×

NEPAL TIMES UPDATES

Playing
कसरी जारी हुन्छ रेड नोटिस ? || Nepal Times
Apr 09, 2026
Playing
World News: इरानी वार्ताकार पाकिस्तान उडे,‘च्याटजीपिटी’बाट इरानको प्रस्ताव, रणनीतिक जालमा फसे ट्रम्प
Apr 09, 2026
Playing
रविको सिफारिसपछि श्रममन्त्रीलाई प्रधानमन्त्री बालेनले गरे बर्खास्त || Nepal Times
Apr 09, 2026
Playing
छु*रा प्र*हारबाट पाटनमा अस्ताए नेम्बाङ दाजुभाइ, आमा भेट्ने सपना अधुरै|| Nepal Times
Apr 09, 2026
Playing
श्रममन्त्रीलाई हटाउन र स्वास्थ्यमन्त्रीलाई सचेत गराउन रविको पत्र
Apr 09, 2026
Playing
परराष्ट्रमन्त्रीको ५दिने यात्राः जयशंकरसंगै अन्य समकक्षीहरुसंग ’साइडलाइन’ || Nepal Times
Apr 09, 2026
Playing
देउवाको फेसबुकमा सफाइ पेश, कहिले फर्किन्छन् देश ?|| Nepal Times
Apr 09, 2026
Playing
Top 15 Afternoon News || April-09-2026 || Nepal Times
Apr 09, 2026
Playing
ट्रम्पलाई रोक्ने रणनीतिमा जुटे डेमोक्र्याटहरू || Nepal Times
Apr 09, 2026
Playing
बालेन्द्र सरकारका मन्त्रीको सम्पत्ति विवरणको खोजी ? बिर्सियो कि वाचा ? || Nepal Times
Apr 09, 2026

कम्पनी रजिष्ट्रारको कार्यालयमा सीआईबीको छापा, २ उप-रजिस्ट्रार पक्राउ

२० भाद्र २०७५

काठमाडौं,भदौ २०
कम्पनी रजिष्ट्रार कार्यालयमा नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरो(सिआइबी)ले छापा मारेको छ । शंकर इलेक्ट्रोनिक प्रालीको सेयर ट्रान्सफर प्रकरणमा अनियमितता भएको आरोपमा सिआईबीले २ जना उपरजिष्ट्रारलाई पक्राउ गरेको हो ।

सिआईबीले आइतबार छापा मारेर उप–रजिष्ट्रारद्धय धर्मराज रोकाया र गंगाधर पौडेललाई पक्राउ गरेको प्रवक्ता सानुराम भट्टराईले छापा मारेको पुष्टि गरे । गर्दै थप केहि व्यक्ति समेत पक्राउ पर्ने बताए । उनले यो प्रकरणमा अन्य केहि कर्मचारी तथा व्यक्तिलाई समेत पक्राउ गर्ने तयारी भैरहेको जानकारी दिए ।

Advertisement

रजिष्ट्रार कार्यालय श्रोतका अनुसार शंकर इलेक्ट्रोनिक कम्पनीको २५ लाख रूपैयाँको सेयर ट्रान्सफर गर्ने कार्यमा कीर्ते भएको पाइएपछि सीआइबीले छापा मारेर पक्राउ गरेको हो । हङकङमा रहेका सेयर धनीलाई पत्तै नदिई नक्कली कागजपत्र निर्माण गरी सेयर ट्रान्सफर गरेपछि सिआईबीले छापा मारेको हो ।

२ जना उप(रजिष्ट्रार पक्राउ परेपछि कम्पनी रजिष्ट्रारको कार्यालयमा खैलाबैला मच्चिएको छ । रजिष्ट्रार भुवन हरी अर्यालले २ जना उप रजिष्ट्रार कार्यालय नआएको स्वीकार गरे । तर सीआइबीले छापा मारेको बारेमा भने उनले केहि बताउन चाहेनन् । उनी मोबाइल स्वीच अफ गरेर बसेका छन् ।

Advertisement

उप रजिष्ट्रारद्धय रोकाय र पौडेलको कार्यकक्षमा ३ दिन देखि ताला लागेको छ । १० करोड मुल्याङकन सम्मकोे फाइल हेर्ने उपरजिष्ट्रार नहुँदा सेवाग्रही भने समस्यामा परेका छन् ।(विकास न्युजबाट)

भर्खरको समाचार

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

देउवा दम्पतीविरूद्ध पक्राउ पुर्जी जारी, हङकङत्रबाट कसरी पक्राउ पर्छन?

deuba-aarju

‘संविधान संशोधन कार्यदल’को पहिलो बैठक आजः को को सहभागी हुँदैछन् ?

Screenshot 2026-04-08 140934

इजरेलमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना

Screenshot 2026-04-08 130237

सम्बन्धित खबरहरु

Scroll to Top