विद्यार्थीले बृद्धाश्रमका आमाहरुसँग मनाए श्रीकृष्ण जन्माष्ठमी

१८ भदौ ७५, मंगलबार

विराटनगर,भदौ १९
विराटनगरको पिटर प्यान्स प्ले पेन स्कुल विराटनगरका विद्यार्थीहरुले बृद्धाश्रमका आमाहरुसँग श्रीकृष्ण जन्माष्ठमी मनाएका छन् ।

विद्यार्थीहरुले आइतबार श्रीकृष्ण जन्माष्टमीको दिन विराटनगरको महिला जागृती आश्रमका आमाहरुसँग जन्माष्ठमी मनाएका हुन् ।

Advertisement

आश्रममा गएका विद्यार्थीहरुले त्यहाँका आमाहरुसँग उनीहरुको बारेमा सुख दुः खका कुरा गरेका थिए । त्यस्तै विद्यार्थीहरुसँग गएका शिक्षक शिक्षिकाहरुले आमाहरुलाई बिस्कुट, फ्रुटी , फलफुल तथा अन्य खानेकुराहरु वितरण गरेका थिए।

Advertisement
Advertisement

भर्खरको समाचार

डिगो नेपालको पहिलो ओटीटी लाइसेन्स प्राप्त गर्ने प्लेटफर्म बन्यो

71a582fd-c7c8-4e6d-bbc8-ff7d56b35553

महाधिवेशन सक्न रास्वपालाई हम्मेहम्मेः प्रतिनिधि थपिएपछि एक दिन लम्बियो

1000480255

नेपालको निर्यात सोयाबिन र अलैंचीले सुधार्याे

141afa71-6e09-4684-a194-bf9c5bddf17e

चितवनमा गगनले खोलेको ८५ जनाको कत्लेआम के थियो ?

RSP Nepal netaharu_NPL (6)

नेपाल कालोसूचीको डिलमा,खैरो सूचीबाट निस्कन नेपालले के–के गर्नुपर्छ?

Screenshot 2026-06-22 144548

अबको ३० वर्ष नेपालको राजनीति रवि र बालेनकै वरिपरि ?

1000480255

रास्वपा महाधिवेशनः आज रविसहित ६ नेताले प्रतिवेदन पेस गर्दै

727287654_1053636067323777_8135060616549882458_n

अमेरिका–इरानबिचको वार्तामा ‘उत्साहजनक प्रगति’

flags of USA and Iran

जङ्गल, खेतबारी, घर हुँदै सदनमा पसेको बाँदर !

Monkey-in-Khotang

बालेन शाह र EVM ले ततायो रास्वपाको महाधिवेशन

PM Balen Shah_-194

सम्बन्धित समाचार

Scroll to Top