×

NEPAL TIMES UPDATES

Playing
बालेन सरकारले ऋण काँढेपछि तातिए प्रतिपक्षी || Nepal Times
Apr 06, 2026
Playing
सर्वाेच्चले भन्यो ओली–लेखकलाई म्याद नथप्नु, बन्दी प्रत्यक्षीकरण रिट खारेज || Nepal Times
Apr 06, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-23-2082 || Nepal Times
Apr 06, 2026
Playing
फेवातालको जग्गा अध्ययन गर्न बन्यो समिति,७ दिनभित्र प्रतिवेदन || Nepal Times
Apr 06, 2026
Playing
इरानी धम्कीपछि व्हाइट हाउसमा ट्रम्पकै अघि फा य रिंग, अलर्टमा सिक्रेट सर्भिस || Nepal Times
Apr 06, 2026
Playing
नेपाल–चीन सम्बन्धमा सरकारको सन्तुलनमाथि संसदमा प्रश्न || Nepal Times
Apr 06, 2026
Playing
सबै श्रमिकलाई न्यूनतम तलब दिलाउन जुट्यो बालेन सरकार, दियो यस्तो निर्देशन || Nepal Times
Apr 06, 2026
Playing
धरपकडले थर्किएको सेयर बजारलाई अर्थमन्त्रीले काँध हाले || Nepal Times
Apr 06, 2026
Playing
तीन अध्यादेश स्वीकृत, दुई समिति गठन,सभामुखको सम्बोधन || Nepal Times
Apr 06, 2026
Playing
World News: होर्मुज खोल्न मंगलबार रातिसम्मको समय, नत्र नर्कको बास ! || Nepal Times
Apr 06, 2026

प्रदेशको नामाङ्कन र स्थायी राजधानीको टुङ्गो चाँडै लाग्ने मन्त्री कार्कीको दाबी

२२ भाद्र २०७५

विराटनगर, भदौ २२
एक नम्बर प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले प्रदेशको नामाङकन र स्थायी राजधानीको टुङ्गो चाँडै लाग्ने दाबी गरेका छन् । उनले नाम र स्थायी राजधानी तोक्ने कुरा संवेदनशील विषय भएकाले त्यसको टुङ्गोमा पुग्न प्रदेश सरकारका मुख्य मन्त्रीले राजनीति दलका नेताहरुसंग छलफल चलाइरहेकोे जानकारी दिए ।

‘प्रदेश नं १ को नाम र स्थायी राजधानी चाँडै टुङ्ग्याएर अघि बढ्ने तयारीमा प्रदेश सरकार लागेको छ’ आज बसेको प्रदेश सभा बैठकमा बिषेश समयमा बोल्दै मन्त्री कार्कीले भने ‘नाम र स्थायी राजधानीको विषय दीर्घकालिन महत्व राख्ने विषय भएकाले आवश्यक गृहकार्य पुरा गरेपछि नाम र स्थायी राजधानीको विषय टुङोमा पुग्ने छ ।’

Advertisement

उनले अरु चार वटा प्रदेशको नाम र स्थायी राजधानी तोक्ने कुरापनि पुरा नभएको उदाहरण प्रस्तुत गदै प्रतिपक्ष काग्रेसलाई नाम र स्थायी राजधानी तोक्ने विषयमा ढिलाई भएको भन्दै विरोधका लागि सत्तापक्षलाई विरोध गर्ने कार्य सान्दर्भिकता नहुने बताए ।

उनले प्रदेश सरकार गठन भएको ६ महिनाको अवधि पुरा हुदा अन्य धेरै उपलब्धी सरकारले हासिल गरेको जानकारी दिँदै मन्त्री कार्कीले प्रदेश सरकार बाध्यत्मक अबस्थामा अहिले अघि बढिरहेको बताए ।संघीय सरकारले कानुन निर्माणमा ढिलाई गर्दा प्रदेश सरकारले पनि वित्तीय आयोग,निजामति कर्मचारी,प्रहरी,प्रशासन लगायतका ऐन निर्माण गर्न नसकेको जानकारी दिए ।

उनले प्रदेश सभाको बैठकमा विराटनगर महानगरपालिकामा भएको बम विष्फोटनमा संलग्न तराई जनतान्त्रिक गोइत समुहका कार्यकर्ताको सलग्ता प्रहरीको अनुसन्धान खुलेको सदन समक्ष जानकारी गराए ।बम विष्फोटमा संलग्न पॉच जना मध्ये तिन जनालाई प्रहरीले पक्राउ गरेको पनि उनले बताए ।त्यसैगरी मोरङको लेटाङ नगरपालिकाको जाँतेस्थित श्री माध्यामिक विद्यालयको खानेपानी ट्याङ्कीमा अज्ञात व्यक्तिले बिष मिसाईदिँदा विद्यालयका २८ विद्यार्थी बिरामी परेको जानकारी गराएका थिए ।

उक्त घटनाका दोषी भने अहिलेसम्म पत्ता लगाउन नसकिएकोले प्रहरीले अनुसन्धान जारी राखेको बताए ।
सभा बैठकमा शुन्य समयमा बोल्दै सांसद बसन्तीदेवी यादवले प्रदेश सरकारले दिने सार्वजनिक विदा कार्यान्वयका लागि पहल गर्न माग राखिन् ।उनले कर्मचारी र सर्बसाधारणलाई शनिबार विराटनगरको बजार बन्द हुदा समस्या भएको भन्दै शनिबार बजार खुलाउन प्रदेश सरकारको ध्यानाकर्षण गराईन् ।

Advertisement

अर्का संसाद उषकला राईले प्रदेश नं १ सरकार समृद्धिको यात्रामा अघि वढीरहँदा महिलामाथि हुने हिंसा बढेको बताइन् ।
उनले प्रदेश नं १ मा बलात्कारको घटना समेत बढेको भन्दै त्यसको सावधानका लागि सरकारले उचित कदम चाल्न आवश्य रहेकोमा जोड दिईन् ।त्यसैगरी देवानी र फौजदारी संहिता लागु भएपनि आमाको नामबाट नागरिता दिने कुरा अहिलेपनि कार्वान्वय हुन नसकेको भन्दै त्यसकालागि प्रदेश सरकारले आवश्य पहल गर्न माग राखिन् ।उनले प्रदेश सरकारमा पनि भष्ट्रचार संस्थागत बनेको भन्दै भष्ट्रचार रोकी सुशासन कायम गर्न प्रदेश सरकारले आवश्य कलम चाल्न माग गरिन् ।

भर्खरको समाचार

स्वर्णिमसंग ब्रोकरहरुको भेट, ६ बुँदे माग बुझेपछि अर्थमन्त्रीले के भने ?

Screenshot 2026-04-06 141228

इरान–युएस ४५ दिन युद्धविराम गर्न वार्तामा,अमेरिकी दूतावासहरूमा हमला

flags of USA and Iran

कांग्रेसपछि विशेष महाधिवेशनको रोग एमालेमा

kp-oli-sad

प्रहरीले ’हाइप्रोफाइल’लाई किन लगाउँदैन हतकडी ?के छ कानून ?

arrest1658975280

फेवातालको जग्गामा आफै ठगिए गृहमन्त्री ! कानुनी उपचारमा जाने

Sudhan Gurung Grihamantri_NPL (3)

सरकारी कार्यालय ९ बजे खुले, बैंकहरू पनि हप्तामा २ दिन बन्द

666875080_946650761288275_1255168760803768567_n

संसद्को दुवै सदनको बैठक आज: के छ कार्यसूची ? आजै सर्वदलीय बैठक

नवनियुक्त प्रधानमन्त्री शाह 
काठमाडौँ, १३ चैतः नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा पदभार ग्रहणपश्चात् आयोजित कार्यक्रममा । तस्बिरः किरणराज विष्ट÷रासस

ट्रम्पको गर्जनः इरानलाई ध्वस्त पार्ने अनि तेल कब्जा गर्ने

donald_trump

नोबेलमा एपिलेप्सी सर्जरीसम्बन्धी चौथो एनआइएनएस सिम्पोजियम सम्पन्न

WhatsApp_Image_2026-04-05_at_11.31.20_AM

ट्रम्पका लागि दीर्घ रोग बन्यो इरानयुद्ध,४८ घण्टा निर्णायक

2025-12-18T022330Z_1231483362_RC2QIIA731CX_RTRMADP_3_USA-TRUMP-1766045018

सम्बन्धित खबरहरु

Scroll to Top