×

NEPAL TIMES UPDATES

Playing
सिंहदरबार छिरे कलाकारःबालेन प्रधानमन्त्री, सुधन गृहमन्त्री बनेको वर्ष || Nepal Times
Apr 13, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-30-2082 || Nepal Times
Apr 13, 2026
Playing
कांग्रेसमा आ–आफ्नै ढम्फु बजाउँदै नेताहरू, राजेन्द्रले छाडे कांग्रेस || Nepal Times
Apr 13, 2026
Playing
८ करोड भाडा वक्यौता,बालेन सरकारले ताला ठोक्यो, धमलादेखि अखिलको कार्यालयसम्म || Nepal Times
Apr 13, 2026
Playing
Mossad New Chief Roman Gofman, जसलाई गुप्तचरको अनुभव छैन् || Nepal Times
Apr 13, 2026
Playing
पूर्वराजाको नयाँ वर्षको सन्देशः देश प्रयोगशाला भयो, अब बनोस् || Nepal Times
Apr 13, 2026
Playing
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दाको छिनोफानो बुधबार || Nepal Times
Apr 13, 2026
Playing
पोप र Trumpबीच भनाभनःपोपले आलोचना गर्दा ट्रम्पले भने यस्ता धर्मगुरु चाहिदैन || Nepal Times
Apr 13, 2026
Playing
कस्तो रह्यो वर्ष २०८२ ? एउटा युगको त्रासदीपूर्ण अन्त्य || Nepal Times
Apr 13, 2026
Playing
जेठदेखि असारसम्म विश्वयु द्ध हुन् सक्ने सनसनीपूर्ण भविष्यवाणी || Nepal Times
Apr 13, 2026

अस्ट्रेलियालाई हराएँसगै भारत टी–२० अन्तर्राष्ट्रियको किङ

१६ मंसिर २०८०

१६ मंसिर,एजेन्सी ।
भारतले चौथो टि२० आई खेलमा अष्ट्रेलियालाई २० रनले हराउँदै एक खेल अगावै सिरिज उपाधि जितेको छ । पाँच खेलको सिरिजमा भारत ३–१ ले अघि छ । यो जितसँगै भारतले सर्वाधिक धेरै टी–२० अन्तर्राष्ट्रिय खेल जित्ने विश्व कीर्तिमान समेत बनाएको छ ।

भारतले १ सय ३६ औं टी–२० अन्तराष्ट्रिय खेल जित्दै पाकिस्तानको सर्वाधिक १ सय ३५ टी–२० अन्तर्राष्ट्रिय जितको कीर्तिमान भंग गर्दै आफ्नो नाममा पारेको हो । रायपुरमा भएको चौंथो टी–२० मा अस्ट्रेलियाले तेस्रो टी–२० मा नायक बनेका म्याक्सवेललाई आराम दिएको थियो ।

Advertisement
Advertisement

त्यसो त जारी सिरिजमा भारतले आफ्नो स्टार खेलाडी रोहित शर्मा, विराट कोहलीलगायत खेलाडीलाई सुरुवातबाटै टिममा समेटेको थिएन । रायपुरमा टस हारेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ७४ रन बनाएको थियो ।

उसका लागि रिन्कु सिंहले सर्वाधिक ४६ रन बनाउँदा जितेश शर्माले ३५ रन बनाए त्यस्तै, यशस्वी जैसवालले ३७ तथा ऋतुराज गाइकवार्डले ३२ रन बनाएका थिए । अस्ट्रेलियाका लागि बेन ड्वारस्विसले ३ विकेट लिँदा जसोन बेहेन्ड्रफ र तनभिर संगाहले समान २–२ विकेट लिएका थिए ।

१ सय ७५ रनको लक्ष्य पछ्याएको अस्ट्रेलिया निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ५४ रनमा समेटियो। उसका लागि ट्रभिस हेडले ३१ रन बनाउँदा कप्तान म्याथ्यु वेडले ३६ रनको अविजित इनिङ खेले । त्यस्तै, बेन म्याक्डेर्मोट र टिम डेभिडले समान १९–१९ रन बनाएका थिए ।

Advertisement

भारतका लागि अक्षर पटेलले ३ विकेट लिँदा दिपक चाहरले २ विकेट लिएका थिए । भारत पहिलो खेलमा २ विकेट र दोस्रो खेलमा ४४ रनले विजयी भएको थियो । अष्ट्रेलिया तेस्रो खेलमा ५ विकेटले विजयी भएको थियो । पाँचौं तथा अन्तिम खेल आइतबार बेंगलोरमा हुनेछ ।

भर्खरको समाचार

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

सम्बन्धित खबरहरु

Scroll to Top