×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

पानीमा डुबेर पाँच बालकको मृत्यु

१९ भाद्र २०७५

विराटनगर ः झापा, मोरङ उदयपुर र संखुवासभामा दुई दिनयता पानीमा डुबेर ५ जनाको मृत्यु भएको छ ।

उदयपुरको कटारी नगरपालिका –२ स्थित तावा खोलामा डुबेर १ बालकको ज्यान गएको छ ।मृत्यु हुनेमा कटारी –२ विनोद कुँबरका डेढ बर्षिय छोरा ऋषि कुँबर रहेका छन् । घर नजिकै खेल्ने क्रममा खोलामा डुबेका बालकको उपचारका लागि लाँदै गर्दा बाटैमा मृत्यु भएको हो ।्

Advertisement
Advertisement

त्यस्तै झापाको झापा गाउँपालिका – ३ स्थित उराव टोलका अन्दाजी २ वर्षिय श्याम हस्दाको आइतबार घर नजिकै जमेको दहमा डुबेर मृत्यु भएको छ । उनको उपचारका क्रममा बिएण्सी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

यसैगरी मोरङको कानेपोखरी– ५ स्थित चिसाङ खोलाको पैनीमा डुबेर ६ बर्षिय बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय श्याम दर्जीका छोरा रेशम दर्जी छन् ।

यसैगरी मोरङको कानेपोखरी गाउँपालिका ३ का विशाल राईको २ वर्षीय छोरा अभि राईको घर नजिकै रहेको माछा पोखरीमा डुबेर आइतबार दिउँसो मृत्यु भएको छ ।

Advertisement

यसैगरी संखुवासभाको पााचखपन नगरपालिका –२ टाइगरचोकका प्रेम खालिङको १० बर्षिय छोरा आयुश राइको स्थानीय कुशुवा खोलामा डुबेर मृत्यु भएको छ । खोलामा नुहाउने क्रममा बेपत्ता भएका बालकको शव आइतबार साँझ फेला पारेको जिल्ला प्रहरीचौकी वानाले जनाएको छ । यो समाचार आजको उद्घोष दैनिकमा छापिएको छ ।

भर्खरको समाचार

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

नव वर्ष २०८३ प्रारम्भ, कसरी सुरु भयो नयाँ वर्ष ?

670917966_952821104004574_2755406620104523389_n

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

सम्बन्धित खबरहरु

Scroll to Top