अनिश्चितकालका लागि स्थगित भयो राष्ट्रियसभा बैठक

२१ भदौ ८०, शुक्रबार

२२ भदौ ,काठमाडौँ ।
आइतबार बिहान ११ बजे बोलाएको राष्ट्रियसभा बैठक अनिश्चित कालका लागि स्थगित भएको छ ।

Advertisement

संघीय संसदका महासचिव डा.भरतराज गौतमले अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थगित भएको जानकारी दिएका छन् ।

१८ गते बसेको बैठकमा विधायन समितिले पेस गरेको संविधानअनुसार बन्न बाँकी कानूनहरूको अध्ययन प्रतिवेदन, २०८० माथि सदस्यहरूले छलफल गरेका थिए ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top