×

NEPAL TIMES UPDATES

Playing
गौरी प्रतिवेदनलाई कांग्रेसको चुनौती? बाध्यकारी छैन, मुद्दा चलाउने अधिकार हुँदैन || Nepal Times
Apr 15, 2026
Playing
०६२ यताका उच्च पदस्थको सम्पत्ति छानबिन गर्न आयोग गठन || Nepal Times
Apr 15, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-02-2083 || Nepal Times
Apr 15, 2026
Playing
संसदको पहिलो अधिवेशन : बालेनको मौनता र नयाँ सांसदको चकचक || Nepal Times
Apr 15, 2026
Playing
बालेन र रविबीच मत नमिलेका घ टनाहरु || Nepal Times
Apr 15, 2026
Playing
होर्मुज नाकाबन्दी तोड्न चीनको ’महाशक्तिशाली’ नेभी आउला ? || Nepal Times
Apr 15, 2026
Playing
होर्मुज खोल्ने युरोपको ब्लू प्रिंट तयार, अमेरिका माइनस, चीन–भारतलाई निम्तो || Nepal Times
Apr 15, 2026
Playing
बाबुरामको प्रलोपा ६ महिनामै छिन्नभिन्न || Nepal Times
Apr 15, 2026
Playing
पूर्णबहादुरलाई सोधियो ७ दिने स्पष्टीकरण, खड्काले जवाफ नै नदिने || Nepal Times
Apr 15, 2026
Playing
World News: इटालीले तोड्यो इजरेलसंगको सम्झौता,इस्लामावाद वार्ता हुने,विहारमा आए सम्राट|| Nepal Times
Apr 15, 2026

क्रोएसियाका मार्सेलो रोनाल्डोसँगै अल नासरमा

२० असार २०८०

२० असार, एजेन्सी ।
पोर्चुगिज सुपरस्टार क्रिस्टियानो रोनाल्डोलाई भित्र्याएर विश्व फुटबलमा आफ्नो स्थान जमाउँदै लगेको साउदी अरबको क्लब अल नासरले त्यसपछि पनि पश्चिमा नाम चलेका खेलाडीहरुलाई अनुबन्धित गर्ने काम जारी राखेको छ । यो क्रममा अल नासरले क्रोएसियाका मिडफिल्डर मार्सेलो ब्रोजोभिचलाई पनि अनुबन्ध गरेको छ ।

साउदी क्लबले १८ मिलियन युरो खर्चेर इटालियन क्लब इन्टर मिलानबाट ब्रोजोभिचलाई भित्र्याएको हो । स्पेनिस ला लिगा च्याम्पियन बार्सिलोनाले पनि ३० वर्षीय ब्रोजोभिचमाथि नजर राखेको थियो । तर क्याटलान क्लबले साउदी क्लबझैं ठूलो आर्थिक प्रस्ताव गर्न सकेन । ब्रोजोभिचले गत महिना म्यानचेस्टर सिटीविरुद्ध भएको च्याम्पियन्स लिगको फाइनलमा सुरुवात गरेका थिए ।

Advertisement
Advertisement

ब्रोजोभिच पछिल्लो ८ वर्षदेखि इटालीमा खेलिरहेका छन् । उनी सन् २०१५ मा डिनामो जाग्रेबबाट लोनमा इन्टर आएका थिए । त्यसपछि उनको बसाइ स्थायी भएको थियो । ब्रोजोभिचले इन्टर मिलानबाट २ पटक कोपा इटालिया र एकपटक इटालियन सिरी ए को उपाधि जिते । उनले ३ सय ३० खेलमा ३१ गोल गरेका छन् ।

ब्रोजोभिचले क्रोएसियाको अन्तर्राष्ट्रिय फुटबलको सफलतामा पनि महत्त्वपूर्ण भूमिका निर्वाह गरेका छन् । सन् २०१८ को रुस फिफा विश्वकपमा क्रोएसिया उपविजेता बन्दा र यसै वर्ष कतारमा तेस्रो हुँदा ब्रोजोभिच मिडफिल्डमा लगातार उपस्थित थिए । ब्रोजोभिचले अब अल नासरमा पोर्चुगिज सुपरस्टार क्रिस्टियानो रोनाल्डोसँग खेल्नेछन् ।यसबीच लिभरपुलका फरवार्ड रोबर्टो फिर्मिनो पनि साउदी प्रो लिग क्लब अल–अहलीमा आवद्ध भएका छन् ।

फिर्मिनो तीन वर्षका लागि साउदी पुगेका हुन् । गत सिजनको अन्त्यमा लिभरपुलसँग सम्झौता सकिएपछि ३१ वर्षीय ब्राजिलका फरवार्ड फ्रि एजेन्ट थिए । सन् २०१५ मा होफेनहाइमबाट लिभरपुल आएपछि फिर्मिनोले रेड्सका लागि ३६२ खेलमा १ सय ११ गोल गरेका थिए । युरोपबाट साउदी जाने खेलाडीको सूची दिन प्रतिदिन लम्बिँदै गइरहेको छ ।

Advertisement

यसअघि रियल म्याड्रिडबाट फरवार्ड करीम बेन्जेमा, वल्भ्सबाट मिडफिल्डर रुबेन नेभेस र चेल्सीका तीन खेलाडी कालिडू कौलीबाली, एनगोलो कान्टे र एडुआर्ड मेन्डीले साउदी लिगका क्लबसँग सम्झौता गरिसकेका छन् । पछिल्लो समय विश्वका चर्चित खेलाडीको साउदी आकर्षणले विश्वको शीर्ष पाँचमध्ये एक बन्ने साउदी प्रो लिगको महत्वकांक्षालाई टेवा पुगेको छ ।

भर्खरको समाचार

दीपक भट्ट र सुलभ अग्रवालको घर तथा कार्यालय सिल

CopyPasta_1776240119512

बिहारको राजनीतिमा ’नितिश युग’ को अन्त्य

Bihar-new-CM-Samrat-Choudhary-with-Nitish-Kumar (1)

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

बालेनले ल्याएको प्रतिवद्धतापत्रमा आशिकाको असन्तुष्टि, उठाइन् पिआरको पीडा

634384254_1308104231362099_3703139301615292633_n

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

सम्बन्धित खबरहरु

Scroll to Top