×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

१५ साउन ,काठमाडौँ ।

लगातार ५ दिनको गिरावटपछि नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा वृद्धि आएको छ । गत साताको आइतबार मौद्रिक नीति सार्वजनिक हुँदा नेप्से एकै दिन ६३ अंकले बढेको थियो । त्यसपछि, पहिलोपटक आज सोमबार नेप्से परिसूचक बढेको हो । आज नेप्से परिसूचक ५.८४ अंकले बढेको छ ।

यससँगै परिसूचक २१ सय ६ अंकमा पुगेर रोकिएको छ । यसक्रममा आज १ अर्ब ८५ करोड रुपैयाँ बराबरको ५५ लाख ३१ हजार कित्ता सेयर किनबेच भएको छ । सेयर बजार ५ अंकले बढ्दा १११ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने ९९ वटा कम्पनीको सेयर मूल्य घटेको छ । यस्तै, ७ वटा कम्पनीको सेयर मूल्य स्थिर कायम छ ।

आज सनराइज ब्लुचिप फण्डको सेयर मूल्य ७ प्रतिशतले बढेको छ । यसबाहेक, विन नेपाल लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ४ प्रतिशतले घटेको छ । परिसूचक बढेपनि आज जलविद्युत कम्पनी समूहको सूचक ८.५७ अंकले घटेको छ ।

यस्तै, लघुवित्त समूहको सूचक ४.१० अंघले घटेको छ भने म्यूचुअल फण्ड समूहको सूचक समा समेत गिरावट आएको छ । परिसूचक बढेको दिन व्यापार समूहको सूचक ५६अंकले बढेको छ । यस्तै, उत्पादनमूलक समूहको सूचक २५ अकले बढेको छ भने वित्त समूहको सूचक २३ अंकले बढेको छ । विकास बैंक समूहको सूचक १८ अंक बढ्दा बैंकिङ समूहको सूचक ९ अंकले बढेको छ ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top