×

NEPAL TIMES UPDATES

Playing
गौरी प्रतिवेदनलाई कांग्रेसको चुनौती? बाध्यकारी छैन, मुद्दा चलाउने अधिकार हुँदैन || Nepal Times
Apr 15, 2026
Playing
०६२ यताका उच्च पदस्थको सम्पत्ति छानबिन गर्न आयोग गठन || Nepal Times
Apr 15, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-02-2083 || Nepal Times
Apr 15, 2026
Playing
संसदको पहिलो अधिवेशन : बालेनको मौनता र नयाँ सांसदको चकचक || Nepal Times
Apr 15, 2026
Playing
बालेन र रविबीच मत नमिलेका घ टनाहरु || Nepal Times
Apr 15, 2026
Playing
होर्मुज नाकाबन्दी तोड्न चीनको ’महाशक्तिशाली’ नेभी आउला ? || Nepal Times
Apr 15, 2026
Playing
होर्मुज खोल्ने युरोपको ब्लू प्रिंट तयार, अमेरिका माइनस, चीन–भारतलाई निम्तो || Nepal Times
Apr 15, 2026
Playing
बाबुरामको प्रलोपा ६ महिनामै छिन्नभिन्न || Nepal Times
Apr 15, 2026
Playing
पूर्णबहादुरलाई सोधियो ७ दिने स्पष्टीकरण, खड्काले जवाफ नै नदिने || Nepal Times
Apr 15, 2026
Playing
World News: इटालीले तोड्यो इजरेलसंगको सम्झौता,इस्लामावाद वार्ता हुने,विहारमा आए सम्राट|| Nepal Times
Apr 15, 2026

युक्रेनले रुसी विमान र हेलि खसालिदियो, रुस भन्छ दुर्घटना

३१ बैशाख २०८०

३१ वैशाख, एजेन्सी ।
डेढ वर्षभन्दा लामो समयदेखि युक्रेनमाथि लगातार आक्रमण गरिरहेको रुसविरुद्ध युक्रेनले कडा प्रतिकार गरेको छ । युक्रेनले रुस सीमानजिक रुसका दुईवटा लडाकु विमान र दुईवटा हेलिकप्टर खसाएको अन्तराष्ट्रिय संचारमाध्यामहरुले उल्लेख गरेका छन् ।

रुसका सु–३४, सु–३५ र एमआई–८ हेलिकप्टरलाई युक्रेनले तारो बनाएको स्काई न्युजले उल्लेख गरेको छ । यी रुसी विमानहरू ब्रान्स्क क्षेत्रमा उडिरहेका थिए । रुसको सरकारी समाचार संस्था तासले आकस्मिक सेवाका एक अधिकारीलाई उद्धृत गर्दै दिएको सूचनाअनुसार, युक्रेन सीमाबाट लगभग ४० किलोमिटर वर क्लिन्त्सी नजिक सु–३४लडाकू विमान दुर्घटनाग्रस्त भएको छ ।

Advertisement
Advertisement

दुर्घटना हुनुअघि विमानको इन्जिनमा आगो लागेको थियो । उक्त समाचारका अर्को लडाकु विमान र हेलिकप्टरको उल्लेख गरिएको छैन । तर रुससमर्थक टेलिग्राम च्यानल वोयेन्नी ओस्वेडोमिटेलमा पोस्ट गरिएको भिडियोमा आकाशमा हेलिकप्टर विस्फोट भई भुइँतर्फ खसिरहेको देखिन्छ ।

यस घटनामा युक्रेनको आधिकारिक प्रतिक्रिया आएको छैन् । तर राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीका वरिष्ठ सल्लाहकार मिखाइलो पोदोल्याकले यस घटनालाई कर्म भन्ने संज्ञा दिएका छन् । युद्धका दौरान युक्रेनमा रुसले निक्कै ठूलो क्षति ब्यहोरेको बताइएपनि सार्वजनिक रुपमा रुसले युक्रेनबाट भोग्नु परेको क्षतिको स्पष्ट जानकारी दिने गरेको छैन् ।

Advertisement

पछिल्लो समयका टयाङहरुमा ठूलो क्षति ब्यहोरेपछि पछिल्लो समय रुसले पूराना ट्याङकहरु समेत युद्ध मैदानमा पठाएको छ । शनिबार मात्रै युक्रेनकी उपरक्षामन्त्री हन्ना मल्यारले युक्रेनी सेनाले पूर्वी सहर बाख्मुटमा दुई दिशातर्फ अघि बढिरहेको बताएकी थिइन ।

भर्खरको समाचार

दीपक भट्ट र सुलभ अग्रवालको घर तथा कार्यालय सिल

CopyPasta_1776240119512

बिहारको राजनीतिमा ’नितिश युग’ को अन्त्य

Bihar-new-CM-Samrat-Choudhary-with-Nitish-Kumar (1)

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

बालेनले ल्याएको प्रतिवद्धतापत्रमा आशिकाको असन्तुष्टि, उठाइन् पिआरको पीडा

634384254_1308104231362099_3703139301615292633_n

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

सम्बन्धित खबरहरु

Scroll to Top