×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

मोरङको हात्तिमुडामा स्वास्थ्यशिविर लगायत विविध कार्यक्रम सम्पन्न

२४ भाद्र २०७५

विराटनगर,भदौ २४
मोरङको बुढीगंगा गाउँपालिका,हात्तिमुडास्थित कर्मवीर माध्यामिक विद्यालयमा स्वास्थ्यसम्बन्धी विभिन्न कार्यक्रमहरु गरिएको छ ।

लियो क्लव विराटनगर इनोभेटिभ स्टार र हात्तिमुडा युवा विकास क्लवद्धारा विद्यालयमा स्वास्थ्यशिविर, रक्तदान तथा महिला अभिमुखिकरण लगायतका कार्यक्रमहरु गरिएको हो ।

Advertisement

सेवा नपुगेको ठाउँमा सेवा पुर्याउनु आफुहरुको लक्ष्य रहेको र सो कार्यक्रमले त्यहाँका स्थानियहरुमा स्वास्थ्य सम्बन्धी सचेतना ल्याउने अपेक्षा रहेको लियो क्लव विराटनगर इनोभेटिभ स्टारकी प्रेसिडेन्ट पुजा पन्तले बताईन् ।

स्थानिय महिलाहरुको सहभागी रहेको रक्तदान कार्यक्रमबाट २० पिन्ट रगत संकलन गरिएको छ । कार्यक्रममा मिस हिमालय विराटनगर,मोनिका बजाजले पनि  सहयोग गरेकी थिईन् ।

Advertisement

भर्खरको समाचार

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

देउवा दम्पतीविरूद्ध पक्राउ पुर्जी जारी, हङकङत्रबाट कसरी पक्राउ पर्छन?

deuba-aarju

‘संविधान संशोधन कार्यदल’को पहिलो बैठक आजः को को सहभागी हुँदैछन् ?

Screenshot 2026-04-08 140934

इजरेलमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना

Screenshot 2026-04-08 130237

आज सातै प्रदेशमा हावाहुरी र असिनासहित वर्षा  

mausam-2075-12-18-768x388

विश्वयुद्ध टर्याे, पाकिस्तानले गरायो युद्धविराम, इरानमा विजयोत्सव

US-Iran-1

ताइवानको हवाई क्षेत्र ४० दिनलाई बन्द, टापु निल्ने चीनको तयारी

taiwan-flag

अब डाटा सकिँदा नेपाल टेलिकमले स्वतः पैसा नकाट्ने

Nepal-Telecom

हर्कले दार्चुला पुगेर देखाए भारतले लिपुलेक पुग्न बनाएको सडक

harka-sampang-samsad (1)

इरानलाई एकै रातमा ध्वस्त बनाइदिन सक्ने,युद्धविराम अस्वीकार

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

सम्बन्धित खबरहरु

Scroll to Top