×

NEPAL TIMES UPDATES

Playing
Top 15 Afternoon News || April-12-2026 || Nepal Times
Apr 12, 2026
Playing
ISLAMABAD TALKS असफल भएपछि Pakistanले के भन्यो ? || Nepal Times
Apr 12, 2026
Playing
बालेनको भारत भ्रमणबारे शिशिर खनालको खुलासा,हर्कले दिए एजेन्डा|| Nepal Times
Apr 12, 2026
Playing
Americaमाथि Iranको शंकाः कसका कारणले वार्ता भाँडियो ? || Nepal Times
Apr 12, 2026
Playing
प्रधानमन्त्री बालेनलाई मोदीको निम्तो#balen #modi #india #nepal
Apr 12, 2026
Playing
नागढुंगा–सिस्नेखोला सुरुङमार्ग कहिलेदेखि संचालनमा ?|| Nepal Times
Apr 12, 2026
Playing
बालेनले हर्कलाई उपसभामुख किन दिलाए ? अब मिल्ने ?|| Nepal Times
Apr 12, 2026
Playing
एक वर्षमा सात हजार ६४८ विप*द्का घ*टना, सबैभन्दा बढी आगला*गीका|| Nepal Times
Apr 12, 2026
Playing
इरा*न र अमेरि*काबिच १४ घण्टा वार्ता, अहिलेसम्म के–के भयो ?|| Nepal Times
Apr 12, 2026
Playing
इरा*नको ९०% ह*तियार ध्व*स्त भएपनि अमेरिकालाई दि*दैछ चुनौती*|| Nepal Times
Apr 11, 2026

मुगु घटनामा प्रहरीले सीआईबी गुहार्याे

१७ कार्तिक २०८०

१७ कार्तिक, काठमाण्डौ ।
मुगुको छाँयानाथ रारा नगरपालिका–६ मन्दु गाउँको एकैघरका आमा र तीन सन्तान हत्या भएको १० दिन बित्यो घटनाबारेमा केही पत्ता लागेको छैन । कात्तिक ८ मा साँझ ३ जना बच्चा र आमाको हत्या भएको प्रहरीले जानकारी दिएको थियो । घटनाबारे कात्तिक १० गते छिमेकीले प्रहरीलाई खबर गरेका थिए ।

जिल्ला प्रहरी कार्यालय मुगुले अनुसन्धान गरिरहेको थियो । यस्तै, कर्णाली प्रदेश प्रहरी कार्यालयले सुर्खेत र जुम्लाबाट छुट्टाछुट्टै टोली खटाएको थियो भने कुकुरसमेत अनुसन्धानमा परिचालन गरिएको थियो । कर्णाली प्रदेश प्रहरी कार्यालयले शुक्रबार केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) लाई घटनाको अनुसन्धानका लागि पत्राचार गरेको कर्णाली प्रदेश प्रहरी कार्यालय प्रवक्ता गोपालचन्द्र भट्टराईले बताएका छन् ।

Advertisement
Advertisement

अहिलेसम्म घटनाको अनुसन्धानमा प्रदेश प्रमुख प्रहरी नायव महानिरीक्षक भीमप्रसाद ढकाल, जगन्य हत्या अनुसन्धान टोली, सादा पोसाकको टोली अनुसन्धानमा लागि परेका छन् । छाँयानाथ रारा नगरपालिका–६ मन्दु गाउँकी २८ वर्षीय श्रीदेवी बोहरा, उनका छोरा ११ वर्षीय मनोज, ८ महिनाका छोरा रहर र ८ वर्षीय छोरी अप्सरा बोहरालाई धारिलो हतियार प्रहार गरेर हत्या भएको थियो ।

हत्यापछि हत्याराले श्रीदेवीको मोबाइल साथमा लिएर गएको भट्टराईले बताएका छन् । परिवारका चारजनाको हत्यापछि विक्षिप्त बनेर अस्पतालबाटै बेपत्ता भएका दीपक बोहरा आफन्तको घरमा भेटिएका छन् । घरका चारजना सदस्यको सामूहिक हत्या भएको खबर पाएपछि वैदेशिक रोजगारीका सिलसिलामा कतारमा रहेका दीपक काम छाडेर नेपाल फर्किएका थिए ।

मानसिक रूपमा विक्षिप्त भएपछि कुनै अप्रिय घटना नघटोस् र होस सन्तुलनमा रही रहोस् भनेर दीपकलाई प्रहरीले निगरानी गर्दै उनका कान्छा ससुरा खेमबहादुर रावलको जिम्मा लगाएको थियो । दीपकले हत्या गरिएकी श्रीमती र तीन छोराछोरीको शव परीक्षण सकिए पनि हत्यारा पत्ता नलागेसम्म शव नबुझ्ने अडान लिँदै आएका थिए ।

Advertisement

भर्खरको समाचार

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

सम्बन्धित खबरहरु

Scroll to Top