×

NEPAL TIMES UPDATES

Playing
गिरिजाले दिए,बालेनले खोसे,’अदृश्य सरकार’ ट्रेड युनियनको दबदबाको कथा|| Nepal Times
Apr 07, 2026
Playing
बन्दीप्रत्यक्षीकरण रिट खारेज गर्दै म्याद नथप्न परमादेशको अर्थ के हो ? || Nepal Times
Apr 07, 2026
Playing
इरानले यु*द्धविराम होइन, प्रत्याक्रमण गर्ने,एकैदिन १५५ विमान उडे|| Nepal Times
Apr 07, 2026
Playing
कर्मचारी र पदाधिकारीको इन्धन सुविधामा ब्यापक कटौती, अब कति पाउँछन् ?|| Nepal Times
Apr 07, 2026
Playing
उत्तर कोरियामा ड्रोन पुगेपछि दक्षिणका राष्ट्रपतिले मागे माफी || Nepal Times
Apr 07, 2026
Playing
बालेन सरकारले ऋण काँढेपछि तातिए प्रतिपक्षी || Nepal Times
Apr 06, 2026
Playing
सर्वाेच्चले भन्यो ओली–लेखकलाई म्याद नथप्नु, बन्दी प्रत्यक्षीकरण रिट खारेज || Nepal Times
Apr 06, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-23-2082 || Nepal Times
Apr 06, 2026
Playing
फेवातालको जग्गा अध्ययन गर्न बन्यो समिति,७ दिनभित्र प्रतिवेदन || Nepal Times
Apr 06, 2026
Playing
इरानी धम्कीपछि व्हाइट हाउसमा ट्रम्पकै अघि फा य रिंग, अलर्टमा सिक्रेट सर्भिस || Nepal Times
Apr 06, 2026

मोरङ कारागारमा ४ सय कैदीबन्दीको निःशुल्क स्वास्थ परीक्षण

२२ असार २०८०

२२ असार, विराटनगर ।
मोरंग कारागारमा रहेका कैदीबन्दीहरुका लागि निःशुल्क स्वास्थ शिविर आयोजना गरिएको छ । लाइफ लङ पोली क्लिनिकको समन्वयमा मोरंग कारागार आन्तरिक प्रशासनले शिविर आयोजना गरेको हो । विहीबार सम्पन्न सो स्वास्थ शिविरमा कारागारमा रहेका ४ सय कैदीबन्दीहरुलाई निःशुल्क स्वास्थउपचार तथा औषधि वितरण गरिएको छ ।

शिविरमा लाइफ लङ पोली क्लिनिकका आधा दर्जनबढी विशेषज्ञ चिकित्सकसहितको टोलीले स्वास्थ परीक्षण गरेको थियो । छाला, नाक, कान, घाँटी, आँखा, हाडजोर्नी लगायतका विशेषज्ञ चिकित्सकहरुले विरामी कैदीबन्दीहरुको स्वास्थ परीक्षण गरेका थिए ।

Advertisement

कारागारमा आयोजना भएको विशेषज्ञसहितको निःशुल्क स्वास्थ शिविरबाट आफूहरुलाई निकै लाभ मिलेको कैदीबन्दीहरुले बताएका छन् । मोरंग कारागारमा रहेका कैदीबन्दीहरु छाला, हाडजोर्नी, आँखा लगायतमा हुने स्वास्थ्य समस्याबाट पीडित छन् । कारागारको आन्तरिक प्रशासनले कैदीबन्दीहरुको मानसिक तथा शारीरिक स्वास्थका लागि नियमितरुमा यस्ता शिविरहरु संचालन गर्दै आएको छ ।

Advertisement

आगामी दिनमा पनि यस्ता खाले स्वास्थ शिविर संचालन गरिने मोरंग कारागारको आन्तरिक प्रशासनले बताएको छ । कैदीबन्दीहरुको स्वास्थ्य संवेदनशीलतालाई प्राथमिकतामा राखेर विभिन्न निकायहरुसँगको समन्वयमा यस्ता प्रकारका स्वास्थ्य शिविरहरु नियमित रुपमा नै संचालन गरिदै आएको कारागार आन्तरिक प्रशासनले जनाएको छ ।

भर्खरको समाचार

अब डाटा सकिँदा नेपाल टेलिकमले स्वतः पैसा नकाट्ने

Nepal-Telecom

हर्कले दार्चुला पुगेर देखाए भारतले लिपुलेक पुग्न बनाएको सडक

harka-sampang-samsad (1)

इरानलाई एकै रातमा ध्वस्त बनाइदिन सक्ने,युद्धविराम अस्वीकार

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

इन्धनको संकट टार्न बालेन सरकारले चाल्यो कडा कदम

petrol-pump-india_AFP

स्वर्णिमसंग ब्रोकरहरुको भेट, ६ बुँदे माग बुझेपछि अर्थमन्त्रीले के भने ?

Screenshot 2026-04-06 141228

इरान–युएस ४५ दिन युद्धविराम गर्न वार्तामा,अमेरिकी दूतावासहरूमा हमला

flags of USA and Iran

कांग्रेसपछि विशेष महाधिवेशनको रोग एमालेमा

kp-oli-sad

प्रहरीले ’हाइप्रोफाइल’लाई किन लगाउँदैन हतकडी ?के छ कानून ?

arrest1658975280

फेवातालको जग्गामा आफै ठगिए गृहमन्त्री ! कानुनी उपचारमा जाने

Sudhan Gurung Grihamantri_NPL (3)

सरकारी कार्यालय ९ बजे खुले, बैंकहरू पनि हप्तामा २ दिन बन्द

666875080_946650761288275_1255168760803768567_n

सम्बन्धित खबरहरु

Scroll to Top