NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
मधेसका मुख्यमन्त्री सोनलले आज विश्वासको मत लिँदै शनिबार कार्तिक २२ , २०८२
गण्डकी र कोशीमा हल्का वर्षा सहित हिमपातको सम्भावना शनिबार कार्तिक २२ , २०८२
ब्रेन स्ट्रोकपछि स्वास्थ्य बिग्रँदै गएका पूर्वमन्त्री अफताब आलमको निधन शनिबार कार्तिक २२ , २०८२
बिपी र सुवर्णले चलाएको काँग्रेस अब गगन र विश्वको पोल्टामा आउला ? शुक्रबार कार्तिक २१ , २०८२
रविमाथि कसरी प्रतिशोध साधियो ? ६ तथ्य सार्वजनिक शुक्रबार कार्तिक २१ , २०८२
Next
Prev

समाचार

३८औँ पटक युक्रेनलाई हतियार दिदै अमेरिका

सोमवार जेष्ठ ८ , २०८०
Reading Time: 1 min read
A A
धनाढ्य अमेरिकीहरूलाई थप कर लगाउने योजना
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

८ जेठ,एजेन्सी ।
बेलायतका प्रधानमन्त्री ऋषि सुनकले जी–७ बैठकमा युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको उपस्थितिले ऐतिहासिक महत्व राख्ने बताएका छन् । उनका अनुसार जापानको हिरोसिमामा आयोजित बैठकमा जेलेन्स्कीको उपस्थितिले जी–७ राष्ट्रहरू युक्रेनको विषयमा एक भएको सन्देश दिने पनि उल्लेख गरेका छन् ।

उनले भनेका छन्, ‘जी–७ को तस्वीर र हाम्रा साझेदारहरूसँग राष्ट्रपति जेलेन्स्कीले काँधमा काँध मिलाउँदा यसले जी–७ का राष्ट्रहरू युक्रेनको विषयमा कति एकत्रित र दृढ छन् भन्ने शक्तिशाली सन्देश दिएको छ ।’ आफूहरूले युक्रेनलाई युद्ध जारी रहेसम्म सहयोग गर्ने पनि प्रधानमन्त्री सुनकले बताएका छन् ।

यसैबीच, अमेरिकी सरकारले युक्रेनलाई ३८औँ पटक हतियार सहयोग गर्ने विषयलाई पुष्टि गरेको छ । अमेरिकी राष्ट्रपति बाइडेनले जी–७ बैठकमा एफ–१६ लडाकु विमान र ३७५ अमेरिकी डलर बराबरको हतियार दिने घोषणा गरेका थिए । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकेनले आइतबार एक विज्ञप्ति जारी गर्दै ३८औँ पटक हतियार सहयोग गर्ने विषयलाई पुष्टि गरेका हुन् ।

LS Auto

ब्लिंकेनले विज्ञप्तिमा युक्रेनलाई हिमार्स रकेट प्रणाली, एन्टी ट्यांक हतियार, बख्तरबन्द गाडी दिने विषय खुलाएका छन् । युद्धरत युक्रेनलाई अत्यधुनिक हतियार दिइरहेका अमेरिकी राष्ट्रपतिले परमाणु हतियारको खतराबाट भने संसार मुक्त भएको हेर्न चाहेको बताएका छन् ।

बाइडेनले जी–७ बैठकको समापनपछि एक पत्रकार सम्मेलनको आयोजना गर्दै जी–७ राष्ट्रहरू परमाणु हतियारको खतराबाट मुक्त भएको संसार चाहने विषयमा प्रतिबद्ध भएको बताएका हुन् । जापानको हिरोसिमा पिस मेमोरियल पार्क ‘परमाणु युद्धको विनाशकारी वास्तविकताको शक्तिशाली स्मारक’ भएको उनी बताउँछन् ।

‘परमाणु हतियारको खतराबाट मुक्त संसारको लागि जी–७ प्रतिबद्ध छ’ बाइडेन भन्छन् । वास्तवमा जी–७ बैठक आयोजना भएको हिरोसिमा त्यो शहर हो जहाँ अमेरिकाले सन् १९४५ अगस्ट ६ मा ‘लिटिल ब्वाई’ नामक परमाणु बम खसाएको थियो । त्यो एकै बमले ६० देखि ८० हजार जनाको ज्यान लिएको थियो ।

परमाणु बम खसाइएकै ठाउँमा यी सात आर्थिक राष्ट्र सम्मिलित जी–७ बैठक आयोजना गर्नुको अर्थ परमाणु हतियारलाई निःशस्त्रीकरण गरिनुपर्छ भन्ने सन्देशको रूपमा हेरिएको छ । तर, पश्चिमा राष्ट्रसँगै उत्तर कोरियाले पछिल्ला दिनहरूमा परमाणु हतियार कार्यक्रमलाई तीव्रता दिन भने छाडेका छैनन् ।

पत्रकार सम्मेलनमा बाइडेनले चीन र ताइवानको विषयमा पनि अभिव्यक्ति दिए । उनका अनुसार ताइवानलाई आफ्नो रक्षा आफैँले गर्न सक्ने बनाउनु अमेरिकाको जिम्मेवारी हो । यस्तै बाइडेनले अमेरिकाले यसै वर्ष चिनियाँ जासुसी बेलुन खसालेपछि वाशिङ्टन र बेइजिङबीचको सम्बन्ध ‘तत्काल’ शान्त बन्नुपर्ने पनि बताएका छन् ।

गएको नोभेम्बरमा इन्डोनेसियाको बाली टापुमा भएको जी–२० शिखर सम्मेलनमा चिनियाँ राष्ट्रपति सी जिनपिङसँग भएको वार्तापछि केही महिनायता दुई देशबीचको सम्बन्ध बिग्रिएको स्वीकार्दै बाइडेनले सम्बन्ध सुधार हुनुपर्नेमा जोड दिएका हुन् । यस्तै बाइडेनले जी–७ का देशहरूले चीनलाई एसिया प्रशान्त क्षेत्रमा सैन्य गतिविधिबारे दिएको चेतावनीबारे पनि बाइडेनले बोलेका छन् ।

उनले आइतवार ती कदमको बचाउ गरेका छन् । उनले भने, ‘दक्षिण चिनियाँ सागरमा उसले आफ्नो सेनाको उपस्थिति बढाएको छ र यसै कारण मैले यो स्पष्ट पारेको छु कि हामी चीनसँग केही वस्तुको व्यापार गर्न तयार छैनौँ ।’ उनले चिनियाँ सामानमा लगाइएको प्रतिबन्धबारे भने, ‘हामीले अहिले हाम्रा सबै सहयोगीहरूबाट प्रतिबद्धता प्राप्त गरेका छौँ, उनीहरूले पनि चीनसँग प्रतिबन्धित सामग्री खरिद गर्नेछन् ।

Tags: #युक्रेनलाई हतियार#युक्रेनलाई हतियार दिदै अमेरिका

लोकप्रीय

मधेसका मुख्यमन्त्री सोनलले आज विश्वासको मत लिँदै

मधेसका मुख्यमन्त्री सोनलले आज विश्वासको मत लिँदै

शनिबार कार्तिक २२ , २०८२
देशभर छैन् कुनै पनि मौसम प्रणालीको प्र भाव

गण्डकी र कोशीमा हल्का वर्षा सहित हिमपातको सम्भावना

शनिबार कार्तिक २२ , २०८२
ब्रेन स्ट्रोकपछि स्वास्थ्य बिग्रँदै गएका पूर्वमन्त्री अफताब आलमको निधन

ब्रेन स्ट्रोकपछि स्वास्थ्य बिग्रँदै गएका पूर्वमन्त्री अफताब आलमको निधन

शनिबार कार्तिक २२ , २०८२

विचार

थप समाचार

मधेसका मुख्यमन्त्री सोनलले आज विश्वासको मत लिँदै
ताजा समाचार

बिपी र सुवर्णले चलाएको काँग्रेस अब गगन र विश्वको पोल्टामा आउला ?
ताजा समाचार

बिपी र सुवर्णले चलाएको काँग्रेस अब गगन र विश्वको पोल्टामा आउला ?

शुक्रबार कार्तिक २१ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: सिरियाली राष्ट्रपति Trump भेट्न पुगे, मुनिर जीवनभर फिल्ड मार्सल || Nepal Times

World News: सिरियाली राष्ट्रपति Trump भेट्न पुगे, मुनिर जीवनभर फिल्ड मार्सल || Nepal Times

00:16:53

World News:चीनको फुजियान सेवामा, रुसमा हे लिकप्टर दुर्घ टना || Nepal Times

00:19:59

World News: अमेरिकी सरकार ३७ दिनदेखि बन्द,भियतनाममा आँधी,५ हजार वर्ष पूराना भाडा || Nepal Times

00:20:10

World News: मेक्सिकोभित्रै पसेर ट्रम्पले कारबाही गर्ने, राष्ट्रपतिमाथि नै यौन दु*व्र्य*वहार

00:18:03

World News: न्युयोर्कमा ममदानीको जित, म्यान्मारका माफियालाई चीनमा मृ*त्युदण्ड || Nepal Times

00:20:11

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

आईजीपी खापुङलाई २४घण्टे स्पष्टीकरण, किन किन कारवाही नगर्ने ?

‘बल प्रयोग गर्न नपाउने हो भने देशमा प्रहरी नराखे हुन्छ’ः आईजी

शुक्रबार कार्तिक २१ , २०८२
सुडान टुक्रिने कमाण्डरको चेतावनी, वेस्ट बैंकमा बुलडोजर

सुडानमा भयानक नरसंहारः अन्तरिक्षबाटै देखियो रगतको आहाल

मङ्लबार कार्तिक १८ , २०८२
ओली र लेखकको स्थानहद र पासपोर्ट रोक्का खुलेन

रवि फेरि चक्रब्युमा,फर्जी पत्र थमाएर जेलबाट कसले निकाल्यो ?

मङ्लबार कार्तिक १८ , २०८२

हालका पोस्टहरू

मधेसका मुख्यमन्त्री सोनलले आज विश्वासको मत लिँदै

मधेसका मुख्यमन्त्री सोनलले आज विश्वासको मत लिँदै

शनिबार कार्तिक २२ , २०८२
देशभर छैन् कुनै पनि मौसम प्रणालीको प्र भाव

गण्डकी र कोशीमा हल्का वर्षा सहित हिमपातको सम्भावना

शनिबार कार्तिक २२ , २०८२
ब्रेन स्ट्रोकपछि स्वास्थ्य बिग्रँदै गएका पूर्वमन्त्री अफताब आलमको निधन

ब्रेन स्ट्रोकपछि स्वास्थ्य बिग्रँदै गएका पूर्वमन्त्री अफताब आलमको निधन

शनिबार कार्तिक २२ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.