×

NEPAL TIMES UPDATES

Playing
इरानले होर्मुज पार गर्न युआन तिर्नुपर्ने व्यवस्था ल्याएपछि चीनलाई फाइदा || Nepal Times
Apr 07, 2026
Playing
आजको रात इरानी सभ्यता समाप्त गर्ने ट्रम्पले संकल्प, इरानले माग्यो गुहार || Nepal Times
Apr 07, 2026
Playing
यु द्ध को बाछिटाले झेलिएको महंगीमा बालेन सरकारको ’अग्निपरीक्षा’ || Nepal Times
Apr 07, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-24-2082 || Nepal Times
Apr 07, 2026
Playing
कर्मचारी भित्र कसरी सुरू भयो राजनीति ? कसले सुरुवात गर्याे ? || Nepal Times
Apr 07, 2026
Playing
निर्णायक मोडमा America–Iran यु द्ध, अन्तिम समयमा के हुँदैछ ? || Nepal Times
Apr 07, 2026
Playing
सीमामा तस्करी रोकिएनः कहिले पुग्छ बालेन सरकार ? || Nepal Times
Apr 07, 2026
Playing
World News: खामेनी कोमामा, अमेरिकी बमसामु देशभरका युवालाई मानव साङ्लो बन्न इरानको अपिल|| Nepal Times
Apr 07, 2026
Playing
राष्ट्रिय योजना आयोगको उपाध्यक्ष बनेका गुणाकर को हुन् ? || Nepal Times
Apr 07, 2026
Playing
सिडिओ छुटेर ओली–लेखक थुनिएपछि सर्वोच्चले गर्याे यस्तो व्याख्या || Nepal Times
Apr 07, 2026

पुटिनको फेरि बज्यो घण्टी, प्रिगोजिन रुस फर्किए,अब के हुन्छ ?

२१ असार २०८०

२१ असार, एजेन्सी ।
बेलारूसी राष्ट्रपति अलेक्ज्यान्डर लुकाशेन्कोले रूसी निजी सेना कम्पनी वाग्नर समुहका नेता येभगेनी प्रिगोजिन देश फिर्ता भएको बताएका छन् । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन विरुद्धको असफल विद्रोह र त्यसपछि बेलारुसमा शरण लिएको घटनापछि वाग्नर समूहका प्रमुख येभगेनी प्रिगोजिन स्वदेश फर्किएका हुन् ।

लुकाशेन्कोले अहिले प्रिगोजिन रूसी सहर सेन्ट पीटर्सबर्गमा भएको बताएका हुन् । गत महिना रूसमा वाग्नर समूहले सशस्त्र विद्रोह गरेको थियो । तर, बेलारूसी राष्ट्रपति लुकाशेन्कोको मध्यस्थतामा भएको वार्ताले एक दिनमै विद्रोह शान्त भएको थियो । केही दिन अघि मात्रै प्रिगोजिनले ’हिंसक विद्रोह’ को बचाउ गर्दै यसलाई ’न्यायको लागि मार्च’ भनेर वर्णन गरेका थिए ।

Advertisement

उनले आफ्नो मिशन ’राष्ट्रविरोधी लड्ने र समाजलाई एकताबद्ध गर्ने’ रहेको दाबी गरेका छन् । प्रिगोजिनले रुसका जनतालाई बाग्नरको सेनाको लागि खडा हुन अपील पनि गरेका छन् । रुसी जनतालाई गरिएको आफ्नो अनुरोधमा उनले भनेका छन् ,’हामीलाई तपाईंको समर्थन पहिले भन्दा बढी चाहिन्छ।’

सोमबार आफ्नो सन्देशमा उनले भनेका थिए ’आगामी भविष्यमा, म विश्वस्त छु कि तपाईले हामीलाई हाम्रो अर्को जित अगाडि देख्नुहुनेछ।’ यो अभिब्यक्तिपछि उनी रुस फर्किनुलाई महत्वका साथ हेरिएको छ । यसअघि बेलारुसका राष्ट्रपति अलेक्ज्याण्डर लुकाशेन्कोले पुटिन र वाग्नर प्रमुखहरू बीचको एउटा सम्झौतालाई मध्यस्थता गरेपछि प्रिगोजिन र उनका सेनाहरु निर्वासनमा गएका छन् ।

विदेशी र बेलारूसी मिडिया प्रतिनिधिसँगको भेटमा लुकाशेन्कोले रूस र युक्रेनलाई कुनै पूर्वशर्तबिना वार्ताको टेबलमा आउन सुझाव दिएका छन् । उनले भनेका छन्, “हामी अब रोकिनु पर्छ। हामीले पहिले नै धेरै गलत काम गरिसकेका छौं। यो अझै खराब हुनसक्छ । त्यसैले अब रोकिनुपर्छ ।”

यस्तै, अर्को हप्ता लिथुआनियामा हुने नेटो शिखर सम्मेलनअघि युक्रेनले रूसविरुद्ध आफ्नो शक्ति प्रदर्शन गर्ने उनको भनाइ छ । यसबीच युक्रेनको पश्चिमी सहर ल्भिभको एउटा अपार्टमेन्टमा रूसले गरेको मिसाइल आक्रमणमा चारजनाको मृत्यु भएको छ ।

Advertisement

भर्खरको समाचार

ताइवानको हवाई क्षेत्र ४० दिनलाई बन्द, टापु निल्ने चीनको तयारी

taiwan-flag

अब डाटा सकिँदा नेपाल टेलिकमले स्वतः पैसा नकाट्ने

Nepal-Telecom

हर्कले दार्चुला पुगेर देखाए भारतले लिपुलेक पुग्न बनाएको सडक

harka-sampang-samsad (1)

इरानलाई एकै रातमा ध्वस्त बनाइदिन सक्ने,युद्धविराम अस्वीकार

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

इन्धनको संकट टार्न बालेन सरकारले चाल्यो कडा कदम

petrol-pump-india_AFP

स्वर्णिमसंग ब्रोकरहरुको भेट, ६ बुँदे माग बुझेपछि अर्थमन्त्रीले के भने ?

Screenshot 2026-04-06 141228

इरान–युएस ४५ दिन युद्धविराम गर्न वार्तामा,अमेरिकी दूतावासहरूमा हमला

flags of USA and Iran

कांग्रेसपछि विशेष महाधिवेशनको रोग एमालेमा

kp-oli-sad

प्रहरीले ’हाइप्रोफाइल’लाई किन लगाउँदैन हतकडी ?के छ कानून ?

arrest1658975280

फेवातालको जग्गामा आफै ठगिए गृहमन्त्री ! कानुनी उपचारमा जाने

Sudhan Gurung Grihamantri_NPL (3)

सम्बन्धित खबरहरु

Scroll to Top