NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
विशाल ब्ल्याक होलमा विस्फोट, के हो संकेत ? बुधबार मंसिर २४ , २०८२
नेपाली सेटेलाइट चीनले अन्तरिक्षमा पठायो, भूकम्पको पूर्वसूचना अध्ययन बुधबार मंसिर २४ , २०८२
ट्रम्पका मन्त्रीको ४० मिनेटको गोप्य भिडियोमा के छ ? बुधबार मंसिर २४ , २०८२
काँग्रेसका उमेद्वार, पुरानै क्षेत्रमा पुरानै नेता बुधबार मंसिर २४ , २०८२
पाकिस्तानलाई १२ भागमा विभाजन गर्ने तयारी बुधबार मंसिर २४ , २०८२
Next
Prev

समाचार

छात्रवृत्ति नदिने ३४२ स्कुलमाथि लौरो बजाउँदै बालेन

मङ्लबार जेष्ठ २३ , २०८०
Reading Time: 1 min read
A A
आफूमाथि सुरक्षा खतरा बढेको भन्दै मेयर बालेनले मागे व्यक्तिगत सुरक्षाकर्मी
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

२३ जेठ, काठमाडौं ।
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले छात्रवृति नदिने ३४२ स्कुलको नाम सार्वजनिक गरी अनुमति खारेजको चेतावनी दिएका छन् । काठमाडौं महानगरपालिकाले गत वैशाख २४ गते परिपत्र जारी गर्दै जेठ १५ गतेभित्र शैक्षिक संस्थाहरूलाई छात्रवृत्ति विवरण पठाउन भनेको थियो ।

तर अझै ३४२ शैक्षिक संस्थाले विवरण पेस नगरेको भन्दै जेठ २८ भित्र विवरण नबुझाए अनुमति वा स्वीकृति रद्द गर्ने चेतावनी महानगरले दिएको छ । विद्यालय शिक्षा व्यवस्थापन नियमावली, २०७४ ले विद्यालयले कुल विद्यार्थीको १० प्रतिशतलाई निःशुल्क छात्रवृत्ति उपलब्ध गराउनुपर्नेमा व्यवस्था गरेको छ ।

यसबारे बालेन सामाजिक संजालमा लेख्दै चेतावनी दिएका हुन् । उनले लेखेका छन्, हामी काठमाडौं महानगरपालिकाभित्र अध्ययनरत विद्यार्थीले नियमअनुसार पाउनुपर्ने अधिकारको बारेमा गम्भीर छौँ । काठमाडौं महानगरपालिका विद्यालय शिक्षा व्यवस्थापन नियमावली, २०७४ को परिच्छेद १० मा छात्रवृत्ति तथा निःशुल्क शिक्षा सम्बन्धी व्यवस्था रहेको छ । सो नियमावलीको नियम ५८ मा व्यवस्था भए अनुसार विद्यालयले छात्रवृत्ति उपलब्ध गराएको विद्यार्थीहरूको नामावली सार्वजनिक गर्नु पर्छ ।

LS Auto

तर संस्थागत विद्यालयले शैक्षिक सत्र २०८० मा कक्षा १० सम्मका विद्यार्थीलाई उपलब्ध गराउने छात्रवृत्तिका सम्बन्धमा मिति २०८० वैशाख २४ गतेको परिपत्र र मिति २०८० जेठ १० गतेको गोरखापत्रमा प्रकाशित सार्वजनिक सूचना बमोजिम मिति २०८० साल जेठ १५ गतेभित्र छात्रवृत्ति वितरण गरी सोको जानकारी मिति २०८० साल जेठ १६ गते कार्यालय समयभित्र काठमाडौं महानगरको शिक्षा विभागमा र इमेल [email protected] मा अनिवार्य रूपले पठाउन सूचित गरिएको थियो ।

धेरै विद्यालयहरूले उक्त सूचनाका आधारमा छात्रवृत्ति वितरण गरी सोको विवरण पेस गर्ने गर्नु भएको छ । वहाँहरूलाई हामी धन्यवाद दिन चाहन्छौँ। (विद्यालयको विवरण काठमाडौं महानगरपालिकाको वेबसाइट (https://kathmandu.gov.np)  मा हेर्न सकिनेछ) ।

काठमाडौँ महानगरपालिकाको विद्यालय शिक्षा व्यवस्थापन नियमावली, २०७४ को नियम ५८ र ५९ एवं काठमाडौँ महानगरपालिका शिक्षा ऐन, २०७५ को दफा ५० को उल्लङ्घन गरी हालसम्म छात्रवृत्ति वितरणको विवरण पेस नगर्ने तपसिलका  IEMIS CODE भएका विद्यालयले मिति २०८० साल जेठ २८ गतेभित्र नियमानुसार छात्रवृत्ति वितरण गरी सोको विवरण पेस गर्न आग्रह गर्दछौँ ।

यदि नियमअनुसार विवरण पेस नगरेमा काठमाडौँ महानगरपालिका शिक्षा ऐन, २०७५ को दफा ५६ को उपदफा ४ बमोजिम विद्यालयलाई प्रदान गरिएको अनुमति वा स्वीकृति रद्द वा यस ऐन वा अन्य प्रचलित कानुन बमोजिम हदै सम्मको कारबाही गरिने छ । सबै विवरण प्राप्त भएपछि हामी छात्रवृत्तिको लिस्ट सार्वजनिक गर्नेछौँ।

Tags: #छात्रवृत्ति नदिने स्कुल#बालेनको चेतावनी#लौरो बजाउँदै बालेन#स्कुलको अनुमति खारेज

लोकप्रीय

ब्ल्याक होलमा पनि रेकर्ड बनाउने भारतको तयारी, के गर्दै छ ?

विशाल ब्ल्याक होलमा विस्फोट, के हो संकेत ?

बुधबार मंसिर २४ , २०८२
नेपाली सेटेलाइट चीनले अन्तरिक्षमा पठायो, भूकम्पको पूर्वसूचना अध्ययन

नेपाली सेटेलाइट चीनले अन्तरिक्षमा पठायो, भूकम्पको पूर्वसूचना अध्ययन

बुधबार मंसिर २४ , २०८२
अमेरिकालाई धनी बनाउँछु भन्दै ट्रम्पले उपभोक्तालाई गरिब बनाउने भए ?

ट्रम्पका मन्त्रीको ४० मिनेटको गोप्य भिडियोमा के छ ?

बुधबार मंसिर २४ , २०८२

विचार

थप समाचार

ब्ल्याक होलमा पनि रेकर्ड बनाउने भारतको तयारी, के गर्दै छ ?
अन्तर्राष्ट्रिय

विशाल ब्ल्याक होलमा विस्फोट, के हो संकेत ?

बुधबार मंसिर २४ , २०८२
नेपाली सेटेलाइट चीनले अन्तरिक्षमा पठायो, भूकम्पको पूर्वसूचना अध्ययन
ज्ञान-बिज्ञान

गगन अडानमै–पार्टी पुनर्गठनका लागि साधारण सदस्य बन्न तयार
ताजा समाचार

काँग्रेसका उमेद्वार, पुरानै क्षेत्रमा पुरानै नेता

बुधबार मंसिर २४ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: जापाननजिक रूस–चीनको गस्ती, युरोप पहिलेजस्तो सुरक्षित रहेन || Nepal Times

World News: जापाननजिक रूस–चीनको गस्ती, युरोप पहिलेजस्तो सुरक्षित रहेन || Nepal Times

00:16:56

World News: नेपाल र भारतका सेनाको संयुक्त अभ्यास, पाकिस्तानमा आत*ङ्क*बादी ह*म*ला || Nepal Times

00:19:13

World News: गोवा आ*ग*लागीमा ४ नेपालीको मृ*त्यु, थाइ–कम्बोडियाबीच फेरि यु*द्ध || Nepal Times

00:22:47

World News: भेनेजुएलाले ५६०० सैनिक थप परिचालन, क्यानडाले सिरियालाई सूचीबाट हटायो || Nepal Times

00:17:27

World News:इमरान राष्ट्रिय सुरक्षाका लागि खत रा? ट्रम्पलाई शान्ति पुरस्कार|| Nepal Times

00:15:39

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

नेपाली कांग्रेसको सभापतिमा कसले बाजी मार्छन ?

नेपाली कांग्रेसको सभापतिमा कसले बाजी मार्छन ?

शुक्रबार मंसिर १९ , २०८२
३ सय पाकिस्तानी डुबेपछि मानवतस्करमाथि पाकिस्तान सरकारको अपरेशन

पाकिस्तानलाई १२ भागमा विभाजन गर्ने तयारी

बुधबार मंसिर २४ , २०८२
प्रदीप अधिकारीसँग ५ लाख धरौटी माग, तिर्न नसक्ने

प्रदीप अधिकारीसँग ५ लाख धरौटी माग, तिर्न नसक्ने

बुधबार मंसिर २४ , २०८२

हालका पोस्टहरू

ब्ल्याक होलमा पनि रेकर्ड बनाउने भारतको तयारी, के गर्दै छ ?

विशाल ब्ल्याक होलमा विस्फोट, के हो संकेत ?

बुधबार मंसिर २४ , २०८२
नेपाली सेटेलाइट चीनले अन्तरिक्षमा पठायो, भूकम्पको पूर्वसूचना अध्ययन

नेपाली सेटेलाइट चीनले अन्तरिक्षमा पठायो, भूकम्पको पूर्वसूचना अध्ययन

बुधबार मंसिर २४ , २०८२
अमेरिकालाई धनी बनाउँछु भन्दै ट्रम्पले उपभोक्तालाई गरिब बनाउने भए ?

ट्रम्पका मन्त्रीको ४० मिनेटको गोप्य भिडियोमा के छ ?

बुधबार मंसिर २४ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.