
Playing
चीनका चार रहस्यमयी विमान इरान पुगे? || Nepal Times
Apr 18, 2026
Playing
“मुस्ताङको युरेनियम लिन विदेशी से*ना आउँदै?” — Parsaiको सनसनीपूर्ण दाबी
Apr 18, 2026
Playing
देउवा समूह चोईटेला ? पूर्णबहादुरले बोलाए असन्तुष्टहरुको बैठक || Nepal Times
Apr 18, 2026
Playing
एक्लिएका ओलीलाई प्रचण्डको याद आयो, एकता गर्न किन खोज्दै छन् ? || Nepal Times
Apr 18, 2026

टोरन्टो विमानस्थलबाट १५ मिलियन डलरको सुन चोरी

८ बैशाख २०८०

८ वैशाख, एजेन्सी ।
क्यानडाको टोरन्टो प्रहरी पियर्सनले अन्तर्राष्ट्रिय विमानस्थलमा ठूलो मात्रामा सुन चोरीको घटना भएपछि गम्भीर अनुसन्धान थालेको छ। यो हवाई अड्डामा ओटारियो प्रान्तबाट निक्लेको सुनलाई बाहिर पठाउनका लागि प्रयोग गर्ने गरिन्थ्यो। क्यानडाका अधिकारीहरूका अनुसार सोमबार १७ अप्रिलमा १५ मिलियन अमेरिकी डलर बराबरको सुन चोरी भएको थियो।

हवाई जहाजको जुन कन्टेनरमा सुन राखिएको थियो उक्त कन्टेनर साँझ विमानस्थल पुगेको थियो। त्यसपछि उक्त कन्टेनरलाई कार्लो होल्डिङ्ग क्षेत्रमा ल्याइयो। प्रहरीको प्रारम्भिक अनुमान अनुसार सुन चोरी भएको छ। क्यानडाको इतिहासमा यति ठूलो चोरी इतिहासमा एकमात्र हुनसक्छ। यसअघि २०११ र २०१२मा भएको ग्रेट क्यानेडियन मैपल सिरपको चोरीको भएको थियो।

Advertisement
Advertisement

ठूलो चोरीको घटनामा यसको नाम आउने गर्दछ। तीन हजार टनको सिरपको एक स्टोरी नै चोरी भएको थियो जसको मुल्य करिव १८.७ मिलियन डलर थियो। पिल क्षेत्रको जिम्मेबारी पाएका प्रहरी इन्स्पिेक्टर स्टीफेन डुइस्टीनले आफ्नो टिमले सबै सुराकी र क्षेत्रहरूमा अध्ययन गरिरहेको बताएका छन् ।

उनले सोमबारको घटनलाई दुर्लभ घटना भएको संज्ञा दिएका छन् । उनले यसलाई फरक रुपमा हेरेर अनुसन्धान गर्नुपर्ने बताएका छन् । उनका अनुसार कन्टेनरको आकार करिब पाँच वर्गफिट छ। तर उनले यसको तौल कति थियो बताउन चाहेनन्।

कुन एयरलाइन्सबाट कार्गो आएको थियो र सुन पनि कहाँबाट कसले ल्याएको थियो भन्नेबारे अधिकारीहरूले गोप्य राखेका छन्। त्यस्तै सुन कहाँ लगिँदै थियो भन्ने पनि उनीहरूले खुलाएका छैनन् । द टोरन्टो सनले मंगलबार प्रहरीलाई उल्लेख गर्दै संगठित आपराधिक समूहको यसको पछाडी हात रहेको बताएको छ। तर प्रहरी अधिकारीले अहिले टिप्पणी गर्न हतार हुने बताएका छन् ।

Advertisement

भर्खरको समाचार

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

नेपालको आर्थिक वृद्धिदरमा भारी कटौती, अर्को वर्षमात्रै सुधार

3bf43633-8bfc-4d58-adb0-2c9fd14aebc1

प्रशासनमा अब फाइल बोकेर कोठा धाउनु नपर्ने, एकद्वार प्रणाली लागू

b50ca935-e218-4b61-b637-facd118a9d76

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

सम्बन्धित खबरहरु

Scroll to Top