×

NEPAL TIMES UPDATES

Playing
उपसभामुखको उपहारले हर्कको मुख थुनिएला? || Nepal Times
Apr 11, 2026
Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 11, 2026
Playing
ह्वाइट हाउसमा प्रथम महिलाको अप्रत्याशित सम्बोधन|| Nepal Times
Apr 11, 2026
Playing
‘संसद्मा प्रधानमन्त्री नबोल्ने, सभामुखको सम्पत्ति विवरण पत्याउन नसकिने’ || Nepal Times
Apr 11, 2026
Playing
रु*स–यु*क्रेनबीच यु*द्ध*विरा*म, अल्टम्यानको घरमा पे*ट्रोल ब*म प्र*हार|| Nepal Times
Apr 11, 2026
Playing
इरानी टोलीलाई तीन घन्टा ’ए*स्कर्ट’! जे*डी भान्सको विमा*नलाई हा*वामा नै एफ–१६ को सुर*क्षा
Apr 11, 2026
Playing
मरिससमा परराष्ट्रमन्त्री खनाल के गर्दैछन् ? || Nepal Times
Apr 11, 2026
Playing
Top 15 Afternoon News || April-11-2026 || Nepal Times
Apr 11, 2026
Playing
को सांसद कुन समितिमा परे ? || Nepal Times
Apr 11, 2026
Playing
प्रशान्त महासागरमा यसरी भयो अन्तरिक्षयात्रीको सुरक्षित अवतरण || Nepal Times
Apr 11, 2026

विपद् व्यवस्थापन सम्बन्धमा बनेको विधेयक प्रदेश सभाबाट सर्वसम्मत पारित

१९ भाद्र २०७५

विराटनगर ,भदौ १९
प्रदेश नं १ को प्रदेश सभा बैठकले विपद व्यवस्थापन सम्बन्धमा बनेको बिधेयक सर्वसम्मत पारित गरेको छ ।मंगलबार बसेको प्रदेश सभाको बैठकमा आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले पेश गरेको सो विधेयकमाथि संसोधन प्रस्ताव नआएपछि विधेयक सर्वसम्मत पारित भएको हो ।

पारित विधयेकमा ३९ दफा रहेको छ । कानुन निर्माणको चरणमा रहेको प्रदेश सभाले यो सगै १७ बटा बिधेयक पारित गरिसकेको छ ।

Advertisement
Advertisement

साउन महिना भित्रै प्रदेशको नाम र स्थायी राजधानी तोक्न माग

प्रदेश सभाको आजको बैठकमा प्रतिपक्ष नेपाली काग्रेस संसदीय दलका प्रमुख सचेतक केदार कार्कीले बिशेष समयमा बोल्दै प्रदेश सरकारले साउन महिना भित्रै प्रदेश नं १ को नाम र स्थायी राजधानी तोक्न माग गरे ।उनले नाम र राजधानीको बिषयमा साउन महिना वितिसक्दापनि सरकार टुङ्गोमा पुग्न नसकेको भन्दै यस अघि साउन महिना भित्रै सबै कुरा टुग्याउने भनेर जनतामा भ्रमको खेती गरेको आरोप लगाए ।

सांसद कार्कीले वास्तविक कुरा र यथार्थपरक कुरा मात्र बोल्न सरकारका मन्त्रीहरुलाई सांसद कार्कीले आग्रह गरे ।सांसद कार्कीले प्रदेश सरकारले विभिन्न चाड पर्वमा प्रदेशमा दिएको सार्वजनिक विदालाई पुर्ण कार्यान्वय गराउन प्रदेश सरकार असफल बनेको बताए ।उनले प्रदेशमा सार्बजनिक विदा दिँदा केन्द्र सरकारसंग समन्वय गर्नपनि प्रदेश सरकारलाई आग्रह गरे ।

त्यसैगरी सभा बैठकको शुन्य समयमा बोल्दै सांसद सावित्रीकुमारी रेग्मीले विराटनगरमा रहेको कोशी अञ्चल अस्पतालको समय अनुकुल स्तारोन्तरी गर्न माग राखिन् ।उनले दैनिक १२ सय भन्दा बढी उपचारका लागि भर्ना हुने अस्पतालपनि पुरानै संरचना र न्युन जनशतिmमा चलेको भन्दै तत्काल अञ्चल अस्पतालाई पुर्ण क्षमतामा चलाउन प्रदेश सरकारको ध्यानाकर्षण गराइन् ।

Advertisement

अर्का सांसद सुनिताकुमारी चौधरीले थारुहरुको महान चार्ड जितिया पर्वमा सार्वजनिक विदा दिन प्रदेश सरकार समक्ष माग गरिन् ।

भर्खरको समाचार

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

सम्बन्धित खबरहरु

Scroll to Top