×

NEPAL TIMES UPDATES

Playing
सर्वाेच्चले भन्यो ओली–लेखकलाई म्याद नथप्नु, बन्दी प्रत्यक्षीकरण रिट खारेज || Nepal Times
Apr 06, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-23-2082 || Nepal Times
Apr 06, 2026
Playing
फेवातालको जग्गा अध्ययन गर्न बन्यो समिति,७ दिनभित्र प्रतिवेदन || Nepal Times
Apr 06, 2026
Playing
इरानी धम्कीपछि व्हाइट हाउसमा ट्रम्पकै अघि फा य रिंग, अलर्टमा सिक्रेट सर्भिस || Nepal Times
Apr 06, 2026
Playing
नेपाल–चीन सम्बन्धमा सरकारको सन्तुलनमाथि संसदमा प्रश्न || Nepal Times
Apr 06, 2026
Playing
सबै श्रमिकलाई न्यूनतम तलब दिलाउन जुट्यो बालेन सरकार, दियो यस्तो निर्देशन || Nepal Times
Apr 06, 2026
Playing
धरपकडले थर्किएको सेयर बजारलाई अर्थमन्त्रीले काँध हाले || Nepal Times
Apr 06, 2026
Playing
तीन अध्यादेश स्वीकृत, दुई समिति गठन,सभामुखको सम्बोधन || Nepal Times
Apr 06, 2026
Playing
World News: होर्मुज खोल्न मंगलबार रातिसम्मको समय, नत्र नर्कको बास ! || Nepal Times
Apr 06, 2026
Playing
नेतृत्व सखाप हुँदा पनि यु द्धमा कसरी लडिरहेको छ Iran ? || Nepal Times
Apr 06, 2026

मदिरा नष्ट गर्न २८.५ अर्ब खर्च गर्दै फ्रान्स

९ भाद्र २०८०

९ भदौ, एजेन्सी ।
फ्रेन्च सरकारले खपत नभएको मदिरा नष्ट गर्न तथा उत्पादकहरूलाई सघाउनका निम्ति २० करोड युरो अर्थात् २८ अर्ब ६० करोड नेपाली रुपैयाँ छुट्ट्याउन लागेको बीबीसीले जनाएको छ । मागमा आएको कमी र क्राफ्ट बीअर पिउने मानिसहरूको सङ्ख्या बढ्न थालेपछि फ्रान्समा मदिरा उद्योग समस्यामा परेको बताइएको छ ।

खपतभन्दा बढी उत्पादन हुनु र जीवनयापनको खर्च बढ्दै जानुले पनि मदिरा उद्योग मारमा परेको बताइन्छ । बीस करोड युरोको अधिकांश हिस्सा अतिरिक्त भण्डारणका लागि खर्च गरिनेछ अनि ह्यान्ड स्यानिटाइजर, सरसफाइसम्बन्धी उत्पादन र अत्तरमा उपयोगका लागि अल्कोहल विक्री गरिनेछ ।

Advertisement

मदिराको अत्यधिक उत्पादनमा कटौती गर्ने प्रयासमा जैतुन जस्ता बस्तुको उत्पादन गर्न मदिरा उत्पादकहरूलाई रकम उपलब्ध गराइनेछ । “उद्योगमा लगानी गरेर फ्रेन्च सरकारको लक्ष्य मूल्य गिरावटलाई रोक्नु रहेको छ ताकि मदिरा उत्पादकहरूले फेरि आम्दानीका स्रोत भेटाउन सकून्,” कृषिमन्त्री मार्क फेनोले भनेका छन् ।

आर्थिक सहायत हुँदाहुँदै मदिरा उद्योगले अब “भविष्यबारे विचार गर्नुपर्ने, उपभोक्ताले उपभोग गर्ने शैलीमा ल्याएका परिवर्तनबारे सोच्नुपर्ने ‘ र सोही अनुसार अनुकूलन गर्नुपर्ने आवश्यकता छ,” उनले थपे । मदिरा उद्योगलाई सहायताका लागि युरोपेली सङ्घ ईयूले तोकेको प्रारम्भिक १६ करोड युरो बराबरको कोषलाई बढाएर फ्रेन्च सरकारले २० करोड युरो पु¥याएको छ ।

Advertisement

युरोपेली आयोगको जून महिनासम्मको तथ्याङ्क अनुसार इटलीमा मदिरा सेवनमा ७ प्रतिशतले, स्पेनमा १० प्रतिशतले, फ्रान्समा १५ प्रतिशतले, जर्मनीमा २२ प्रतिशतले र पोर्चुगलमा ३४ प्रतिशतले कमी आएको छ । तर विश्वमै सबैभन्दा धेरै मदिरा उत्पादन हुने सो क्षेत्रमा त्यसको उत्पादनमा ४ प्रतिशतले वृद्धि भएको तथ्याङ्कले देखाएको छ ।

भर्खरको समाचार

स्वर्णिमसंग ब्रोकरहरुको भेट, ६ बुँदे माग बुझेपछि अर्थमन्त्रीले के भने ?

Screenshot 2026-04-06 141228

इरान–युएस ४५ दिन युद्धविराम गर्न वार्तामा,अमेरिकी दूतावासहरूमा हमला

flags of USA and Iran

कांग्रेसपछि विशेष महाधिवेशनको रोग एमालेमा

kp-oli-sad

प्रहरीले ’हाइप्रोफाइल’लाई किन लगाउँदैन हतकडी ?के छ कानून ?

arrest1658975280

फेवातालको जग्गामा आफै ठगिए गृहमन्त्री ! कानुनी उपचारमा जाने

Sudhan Gurung Grihamantri_NPL (3)

सरकारी कार्यालय ९ बजे खुले, बैंकहरू पनि हप्तामा २ दिन बन्द

666875080_946650761288275_1255168760803768567_n

संसद्को दुवै सदनको बैठक आज: के छ कार्यसूची ? आजै सर्वदलीय बैठक

नवनियुक्त प्रधानमन्त्री शाह 
काठमाडौँ, १३ चैतः नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा पदभार ग्रहणपश्चात् आयोजित कार्यक्रममा । तस्बिरः किरणराज विष्ट÷रासस

ट्रम्पको गर्जनः इरानलाई ध्वस्त पार्ने अनि तेल कब्जा गर्ने

donald_trump

नोबेलमा एपिलेप्सी सर्जरीसम्बन्धी चौथो एनआइएनएस सिम्पोजियम सम्पन्न

WhatsApp_Image_2026-04-05_at_11.31.20_AM

ट्रम्पका लागि दीर्घ रोग बन्यो इरानयुद्ध,४८ घण्टा निर्णायक

2025-12-18T022330Z_1231483362_RC2QIIA731CX_RTRMADP_3_USA-TRUMP-1766045018

सम्बन्धित खबरहरु

Scroll to Top