×

NEPAL TIMES UPDATES

Playing
बालेन सरकारले ऋण काँढेपछि तातिए प्रतिपक्षी || Nepal Times
Apr 06, 2026
Playing
सर्वाेच्चले भन्यो ओली–लेखकलाई म्याद नथप्नु, बन्दी प्रत्यक्षीकरण रिट खारेज || Nepal Times
Apr 06, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-23-2082 || Nepal Times
Apr 06, 2026
Playing
फेवातालको जग्गा अध्ययन गर्न बन्यो समिति,७ दिनभित्र प्रतिवेदन || Nepal Times
Apr 06, 2026
Playing
इरानी धम्कीपछि व्हाइट हाउसमा ट्रम्पकै अघि फा य रिंग, अलर्टमा सिक्रेट सर्भिस || Nepal Times
Apr 06, 2026
Playing
नेपाल–चीन सम्बन्धमा सरकारको सन्तुलनमाथि संसदमा प्रश्न || Nepal Times
Apr 06, 2026
Playing
सबै श्रमिकलाई न्यूनतम तलब दिलाउन जुट्यो बालेन सरकार, दियो यस्तो निर्देशन || Nepal Times
Apr 06, 2026
Playing
धरपकडले थर्किएको सेयर बजारलाई अर्थमन्त्रीले काँध हाले || Nepal Times
Apr 06, 2026
Playing
तीन अध्यादेश स्वीकृत, दुई समिति गठन,सभामुखको सम्बोधन || Nepal Times
Apr 06, 2026
Playing
World News: होर्मुज खोल्न मंगलबार रातिसम्मको समय, नत्र नर्कको बास ! || Nepal Times
Apr 06, 2026

शरणार्थी प्रकरण : टोपबहादुर र खाँण रिहाइको माग गदै उच्च अदालतमा

१६ श्रावण २०८०

१६ साउन, काठमाण्डौ ।
काठमाडौं जिल्ला अदालतको आदेशविरुद्ध पूर्व उपप्रधानमन्त्री रायमाझी र पूर्वगृहमन्त्री खाणले दायर गरेको निवेदनमा उच्च अदालत पाटनले प्रारम्भिक सुनुवाइ गरेको छ। उच्चको एकल इजलासले सुनुवाइ गर्दै कैफियत प्रतिवेदन मगाउने आदेश गरेको छ। उच्चले जिल्ला अदालतको आदेश र पूर्पक्षका लागि थुनामा पठाउने निर्णयको आधार मगाएको हो।

उच्चले अन्य प्रतिवादीहरुको निवेदन पनि एकल इजलासमा पेस गर्दै सबैलाई एउटै इजलासमा राखेर सुनुवाइ गर्ने तयारी गरेको छ। जिल्लाको आदेश चित्त नबुझेर आएकाले सबैको मागदावी साझा हुँदा सँगै राखेर निर्णय गर्ने उच्चको तयारी छ। नक्कली भुटानी सरणार्थी बनाएर अमेरिका पठाउने भन्दै नेपाली नागरिकबाट रकम असुली गरेर भएको ठगी प्रकरणका अभियुक्तहरु काठमाडौं जिल्ला अदालतको थुनछेक आदेशविरुद्ध उच्च अदालत पाटन पुगेका छन्।

Advertisement

नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा परेका १६ जनामध्ये १५ जनाले आफूलाई पुर्पक्षका लागि थुनामा पठाउने काठमाडौं जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालतमा निवेदन दिएका हुन् । उच्च अदालतकी प्रवक्ता मन्दिरा शाहीले यो प्रकरणमा उच्च अदालतले कैफियत प्रतिवेदन माग्ने आदेश दिएको छ । कैफियत प्रतिवेदन भनेको मुद्दा र त्यसमा भएको कारबाहीको सक्षिप्त विवरण हो ।

भुटानी शरणार्थी नेता टेकनाथ रिजालले भने हालसम्म उच्च अदालतमा निवेदन दिएका छैनन् । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने ठगी धन्दामा संलग्नताको आरोपमा कांग्रेस नेता बालकृष्ण खाँण, एमाले नेता टोपबहादुर रायमाझी, पूर्वसभासद आङटावा शेर्पा, भुटानी शरणार्थी नेता टेकनाथ रिजाललगायत १६ जना जिल्ला अदालत काठमाडौंको आदेशमा १ असारदेखि थुनामा छन् ।

उच्च अदालतले एमाले नेता रायमाझीको मुद्दामा १२ साउनमा र कांग्रेस नेता खाँणले १४ साउनमा सुनुवाइ गरेको थियो । अहिले उच्चमा दिएको पुनरावलोकन निवेदनमा उनीहरुलाई आफूहरुलाई साधार तारेख र धरौटीमा रिहा गर्न माग गरेका छन्।

जिल्ला अदालतले प्रमाणहरु नहेरी पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको र संलग्नता नै नभएको व्यक्तिलाई समेत प्राप्त प्रमाणलाई समग्रतामा मुल्याङ्कन गर्दै थुनामा पठाउने आदेश भएकाले बदर हुनुपर्ने जिकिर निवेदनमा गरिएको छ।यसअघि जिल्लाले प्रतिवादी लक्ष्मी महर्जनलाई ५ लाख र टंक गुरुङलाई १० लाख रुपैयाँ धरौटी माग गर्ने आदेश गरेको थियो। न

Advertisement

क्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै नेपाली नागरिकबाट रकम असुली गरेर भएको ठगी प्रकरणमा पूर्व उपप्रधानमन्त्री एवम् एमाले नेता रायमाझी, पूर्वगृहमन्त्री एवम् कांग्रेस नेता खाण, गृह मन्त्रालयका तत्कालीन सचिव पाण्डे, तत्कालीन गृहमन्त्री एवम् एमाले नेता रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार ईन्द्रजित राईसहित १८ जना पक्राउ परेका थिए। उनीहरुविरुद्ध संगठित अपराधसहित ५ अभियोगमा जिल्ला अदालतमा मुद्दा दायर भएको थियो।

भर्खरको समाचार

स्वर्णिमसंग ब्रोकरहरुको भेट, ६ बुँदे माग बुझेपछि अर्थमन्त्रीले के भने ?

Screenshot 2026-04-06 141228

इरान–युएस ४५ दिन युद्धविराम गर्न वार्तामा,अमेरिकी दूतावासहरूमा हमला

flags of USA and Iran

कांग्रेसपछि विशेष महाधिवेशनको रोग एमालेमा

kp-oli-sad

प्रहरीले ’हाइप्रोफाइल’लाई किन लगाउँदैन हतकडी ?के छ कानून ?

arrest1658975280

फेवातालको जग्गामा आफै ठगिए गृहमन्त्री ! कानुनी उपचारमा जाने

Sudhan Gurung Grihamantri_NPL (3)

सरकारी कार्यालय ९ बजे खुले, बैंकहरू पनि हप्तामा २ दिन बन्द

666875080_946650761288275_1255168760803768567_n

संसद्को दुवै सदनको बैठक आज: के छ कार्यसूची ? आजै सर्वदलीय बैठक

नवनियुक्त प्रधानमन्त्री शाह 
काठमाडौँ, १३ चैतः नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा पदभार ग्रहणपश्चात् आयोजित कार्यक्रममा । तस्बिरः किरणराज विष्ट÷रासस

ट्रम्पको गर्जनः इरानलाई ध्वस्त पार्ने अनि तेल कब्जा गर्ने

donald_trump

नोबेलमा एपिलेप्सी सर्जरीसम्बन्धी चौथो एनआइएनएस सिम्पोजियम सम्पन्न

WhatsApp_Image_2026-04-05_at_11.31.20_AM

ट्रम्पका लागि दीर्घ रोग बन्यो इरानयुद्ध,४८ घण्टा निर्णायक

2025-12-18T022330Z_1231483362_RC2QIIA731CX_RTRMADP_3_USA-TRUMP-1766045018

सम्बन्धित खबरहरु

Scroll to Top