७० किलो खैनी बरामद

२३ भदौ ७५, आइतबार

झापा, भदौ २४

झापाको गौरीगंज गाउँपालिका–१,कल्भर्टबाट प्रहरीले ७० किलो खैनी बरामद गरेको छ ।

प्रहरी चौकी महाभाराबाट खटिएको टोलीले शनिबार बिहान चेकजाँच गर्ने क्रममा कुञ्जिबारीबाट दुधे जाँदै गरेको ना ४ ख ६३०७ नम्बरको यात्रुबाहक बसमा लुकाई छिपाई लैजाँदै गरेको अबस्थामा २ बोरा सुर्ती फेला पारी बरामद गरेको हो ।

Advertisement

बरामद सुर्ती आवश्यक अनुसन्धानका लागि प्रहरी चौकी महाभारामा राखिएको प्रहरीले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top